बिनोद दाहाल (@dahalbinod64) 's Twitter Profile
बिनोद दाहाल

@dahalbinod64

ID: 1519292356813819904

calendar_today27-04-2022 12:28:55

324 Tweet

1,1K Takipçi

951 Takip Edilen

बिनोद दाहाल (@dahalbinod64) 's Twitter Profile Photo

बाहिर बाट झलक्क हेर्दा मान्छे कस्तो देखिन्छ भन्दा पनि, उस्को बानी व्यवहार कस्तो छ यो कुरा हेर्ने गर्नुस्, किनभने हेर्दा राम्रो देखिने फलमा पनि भित्र किरा हुन्छ😊♥️ #goodmorning #haveaniceday

बिनोद दाहाल (@dahalbinod64) 's Twitter Profile Photo

Time pass गर्न Play store मा थुप्रै Game हरू छन् बिन्ती कसैको मनसँग नखेलिदिनुस्🙏🙏

बिनोद दाहाल (@dahalbinod64) 's Twitter Profile Photo

भाग्य को किताब मा धेरै कुरा लेखिएको थियो तर जिन्दगीले त्यही पाना च्यातिदियो जहाँ रहर र सपना लेखिएको थियो।🙂💔

बिनोद दाहाल (@dahalbinod64) 's Twitter Profile Photo

खाली खुट्टानै किन नहोस सधैं सहि बाटो हिड्नुहोस ,पैताला दुख्न सक्छ तर मन कहिलै दुख्ने छैन। ❣️🥀😊

बिनोद दाहाल (@dahalbinod64) 's Twitter Profile Photo

भिकमा ल्यायको चामल जस्तै भयो जिन्दगी, खिर बनाम दूध छैन,भात् बनाम सब्जी छैन, बेच्न जाम किलो पुग्दैन, यतिकै फाली दिम चार गाउँ डुलेर ल्यायको !! 😔😔

बिनोद दाहाल (@dahalbinod64) 's Twitter Profile Photo

देश बिग्रेको ३ कुराले - मिठो भाषण, गलत शासन अनि झुटो आश्वासन । #शुभ_दिन

बिनोद दाहाल (@dahalbinod64) 's Twitter Profile Photo

Me : मेरो पनि time आउनेछ!🙂 Time: म आको थिए त्यो बेला सुतेर मर्या थिस् , मरेको होला भन्ठानेर छोडेर गए !🥴

बिनोद दाहाल (@dahalbinod64) 's Twitter Profile Photo

कसरी कटायाै? आमा पूरै जिन्दगी मेराे त आदि बाटाे मै पैताला डगमगाइ सक्याे, खै के गरि जिम्मेवारी उठाउँ आमा आफ्नै हाल बेहाल भइसक्यो, खै के दिउँला र सुख आमा हजुरलाई बुढेसकालले छाेइसक्याे!😭😭

बिनोद दाहाल (@dahalbinod64) 's Twitter Profile Photo

म भित्र पनि एउटा Talent लुकेर बसेको छ, लुकेको हुनाले मैले पनि देखेको छैन।😂😂 #justforfun #Peace 🙏

बिनोद दाहाल (@dahalbinod64) 's Twitter Profile Photo

धेरै प्रगति गर्नु छैन मलाई❣️ बस् ,,,,,,"तैले केहि गर्न सक्दैनस् भन्नेहरूलाई थोरै भएनी केहि गरेर देखाउनु छ" !!😔🥀

बिनोद दाहाल (@dahalbinod64) 's Twitter Profile Photo

कति कमजोर छन् यहाँ सम्बन्ध हरु एकदिन कुराकानी बन्द हुँदा अर्को दिन मन बदलिसक्छन् मान्छे हरु।😢

बिनोद दाहाल (@dahalbinod64) 's Twitter Profile Photo

म चुप थिएँ यसको मतलब बोल्ने वाक्य नभएको होइन, केवल सम्झाएर नबुझ्ने मान्छेहरुको सामु आफ्नो बोली खेर फाल्न मन नलागेर हो ।

बिनोद दाहाल (@dahalbinod64) 's Twitter Profile Photo

Nowadays I don't care anything anymore, I'm okay with whatever is happening, I have stopped complaining or expecting. I'm just going with the flow.😞

बिनोद दाहाल (@dahalbinod64) 's Twitter Profile Photo

यसै कहाँ उत्रिएको हुँ र म सागरमा, मलाई आधा जीवन डुङ्गा बन्न लाग्यो,आधा फूल बनेर हेरें बांकी आधा ढुङ्गा बन्न मन लाग्यो।। 🤗

बिनोद दाहाल (@dahalbinod64) 's Twitter Profile Photo

जिन्दगी परिस्थितिमा भर पर्छ नि हजुर, नत्र तितो औसधि नखाने मान्छे विष खान किन तयार हुन्थ्यो र! #शुभ_दिन

बिनोद दाहाल (@dahalbinod64) 's Twitter Profile Photo

हर कोहिको बिश्वास कहाँ गर्न सकिन्छ र🤔 आजभोलि मानिसहरु मिठो बोल्छन साँचो हैन😌😢 #शुभ_दिन