Comrade Roshan (@comraderoshan) 's Twitter Profile
Comrade Roshan

@comraderoshan

Politician+social worker,
Member of NCP,
literature lover💞
follow=follow back 100%💕🌹
facebook:- Roshan Khadka
Instagram:- Khadka5006

ID: 1270634932822396928

calendar_today10-06-2020 08:32:51

1,1K Tweet

765 Takipçi

879 Takip Edilen

Comrade Roshan (@comraderoshan) 's Twitter Profile Photo

माफी गल्ती गर्ने लाई दिइन्छ तर धोका दिनेलाइ हैन ???

Comrade Roshan (@comraderoshan) 's Twitter Profile Photo

एउटा झुट लाई बचाउ गर्ने अरु थप १० वटा झुट बोल्छ मानिस । तर विडम्बना उसले स्वयं आफैलाइ सत्यवादी देख्छ ।।

Comrade Roshan (@comraderoshan) 's Twitter Profile Photo

सुर्य जस्तो चम्कन पहिला सुर्य जस्तै जल्न सक्नु पर्दो रहेछ ।

Comrade Roshan (@comraderoshan) 's Twitter Profile Photo

भोलि बाचिन्छ कि मरिन्छ थाहा छैन तर सबै जना भोलिको पर्खाइमा हुन्छन् । यहिनै हो अपेक्षा !!😊

Routine of Quotes_69 (@giri_parmila) 's Twitter Profile Photo

आजराति सपनिमा तिमिलाई देखे सपनी मै भयपनि कबिता मैले लेखे मन्दहावा चल्दै थियो सुन्दर फुल बारी एकान्तमा खेल्दै थियौ हामी लुकामारी कहिले जुद्थ्यो ओठहाम्रो कहिले जुद्थ्यो आँखा आखालेनै दिने गर्थेउ पिरतिका भाका आँखाचिम्ली तिमिलाई अङ्गगालोमा हाले साहासै फेर्न गारो भयो मत बिउझिहाले 🙏🌹

Comrade Roshan (@comraderoshan) 's Twitter Profile Photo

अहिलेको समय प्रयोगको समय रहेछ । यहाँ कसैले कसैलाइ प्रयोग गर्न सकेनन् भने आफ्नै शरिर को अङ्ग समेत प्रयोग गर्न पछि नपर्ने रहेछन् । दिए होस या लिएर ।।।

Comrade Roshan (@comraderoshan) 's Twitter Profile Photo

थरको आधारमा विभेद गर्ने तर धर्मको नाममा बाबा विश्वकर्मा भनेर पुज्ने, आफ्नो स्वार्थको लागि एउटै कुरा काहीँ भगवान हुने कहि अछुत हुने । यति थाहा हुदा हुँदै नि मानिस विभेद गर्न पछि पर्दैन ।

Narayan Kaji Shrestha Prakash (@narayankajis) 's Twitter Profile Photo

आज प्रधानमन्त्री श्री के पी शर्मा ओलीले सँघीय प्रतिनिधिसभा बिघटन गर्न गर्नुभएको सिफारिश गैर संवैधानिक,अलोकतान्त्रिक,निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम हो।यो लागु हुन सक्दैन।यसको बिरुध्द सँघीय लोकतान्त्रिक गणतन्त्र,लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पुर्ण शक्तिहरु एक होऔं ।

Comrade Roshan (@comraderoshan) 's Twitter Profile Photo

सुजन सर र नुमा maam लाई एकमुष्ट रुपमा बधाई छ । अझ थप प्रगतिको निम्ति अझै धेरै शुभकामना ।

Comrade Roshan (@comraderoshan) 's Twitter Profile Photo

कहिले नजिक नहुने उनी, आज एक्कासि मेरो छेउमा आएर उनले बेस्सरी मेरो गाला सुम्मसुमाइन्न । धेत्त लाटी यति धेरै माया थियो भने पहिला नै किन नभनेको 😊😊😍 #Holi special

Comrade Roshan (@comraderoshan) 's Twitter Profile Photo

हरेक कुरा सुन्दर लाग्छ यदि हजुर सुन्दर मन र स्वच्छ व्यवहारको धनी हुनु हुन्छ भने😍

Comrade Roshan (@comraderoshan) 's Twitter Profile Photo

मध्य रातमा मलाइ इच्छा थिएन तर उहाँ आइ हाल्नु भयो मैले नाइ भन्नै सकिन । राष्ट्रपति VS प्रधानमन्त्री

Comrade Roshan (@comraderoshan) 's Twitter Profile Photo

बार्षिक व्यवसायी समिक्षा तथा शुभकामना आदन प्रदान सहित नया व्यवसायी कार्ययोजना ।