दामोदर पौडेल (@damodarpaudel53) 's Twitter Profile
दामोदर पौडेल

@damodarpaudel53

जिबित हुदा नसम्झिनेहरुले मरे पछि सम्झना गर्नु बेकार हो ।सम्झनुनै छ भने समय⏰ रहदै सम्झनु होस् 📢

ID: 1084057952250662912

linkhttp://youtube.com/@damodarpaudel2 calendar_today12-01-2019 12:02:11

655 Tweet

2,2K Followers

2,2K Following

दामोदर पौडेल (@damodarpaudel53) 's Twitter Profile Photo

दुःखमा पनि हाँसी रहेको छ भने ऊ सयौ चोटी रोई सकेको हुनु पर्छ।चोट लाग्दा रुँदै नरुने आँशु झर्दै नझर्ने त कोहोलान र?

दामोदर पौडेल (@damodarpaudel53) 's Twitter Profile Photo

जहाँ सुकै बद्लिएर पुग तिमी।पानी पनि बाफ बनेर बद्लिएकै हो तर बर्षाकै रुपमा पानी बनेर झर्नु पर्यो

दामोदर पौडेल (@damodarpaudel53) 's Twitter Profile Photo

झरी बादल लागे जस्तै कैले काहीँ मन दुख्न सक्छ।तर ती दुखाईहरु सधै भरी मनमै बिझाई रहने गरि राख्नु हुदैन ।जसरी झरी बादल र कुहिरोबाटो प्रकृति मुक्त भएर सुन्दर अतुलनिय मिठास दिन्छ। मनलाई लोभित बनाउछ त्यस्तै बन्न प्रयासरत हुनुपर्दछ हामी,उहीँ प्रकृतिका उपज भए पछि। ❣️

दामोदर पौडेल (@damodarpaudel53) 's Twitter Profile Photo

जीन्दगी हो अगाडी बढ्नकोलागि कैलेकाहीँ पछाडी पनि हट्नपर्छअगाडिनै बढी रहन्छुभन्ने होभने साघुरा घुम्टीहरुमा बस खसे जस्तै जीन्दगी खस्न सक्छ फस्न सक्छ,चालकले अगाडि पछाडिअगाडि पछाडि गरेर साघुरा घुम्टी कटाए जस्तै जीन्दगीलाई सहज रुपमा अगाडि बढाउने हो भने कैलेकाहीँ पछाडि हट्न जान्नु पर्छ

दामोदर पौडेल (@damodarpaudel53) 's Twitter Profile Photo

केही राम्रै गर्छु  भन्दा भन्द  उसै  गयो जीवन आफ्नै वास्ना था नपाउने कस्तुरी झै भयो जीवन 😉😉

दामोदर पौडेल (@damodarpaudel53) 's Twitter Profile Photo

रहन्न दिउँसो बिस्तारै राती हुन्छ आफ्ना लागि आफन्तनै घाती हुन्छ राम्रो गर्न सकेन्स भन्नेले भन्दै गरून् तर्किएर जानेहरु गएकै जाती हुन्छ❣️

दामोदर पौडेल (@damodarpaudel53) 's Twitter Profile Photo

कोटेश्वर सात्दोबाटो कलंकि भन्दै गाडिमा हुने छु तिमी पुग्छौ क्यानडा,अष्ट्रेलिया म खाडिमा हुने छु एस्तै रहेछ जीन्दगी सफलता नै सफलतामा तिमी हुदा आयो पूराना सिसि बोतल..भन्दै म कवाडिमा हुने छु

दामोदर पौडेल (@damodarpaudel53) 's Twitter Profile Photo

राज्यबाट दमन भएको कुरालाई वेवास्ता गरि राजावादीको बिरुद्धमा मात्र कलम चलाउनेहरु बिस्तारै राजाको पक्षमा जनमत बढ्दै गयो र अन्तिममा राजा आयो भने के गर्छन होला?जिज्ञासा

दामोदर पौडेल (@damodarpaudel53) 's Twitter Profile Photo

काँडै होस काँडै भित्र फल्ने कटुस होस मेरो पनि कोहि छ भन्ने महसुस होस

दामोदर पौडेल (@damodarpaudel53) 's Twitter Profile Photo

शिक्षक डक्टर र हरेक पेशा कर्मिलाई सेवा सुबिधा थप्न परेको छ।हरेक दिन आन्दोलन भइ रहेको छ।यो देशमा सबै भन्दा बढी लुटिने ठगिने र राज्य बाट सेवा सुबिधा नपाउने किसान हुन। कैले सम्म बस्ने चुप चाप किसानहरुले ?कस्ले वोल्छ किसानको पक्षमा ?

दामोदर पौडेल (@damodarpaudel53) 's Twitter Profile Photo

संसार भित्र पनि आ आफ्नो संसार हुन्छ दुरि फरक भए पनि किन एति प्यार हुन्छ ? म नराम्रो छु भन्दै मलाई छोडेउ भने छोडेकै दिन तिम्रो लागि मिठो समचार हुन्छ

दामोदर पौडेल (@damodarpaudel53) 's Twitter Profile Photo

जहाँ अभाक त्यही परीक्षा लिन्छौ कति ? नभएको लाई छदै छैन भएकोलाई दिन्छौ कति ? अब त अति भयो अति जागि देउ न युवा महलमा राख्न नेता,अझै जनता चुसिन्छौ कति ?

दामोदर पौडेल (@damodarpaudel53) 's Twitter Profile Photo

जब सम्म किसानको पक्षमा राज्य स्थर बाट केही सोचिदैन यो देस बन्दै बन्दैन।अब फेरि अर्को क्रान्ती आबश्यक छ किसान बर्गहरुकोलागी

दामोदर पौडेल (@damodarpaudel53) 's Twitter Profile Photo

अब पहिलो शक्ति हुन मन छ भने काङ्ग्रेसले हिन्दु राष्ट्र र राजाको एजेन्डा बोकेर मैदानमा उत्रीनुको अरु बिकल्प छैन