काडेभ्याकुर (@cnpaudel344) 's Twitter Profile
काडेभ्याकुर

@cnpaudel344

चिया अम्बली,महेन्द्र पथ को बटुवा!एउटा रैथाने जंगली चरो म!

ID: 1161088341917310976

calendar_today13-08-2019 01:33:27

681 Tweet

598 Takipçi

1,1K Takip Edilen

अस्मिता💕 (@asmita_asmita_) 's Twitter Profile Photo

"पूरा शहर मस्त निदाएर सपना देख्दै गर्दा मेरा सपनाहरु मलाइ सुत्न दिदैनन "😓

🚩रेस्मा ठकुरी 🚩 (@reshma_thakuree) 's Twitter Profile Photo

मलाई मात्र सागुरो भो पिरती को घेरो ! भाग्य लेख्ने भाबी सगै दुश्मनी छ मेरो !

Madhu Acharya (@madhuac98230582) 's Twitter Profile Photo

• सभामुख बलात्कारको अभियोगमा पक्राउ परेका छन • सांसद नरसंहारको/तोडफोडको अभियोगमा हिरासतमा छन कानूनी राज्य देखाएकोमा बधाई छ। ॰ बालकृष्ण ढुंगेल अझै नेकपा नेतै, ॰ प्रदेश १ का मुख्यमंत्री अझै बाहिरै, ॰ महासचिव बिष्णु पौडेल अझै पदमै छन कानूनमा पक्षपात किन? जताततै सोधाई छ!!

काडेभ्याकुर (@cnpaudel344) 's Twitter Profile Photo

चुनाव अघि सिमानामा काडेबार! अहिले प्रभुतिरै लम्पसार! कठै दुई तिहाइ अर्बौं पति सरकार !

काडेभ्याकुर (@cnpaudel344) 's Twitter Profile Photo

यताउता लछार्दै पछार्दै जिन्दगी ले एउटि को न्यानो काख मा लगेर पछार्दिएनी हुनि नि!

काडेभ्याकुर (@cnpaudel344) 's Twitter Profile Photo

जुन मान्छे मेरो स्क्रिन को वालमा हासिरहेको छ!आज उ जन्मेको रैछ!जन्म दिनको शुभकामना भन्न चाहे😍🤣🌷🌼🌻🌺🙏

जगन्नाथ दुलाल (@revoltjagan) 's Twitter Profile Photo

कांग्रेस प्रवक्ता Bishwa Prakash शर्मा र नेता Dhan Raj Gurung यस्ताे अवस्थामा भेटिनुभयाे । यात्रा कताकाे साेधिएन। जताकाे हाेस्, सहयात्रा यस्तै रहाेस् !! शुभयात्रा

कांग्रेस प्रवक्ता <a href="/bishwaprakash77/">Bishwa Prakash शर्मा</a>  र नेता <a href="/dhanrgrg/">Dhan Raj Gurung</a> यस्ताे अवस्थामा भेटिनुभयाे । यात्रा कताकाे साेधिएन। जताकाे हाेस्, सहयात्रा यस्तै रहाेस् !! शुभयात्रा
सिम्रीका धमला (@dhamalakalmax) 's Twitter Profile Photo

कहिले सरकार काठमाडौको धुलो र मैलो बाट डराउँछ , कहिले गीत संगीत र देउसी भैलो संग डराऊँछ 😁😁

GlobalNagarik (@globalnagarik) 's Twitter Profile Photo

जुवा खालबाट यत्ती मात्र (२ करोड ६५ लाख) भेटिएछ । पुलिसलाइ गन्न मात्र ३ घण्टा लाग्यो रे !!

जुवा खालबाट यत्ती मात्र (२ करोड ६५ लाख) भेटिएछ । पुलिसलाइ गन्न मात्र ३ घण्टा लाग्यो रे !!
काडेभ्याकुर (@cnpaudel344) 's Twitter Profile Photo

एउटा रुखले मान्छेलाई घाम पर्दा छाया दिन्छ!पानी पर्दा ओत दिन्छ!पत्कर, दाउरा ,जराले पहिरो रोकेर पानी रिजर्भ गरेर दिन्छ!बाचुन्जेल सबै अरुकै लागि फल र फुल दिन्छ!मरेपछी मान्छे जलाउन दाउरा बनेर घाट सम्म पनि जान्छ!तर मान्छे लोभ,क्रोध,ईष्र्या ,बेइमानी र पाप ले भरीएको हुन्छ!

काडेभ्याकुर (@cnpaudel344) 's Twitter Profile Photo

सरकार! यसैगरी दुई तिहाई😔🤐 निदाइरहने हो भने सिमाना मा काडेतार लगाउने कुरा त परै जावस शिहदरवार पनि बारबेर गर्न भ्याउदैन जस्तो छ!कठै

प्रकाश दहाल यात्री (@prakashdahalyat) 's Twitter Profile Photo

मदन भण्डारी बिते, विद्यादेवी राष्ट्रपति भइन्, प्रकाश दाहाल बिते, बिना मगर मन्त्री भइन्, रविन्द्र अधिकारी बिते, विद्या भट्टराईले सांसदको टिकट पाइन् । कम्युनिस्टहरु भन्ने गर्थे, राजनीतिमा वलिदान आवश्यक छ भनेर, हो रहेछ । 😢

काडेभ्याकुर (@cnpaudel344) 's Twitter Profile Photo

कुनै चिज हल्लियो! त्यो बतासले नहुन सक्छ! टेबुलको पंखा बतास दिन हल्लिरहेको छ!

मस्तानी (@krishnaakhanal) 's Twitter Profile Photo

केही मिठाे बात गर रात तेसै ढल्किदैछ भाेलि फेरि एकान्तमा रुनु त छदैछ 🤗

मस्तानी (@krishnaakhanal) 's Twitter Profile Photo

उ त्यो जुन देखि म सारै प्रभावित छु, न त उ मा त्यस्तो उज्यालोपन छ न त ताप नै तर ,हरेक रात उसकाे नाममा हजारौं सपना अनि कसम खाईन्छन....

उ त्यो जुन देखि म सारै प्रभावित छु, न त उ मा त्यस्तो उज्यालोपन छ न त ताप नै तर ,हरेक रात उसकाे नाममा हजारौं सपना अनि कसम खाईन्छन....