Sa Bi (@dallli123) 's Twitter Profile
Sa Bi

@dallli123

ID: 1104501047920214016

calendar_today09-03-2019 21:55:45

1,1K Tweet

1,1K Takipçi

467 Takip Edilen

Sa Bi (@dallli123) 's Twitter Profile Photo

सबै समयको खेल हो , बालापन पनि त आखिर बुझ्ने भएपछि मात्र मन पर्छ, सानोमा त सबैले ठुलो मान्छे बन्छु भन्थिम नी 😥😭

सबै समयको खेल हो , 
बालापन पनि त आखिर बुझ्ने भएपछि मात्र मन पर्छ,
सानोमा त सबैले ठुलो मान्छे बन्छु भन्थिम नी 😥😭
Sa Bi (@dallli123) 's Twitter Profile Photo

हरेक मान्छेकाे राम्राे र नराम्राे बानी हन्छन्, राम्राे बानी मात्रै हेर्दा असल अनि नराम्राे बानी हेर्दा खराब लाग्छ 🤔 अब अाफूमा भर पर्छ उस्लाइ कसरी judge गर्ने भन्नेमा 😇

Sa Bi (@dallli123) 's Twitter Profile Photo

जित्नेलाइ त दुनियाँ साथ छ जितमा सबैले ताली बजाउछन् । हार्नेलाइ साथ दिएर त हेर अनि थाहा हुन्छ अाँशु कसरी लुकाएर मुस्कुराउछन् 🤫😇😊😊

Ramu Giri🇳🇵 (@mofasal04) 's Twitter Profile Photo

जन्मदा एक अनमोल पुरस्कार लिएर आएका हुन्छौ, "आमा" जुन जिन्दगिले हमेसा खोस्ने गर्छ । ठिलो या चाडो

Sa Bi (@dallli123) 's Twitter Profile Photo

बोल्लान झुठ जिब्रोहरु, झुठ बोल्दैनन आँखाहरु।💔 #goodnight😊😊

सुदिप पोख्रेल 💙🇳🇵🇶🇦 (@sudipkancho2) 's Twitter Profile Photo

भए हाेलान गल्ति म बाट म केलाउदै छु, खुसि रहनु तिमी म बिस्तारै बिलाउदै छु ।😐

Sa Bi (@dallli123) 's Twitter Profile Photo

कहिलेकाही त लाग्छ यो मोबाइल नहुदो हो त निकै प्रगति गर्थे होला मैले पनि #Good_morning🙏🏻🙏🏻☕☕

गाँउले🧔 (@gaule01) 's Twitter Profile Photo

बिषय जे सुकै हो.. तथ्यहरु जहिले सत्य हुनुपर्छ।। #शुभबिहानि😍

गाँउले🧔 (@gaule01) 's Twitter Profile Photo

यहाँ आफ्नै बिचारहरु बिच त बेमेल हुन्छ. तपाईंको सबै कुरामा कसरी म सहमत हुन सकुँ😍

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

आफ्नो काम छोडेर भाग्य पर्खनु भनेको, पंखाको पछाडी बसेर हावाको आश गर्नु जस्तै हो !!🙄🤔 #शुभप्रभात ☕️☕️ #GoodmorningGorkha

Sa Bi (@dallli123) 's Twitter Profile Photo

"मेरो पछी नहिड, मैले नेतृत्व नगर्न पनि सक्छु । मेरो अघि नहिड मैले तिम्रो पिछा नगर्नपनि सक्छु । बरू मेरो छेउमा हिड र मेरो साथी बन । " 😊😊

Sa Bi (@dallli123) 's Twitter Profile Photo

surprise को नाउँमा आमा सङ्ग पैसा माग्दा आमाले लिन आइज भनेर लखेट्या बाहेक केही छैन !!😁😁😂🤣

Sa Bi (@dallli123) 's Twitter Profile Photo

एउटा कुनामा उदास बसेर अचेल मान्छेहरु च्याटमा LOL/Hahaha/hehehe लेखिरहेका देखिन्छन्, 🙂 अचेल मुहार हाँस्दैन, औला हाँस्छ ।😫😪😪 #some_stories 💔

Sa Bi (@dallli123) 's Twitter Profile Photo

म उहासग कुरा गर्नलाइ समय निकाल्छु उहाँ खाली भएको समयमा मसग कुरा गर्नुहुन्छ।