Diya (@d9yasrm) 's Twitter Profile
Diya

@d9yasrm

It's Diya Sharma.

ID: 1686926283723145216

calendar_today03-08-2023 02:26:21

3,3K Tweet

195 Followers

99 Following

MitraGyat (@mitragyat) 's Twitter Profile Photo

"वेवास्ता" गरेर जाने हरु लाई, मैले पनि "वास्ता" गर्न जरुरि ठान्दिन 😤🤨

Diya (@d9yasrm) 's Twitter Profile Photo

विचारको युद्ध, बलको युद्ध भन्दा करोडौ गुणा शक्तिशाली र हानीकारक हुन सक्छ ॥ 😕

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

साउनमा हरियो चुरा र मेहेन्दी लगाउने मन छ भने message पठाउ क्यारे कान्छी, 🙈🤭😁😝

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

भाग्यमा नलेखिएका रहरहरू चाहँदैमा कहाँ पूरा हुन्छन् र प्रिय! कर्मले पनि त्यती मात्र फल दिने रहेछ, जति भूमीको उब्जने क्षमता हुन्छ, मैले मात्र रोजेर कहाँ भयो र? तिम्ले पनि त सँगै मलाई खोज्नु पर्यो नि, देखिँदा सम्म त महत्व नहुँला कुनै दिन देखि हराएँ भने तिम्रा यादहरूमा म आउँदिन होला?

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

मनभरि माया गरेर मात्र नहुँदाे रहेछ, देखाउन सकिएन भने त्यो मायाको अर्थ नहुँदाे रहेछ ।

MitraGyat (@mitragyat) 's Twitter Profile Photo

फलो गर्नु भएको छैन भने आजै फलो गर्नुस, किनकि मलाई फलो गर्न शुक्रवार नै कुर्नु पर्छ भन्ने छैन के😉

Diya (@d9yasrm) 's Twitter Profile Photo

समय र प्रकृतिले जुन शिक्षा दिन्छ, त्यो शिक्षा कहि कतै कसैले पनि दिन सक्दैन ॥ 🙏

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

जिन्दगीमा केहि यस्ता मित्रहरू पनि चाहिन्छ, जस्ले तपाईंले भन्न खोजेको कुरा बुझुन, जसरि मेडीकल वालाले डाक्टरको अक्षर चिन्छ 😉

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

मनमा पाप छैन भन्दै अरुको मन दुख्ने गरि प्याच प्याच बोल्ने मान्छेलाई एउटै प्रश्र छ मनमा पाप नभए जिब्रोमा त्यस्ताे पापी शब्द कहाँ बाट आउछ....। 🥀 शुभ साँझ 🥀

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

तिमिलाइ जस्ले गुमायो उसले ताज मानेर शिरमा सजाउन चाहन्थ्यो तर जस्ले प्राप्त गर्यो उसले घाँस सम्झिएर पाउले कुल्चन चाहन्छ सायद यही त होला जिवनको वास्तविक यथार्थ। #सुभ_सन्ध्या😍❤️🙏

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

इच्छा चाहना रहर को घाँटी रेटेर। मुख देखाउँन सक्छौ,जिन्दगी भेटेर। तिमी कसरी मानव नै हुँ भन्दै छौ; दया माया लोभ लाभ सबै लखेटेर। कुनै कर्तुतको प्रमाण देखाउन सकिन्न किन समय खर्चनु,पानीमा लेख्दै मेटेर।

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

गजल लगाएर पर्दा फुकालेर चुरा अङ्गालोमा आउनु गरौंला बेस्सरी प्रेमको कुरा अङ्गालोमा आउनु मै चलाउँला घना बदाल झैं तिम्रो केश प्रीया चुम्दै हात समाउँदै पाखुरा अङ्गालोमा आउनु गाउँछ्यौ भने सुसेलेर पिरतीको भाका तिमी बजाईदिउँला म तानपुरा अङ्गालोमा आउनु #क्रमशः ⤵️⤵️

Diya (@d9yasrm) 's Twitter Profile Photo

पृथ्वी गोलो छ, त्यसैले परिस्थिति सधै एकनास कहिले पनि रहदैन॥🙏

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

"चाेट पयाैं भन्दैमा कहिले पनि निराश नहुनु, किनकि ढुंगाकाे झटाराे तेही रुखले खान्छ, जस्मा फल फलेको हुन्छ ।" 🌻 शुभ साँझ 🌻

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

मेरो हृदयमा उठ्ने, हरेक तरंगहरू उनको न्यानो, स्पर्श र मायाले भरिएको छ, म, अनि मेरा, धड्कन हरु मा वहने, श्वास संगै, उनको मिठास, उनको सुगन्ध भरिएको छ, उनको सामु हुनुमा, आफुले पुर्णता पाएको महशुस गर्दै छु, कोशौ लामो यात्राको, सहयात्रि संगको, मिठापलहरू संगाल्दै छु, उनको अंगालोमा...✍️

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

सजाएर राख्न जाने अमूल्य अपार हुनेछ बजारमा फिजाउॅंदाखेरि त ब्यापार हुनेछ। #शुभप्रभात☕️☕️🥰🤗🔱🕉❣️

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

आज भगवान् श्रीकृष्णको जन्म दिवस, धर्म, सत्य र प्रेमको उत्सव — कृष्ण जन्माष्टमी । यो पावन दिनले हामी सबैलाई अन्याय र अधर्म विरुद्ध आवाज उठाउन,भक्ति फैलाउन प्रेरणा दिओस् कान्हाको मुस्कानले मुटुमा मिठास ल्याओस्, उनको बासुरीको स्वरले जीवनमा शान्ति भरिदियोस् । जय श्रीकृष्ण 🌸

MitraGyat (@mitragyat) 's Twitter Profile Photo

श्रीकृष्ण जन्माष्टमीको सबैलाई शुभकामना, सबै जना स्वस्थ मस्त अनि व्यस्त रहनु होला 🎈🙏

Diya (@d9yasrm) 's Twitter Profile Photo

भगवान श्रीकृष्णको जिवन बाट संघर्ष अनि भगवान शिवको जिवन बाट त्यागको पाठ सिक्ने हो, नक्कल गर्ने होइन । सबैलाई श्रीकृष्ण जन्माष्टमीको शुभकामना 🙏🌺🌺