Gallantry karan (@dadelkaran) 's Twitter Profile
Gallantry karan

@dadelkaran

Right think rite & ontime.

ID: 1134598859290742784

calendar_today31-05-2019 23:13:42

13,13K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

झुक्किन्छन् मसँग बेइमानी गर्न खोज्नेहरु मेरो अनुहार छ झुक्किने वाला तर मेरो चातुर्यता ले उल्टो झुक्याइदिन्छ!! #शुभ_बिहानी!!

parbati dharel (@dharellama) 's Twitter Profile Photo

दुर्गालाइ थुनेर कम्बोडिया जानेको लर्को छ रे त बा का छाेराहरु ! आज राति राजन भट्टराई कम्बाेडिया लागेछ ,भाेलि सभामुख लाग्दै रैछ... रातरात गैहाल्नु पर्ने के आपत आइ लागेछ ?संयाेग त कदपि हुनसक्दैन,७गते लाई मुख्य भुमिकामा राखेकाे छाेरा आज राति नै उड्ने? "हावा नचलि त्यसै पात हल्लिदैन "

parbati dharel (@dharellama) 's Twitter Profile Photo

जस्काे सपना टुट्याे, मन टु्ट्याे आफन्त काे साथपनि छुट्याे तर पनि..... म ठिक छु हाे यस्ताे ब्यक्ति संसारमै मजबुत हुन्छ...!! #शुभ_प्रभात🙏☕️🌺

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 रुप तिम्रो चन्द्रमा झैं, यो मनलाई सितलता दिन्छ कसोरी वर्णन गरुँ भन,थहाछ कर्मको फल मिल्छ बोली तिम्रो साह्रै मीठो,चाल झन लाग्छ हरिण झैं पिर नगर बिच्किन्न,योमन तिम्रै पदमार्गमा हिड्छ 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏

माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

~~हामी यस्तो समयमा बाँचिरहेका छौँ, जहाँ नाटक हेरेर मानिसहरु रुने गर्छन् र वास्तविकता आँखै अगाडि देख्दा भन्छन् सबै नाटक हो।~~……✍️ #शुभबिहानी 🖼️🖼️🖼️ #ॐ_नमः_शिवाय 🎆🎆🎆 #शुभ_सोमबार 🙏🙏🙏🙏

!!पुष्पा!! (@puspu99) 's Twitter Profile Photo

भगवान् मलाई भुइँ छोडेर माथि माथि पुग्नु छैन । सधैँ सधैँ भुइँमै बसेर जीवनका खुसी बटुल्न सकूँ ।

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

बढाएर मँ सँग दुरि टाढा भैदियो, हृदय निचोरेर निष्ठुरि टाढा भैदियो, हिजो मँ बिना एकपल पनि बाँच्न नसक्ने उ, खै थियो कस्तो मजबुरि ,टाढा भैदियो ।।😔

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

झूटो तारिफ गरेर मन राख्ने होइन साँचो बोलेर मन दुखाइ दिने होस्। माया छैन भने सिदै भन्ने होस् तर मन राखिदिन माया गर्छु भन्ने नपरोस ।🙄

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

जिन्दगीलाइ कहिल्यै खुल्ला किताब नबनाउ किनकि मान्छेहरु पढ्नमा भन्दा बढी पाना च्यात्नमा मजा लिन्छन् || शुभ बिहानी 🙏🌺🍀💐

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

“कोसिस गर, अघि बढ, आशामा नै जिवन छ जितियो भने जितिन्छ, हारे सबै सकिन्छ ॥" शुभ बिहानी 🙏🍀🌺💐

parbati dharel (@dharellama) 's Twitter Profile Photo

सधै सिधा बनेर काम छैन.... याे जमाना Hard Work काे नभई Smart Work काे हाे!! #शुभबिहान🙏☕️🌺

Shiv Narayan🇳🇵 (@sn_yadav02) 's Twitter Profile Photo

समय ले मानव लाई धेरै कुराहरु सिकाइरहेको हुन्छ भने साथै कहिँ राम्रो ठाउँमा पुर्याउछ भने कहिले नराम्रो ठाउँमा यो एउटा बिधता को खेल हो । #शुभ_प्रभात तपाईंको दिन मंगलमय होस्🙏☕️❤️ जय श्रीकृष्ण राधे राधे 🙏❤️

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

अनुमान मनको परिकल्पना हो भने अनुभव जिन्दगी को सुनौलो बिहानी हो …! 🙏☕️💝💐 #शुभदिन_सम्पुर्णमा

सुर्य मगर(✍अज्ञात सायर✍) (@surya_mogar) 's Twitter Profile Photo

मेरानी पिडा छन बुझ्ने प्रयास गर सधै मै मात्र झुकेर कहा सम्बन्ध टिक्दो रहेछर? #शुभ_प्रभात_वंदन #शुभबिहानी

Mystic 🇳🇵𝕏  (@mystics_world) 's Twitter Profile Photo

अथाह प्रेम आफ्नै लक्ष्य सँग गर्नुहोस् यहाँ सम्बन्धको केही भर छैन। 🙂