Darpan Giri (@darpangiri111) 's Twitter Profile
Darpan Giri

@darpangiri111

विगतलाई सम्झेर नरूनु

विगत फर्केर आउदैन❤️

ID: 1526518150363500544

calendar_today17-05-2022 11:01:17

11 Tweet

15 Followers

20 Following

Darpan Giri (@darpangiri111) 's Twitter Profile Photo

यदि आँसु बगाएर कोही आफ्नो हुने भए आज मेरो संसार बेग्लै हुन्थ्याे होला । 🙂💔💔 ✍️Darpan__Giri

Darpan Giri (@darpangiri111) 's Twitter Profile Photo

सकिन आफूमा आफैलाई भेटाउन,,, मैले म मा तिमी खोज्नु गल्ती रहेछ। 😓💔

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

जानेको थिएँ सोचेजस्तो हुन्न जिवन, तिमिलाई पाउने सोच राख्नु मेरै गल्ती हो।।

Darpan Giri (@darpangiri111) 's Twitter Profile Photo

जानेको थिएँ सोचेजस्तो हुन्न जिवन, तिमिलाई पाउने सोच राख्नु मेरै गल्ती हो।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

मैले सिके मुर्तिहरुबाट, भगवान् बन्नुभन्दा पहिले पत्थर बन्न जरुरी रहेछ।।

Darpan Giri (@darpangiri111) 's Twitter Profile Photo

तिमि सगै जिउने औकात बनाछु भन्दा भन्दै धेरै बर्ष कटिसकेछ 🥀