समय अधिकारी🕉 (@crazysamaya) 's Twitter Profile
समय अधिकारी🕉

@crazysamaya

Light without objects is dark. Objects without light are dark.

ID: 632780532

calendar_today11-07-2012 08:02:04

107,107K Tweet

13,13K Followers

544 Following

समय अधिकारी🕉 (@crazysamaya) 's Twitter Profile Photo

शिवपुरी बाट ओलीको अर्को सन्देश - प्रिय देउवा जि किस्तिमा राखेर प्रधानमन्त्रीको पद तपाईं लाई दिन सकिनँ। माफ गर्नुहोला। भवदीय, - केपी ओली शिवपुरी काठमाडौ

समय अधिकारी🕉 (@crazysamaya) 's Twitter Profile Photo

संविधान,व्यवस्था,देश नै फेरिए पनि दमकको त्यो थापा निवास त जस्ताको त्यस्तै रहेछ त ठ्याक्कै पहिले जस्तै 😉

समय अधिकारी🕉 (@crazysamaya) 's Twitter Profile Photo

गाजामा इजरायली आक्रमण देख्नेले बंगलादेशमा हिन्दु माथिको आक्रमण देखे कि नाइ? मौन बसेका हराम हरु लाई डलर नै आउन पर्ने हो?

समय अधिकारी🕉 (@crazysamaya) 's Twitter Profile Photo

मोहना दिदी पनि परिछन् भनेपछि एजेन्डा राम्रै होलान् जस्तो लाग्यो।

समय अधिकारी🕉 (@crazysamaya) 's Twitter Profile Photo

आज बाट मनुस्मृती पढ्न शुरु गर्न पर्‍यो के चाहिँ रहेछ त 😊

समय अधिकारी🕉 (@crazysamaya) 's Twitter Profile Photo

मनुस्मृती तेस्रो अध्याय सम्म पढ्दा यसको विरोध गर्न पर्थ्यो भने त सबैभन्दा धेरै ब्राह्मणले गर्न पर्ने हो। कति धेरै नियम हुन ब्राह्मण लाई तर विरोध अरुले गर्छन् पढेर कि लहैलहैमा ?😊 बाँकी अध्यायमा पो केही छ कि? #पढ्दै #मनुस्मृती

समय अधिकारी🕉 (@crazysamaya) 's Twitter Profile Photo

अब असली कांग्रेस को हो त? देउवा पक्ष कि गगन? #विशेषमहाधिवेशन२०८२

समय अधिकारी🕉 (@crazysamaya) 's Twitter Profile Photo

निर्वाचन आयोग लाई मान्नै पर्‍यो मोबाइल चुनाव चिन्ह हुनेले मोबाइल बोक्न नपाइने भइयो होइन त? 😉

समय अधिकारी🕉 (@crazysamaya) 's Twitter Profile Photo

इरानमा भएका नेपाली फेरि पनि भारतले ल्याइदिनु पर्ने होला। #IranUS

समय अधिकारी🕉 (@crazysamaya) 's Twitter Profile Photo

एमाले यसरी सोत्तर सुताइ पार्न मुख्य भुमिका खेलेकोमा केपी ओली र उसका हनुमानहरु लाई धन्यवाद

NI 🍁 (@issuee___) 's Twitter Profile Photo

सुर्खेतमा भएको सामुहिक बलत्कारलाई जातिवादमा अल्झेर लडिरहेका छन् । दलित हुनु र बलात्कार हुनुबिच कुनै नाता हुँदैन । बाहुन, क्षेत्री, गुरुङ, मगर जुनसुकै समुदायका महिलाहरु शिकार बन्दै आईरहेका छन् । यहाँ जातले अपराध गर्ने हो र भन्या ?? कस्तो घटिया सोच हो ??

समय अधिकारी🕉 (@crazysamaya) 's Twitter Profile Photo

निलो क्रान्ती होइन पहेँलो क्रान्ती पो रहेछ त 😉 #सम्पत्तिविवरण

समय अधिकारी🕉 (@crazysamaya) 's Twitter Profile Photo

नयाँ वर्ष थाहै नपाइ आएछ भनौँ भने बाजा बजाएर त आउने होइन। नयाँ वर्षको शुभकामना 😊

समय अधिकारी🕉 (@crazysamaya) 's Twitter Profile Photo

इरान अमेरिका युद्ध टुंगोमा पुग्यो भने आसिफ मुनिरले नोबेल शान्ति पुरस्कार पाउने भयो। माधव नेपाल किन यत्रो मौका बाट वञ्चित हुन खोजेका होलान्😉