Daily Kathmandu
@dailykathmandu
DailyKathmandu is upcoming news portal. Which will cover Politics, Sports, Entertainment, Travel and many more.
ID: 755448795882672128
http://dailykathmandu.com 19-07-2016 17:06:43
34 Tweet
80 Followers
91 Following
मिडिया काउन्सिल विधेयकमाथि narayan wagle ले गम्भीर प्रश्न गरेका छन्। अदालतमा संवैधानिक मान्यता विपरितका मुद्दा दरपिठ हुन्छ। प्रहरीले संविधान विपरितका उजुरी दर्ता गर्दैन। संसदमा संविधानको प्रस्तावना विरोधी विधेयक कसरी दर्ता भयो? youtube.com/watch?v=RvFrsF… #MediaCouncilBill
नागरिक दैनिकका प्रधान सम्पादक Guna Raj Luitel भन्छन् - आज एक खालको वातावरण बनाइएको छ, प्रेसको मानिसहरुलाई गाली गर्ने, कानुन बनाएरै अवरोध गर्ने। केहिपनि लेख्नुस् ठुङ्ग आइपुगेको हुन्छ। त्यो एक किसिमको 'ह्यारेसमेन्ट' हो।
तापक्रम वृद्धिले पग्लदैँछ सगरमाथा #Mount_Everest #Sagarmatha #Climate_Change #everest8848 #Nepal #meltingmountains #ClimateCrisis dailykathmandu.com/2022/07/18/eve… via Daily Kathmandu
के साँच्चै काठमाडौंमा मेट्रो रेल सम्भव छैन त? dailykathmandu.com/2022/07/17/kat… via Daily Kathmandu #kathmandu #metrorail #kathmandumetrorail #nepal #metrorail