random king (@dbhandari835) 's Twitter Profile
random king

@dbhandari835

खेलकुदमा पनि बिषेस रुचि राख्छु ,फुटबल, किर्केट र बास्केटबल

ID: 1577939299773079552

calendar_today06-10-2022 08:30:43

222 Tweet

564 Followers

563 Following

random king (@dbhandari835) 's Twitter Profile Photo

अपराधलाई राजनितिकरणको रुप दिदै सत्ता र शक्तीको आडमा नयां अध्यादेश ल्यायर भएपनि अपराधीलाई उन्मुक्ति दिने यो अपराधिक मानसिकताको ऊपज हो ।

random king (@dbhandari835) 's Twitter Profile Photo

कानुन भन्दा माथी छ गठबन्धन, अध्यायदेश त चुडकीको भरमा आईहाल्छनी । कामचलाऊ भएर के भो त सरकार आखिर सरकारै हो

random king (@dbhandari835) 's Twitter Profile Photo

बिश्वकप फाईनल कस्ले जित्ला अर्जेन्टिना वा फ्रान्स ?