Darshan Budhathoki (@darshanbudhath2) 's Twitter Profile
Darshan Budhathoki

@darshanbudhath2

ID: 1402560204047192069

calendar_today09-06-2021 09:37:01

10 Tweet

4 Followers

61 Following

Dr Ram Sharan Mahat (@ramsmahat) 's Twitter Profile Photo

प्रधानमन्त्री शेर बहादुर देउवाजीद्वारा प्रमूख अतिथीको रूपमा आज नुवाकोटको तादी गाऊँपालिका प्रसासनिक भवन उदघाटन गरिएको कार्यक्रममा म पनि विंशेष अतिथीको रूपमा सहभागी भएँ!

प्रधानमन्त्री शेर बहादुर देउवाजीद्वारा प्रमूख अतिथीको रूपमा आज  नुवाकोटको तादी गाऊँपालिका प्रसासनिक भवन उदघाटन गरिएको कार्यक्रममा म पनि विंशेष अतिथीको रूपमा सहभागी भएँ!
Shraddha aryal (@shraddhaaryal) 's Twitter Profile Photo

काठमाडौंका सडक तथा पार्कमा फुलेका आरु र पैंयूले बढाएको शहरी सौन्दर्य ।

Sama Thapa (@samathapa) 's Twitter Profile Photo

बाटोमा हिड्यो भने जनता भेटिएलान्, तिनका समस्या देखिएलान्। चढ्ने भनेको भ्युटावर नै हो जहाँबाट सब बराबर देखिन्छ। न मान्छेको पीडा सुनिन्छ न पिर देखिन्छ।

Shraddha aryal (@shraddhaaryal) 's Twitter Profile Photo

दुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको ताराको ट्विनअटर

दुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको ताराको ट्विनअटर