हाइवे (@cotton_soull) 's Twitter Profile
हाइवे

@cotton_soull

मरिच जति चाउरिएपनि पिरो हुन छोड्दैन !!

ID: 3184828266

calendar_today04-05-2015 06:50:39

3,3K Tweet

838 Takipçi

858 Takip Edilen

हाइवे (@cotton_soull) 's Twitter Profile Photo

भन्न त मोदिले उहिले भनेको थियो दो लन्ड टरम्प भनेर 🐒😂😂 मान्छे नि उस्तै घास रैछ र पो त 😂

हाइवे (@cotton_soull) 's Twitter Profile Photo

गगन दाइलाइ खोजेर बोलाओ त कसैले काहा छन के हालमा छन अत्तोपत्तो छैन ! ! Mental health matters ☮️

हाइवे (@cotton_soull) 's Twitter Profile Photo

PK is an idiotic drunkard 🐒 अरु त सो कल्ड ध्वासे बरिष्ठ अफ पेरिसडाडा 🐒

हाइवे (@cotton_soull) 's Twitter Profile Photo

सुदन गुरुङ ठमेलको DJ र एउटा INGO चलाएको ले त २५/३० करोड को सम्पति जोडेको रैछ १०/१२ बर्समा , हामि ५ पटक प्र म भाको , राणाको ज्वाइ शेरबहादुरको घरमा १/२ करोड जलेको देखेर जिब्रो टोकेम बेकारमा !! 🐒

दिपक पौड्याल (@dpakpoudyal) 's Twitter Profile Photo

धन्न तोला टोली को सरकार छ... आर्को किलो र टन टोली बाहिर हास्दै होला 😁😂

हाइवे (@cotton_soull) 's Twitter Profile Photo

दुइ हजार बासाठ्ठि भनेको सुन्दा अचम्म लाग्थ्यो फेन्सि शब्द लाग्थ्यो अहिले त तिरासि आइपुगेछ ! ! सबैमा नया बर्सको शुभकामना 💐

हाइवे (@cotton_soull) 's Twitter Profile Photo

बालेन प्यानलका कसैको ढङ र सिप छैन पाटिले निकाल्दिए हुन्छ र काङ्रेस सङ सहकार्य गरि नया तरिकाले नगए यि जोकर हल्लुडे हरुले कहा लगेर देश पछार्छ्न थाहा छैन ! !

हाइवे (@cotton_soull) 's Twitter Profile Photo

मैले पहिलो फिल्म २०५५ सालमा हेरेको 😅 अशोक शर्माको मिस्टर रामकृष्णे 😀

शैलेन्द्रराज नेपाल (@shailendranepal) 's Twitter Profile Photo

सस्मितको सम्पत्ति उस्को बाउको ईमानदारीताको कमाइ हो भने केपी ओलीको सम्पत्ति राधिका शाक्यको ईमानदारिताको कमाई किन हुन सक्दैन ? किन यो दोगलापन हो ?

Bullet™️ (@hellokohalpur) 's Twitter Profile Photo

नेपालमा महेन्द्रमाला र नैतिक शिक्षा लागु हुनुपर्छ भन्नेका सन्तानले उसैको बाउको नाम थर नेपालीमा लेख्न,पढ्न सक्दैन्। महेन्द्रमाला आफ्नै सन्तानमा लागु गरम अनी नेपालिका छोराछोरीलाई के पढाउने त्यो उनिहरुको इच्छा अनुसार गर्लान । जय देश भनेर डाँको छोडेर मात्र हुदैन ल।ल्यायो राजा इस्स्स।