डा.जंगे (@cmpvn2n) 's Twitter Profile
डा.जंगे

@cmpvn2n

युगले मागेमा अर्को कोतपर्व गर्ने हो। यो देशलाई स्वर्गसरि बनाएरै मर्ने हो।झुक्ने छैन कोहि सँग हु म सच्चा पहरेदार।अन्याय र अत्याचार गर्ने कुतत्वलाई गर्छु म सखाप

ID: 970664026920378370

calendar_today05-03-2018 14:15:12

62 Tweet

153 Followers

619 Following

गाेर्खाली नानी (@kamalapanta) 's Twitter Profile Photo

फ्लाे ब्याक पाएपछि मान्छेहरू गुमनाम हुन्छन् ,,त्यसकारण कि मलाई फ्लाे नै नगर्नुहोस् फ्लाे गरेपनि back नमाग्नुहाेस😬😬👊 #sorry

Matrika Poudel (@matrikas) 's Twitter Profile Photo

उपराष्ट्रपतिले एउटा विद्यालय भवन शिलान्यासका क्रममा पुजा गरेको फोटोलाई लिएर हुर्मत लिने काम भइरहेको छ सोसल मिडियामा..के उनले त्यहाँ गएर गाई काट्नुपथ्र्यो ? कि सुँगुर हलाल गर्नुपर्थो ? कि शिलान्यासको लागि ठिक पारिएको इटा टिपेर आयोजकको टाउकोमा हान्नुपर्थो ?

The Info Nepal (@theinfonepal12) 's Twitter Profile Photo

म माओवादी, काङ्ग्रेस, एमाले जे पनि बन्नसक्छु र छोड्न पनि सक्छु तर मगर छाड्न सक्दिन किनकि सबैभन्दा पहिले जात हो रे क्या!✌

डा.जंगे (@cmpvn2n) 's Twitter Profile Photo

बाघ देखेनौ भने स्याल हेरेर भएनी चित्त बुझाउ।तिम्रो अवस्था पनि स्यालको जत्तिकै भ'को छ। x.com/Ujyaalo/status…

Jacqueline💙 (@abundance247) 's Twitter Profile Photo

Every woman needs a man who ruins their lipstick rather than their mascara! ! #HappyWomensDay #passionate #TuesdayThoughts 💋👄💋👄

डा.जंगे (@cmpvn2n) 's Twitter Profile Photo

आफ्नै अगाडि जाँड राख्दिएर लोभ्याएसी निस्किने भै हाल्यो नि 😁😁 x.com/suma_rana/stat…

डा.जंगे (@cmpvn2n) 's Twitter Profile Photo

नयाँ मुलुक भनेर चिनिने बाँके, बर्दिया, कैलाली र कंचनपुरका जनता यति नालायक र भेडा छन् कि त्यहीँ दाईजोको निहुँमा ज्युँदै आगो लगाईन्छ, बोक्सी भन्दै कुटपिट गरिरहँदा सबैजना हात बाँधेर रमिता हेर्छन्, हत्यारोलाई भुमिगत रुपमै जिताएर सांसद बनाउँछन् अनि त्यही हत्यारोको लागी दिपावली गर्छन्।

डा.जंगे (@cmpvn2n) 's Twitter Profile Photo

जिन्दगीमा भौतिकशास्त्र, रसायन शास्त्र देखी गणितशास्त्र सम्मका दशौं हजार Numericals, Formula, Derivation, Experiment गरियो होला ! आफ्नो जिन्दगीले ठोस उपलब्धि हासिल गर्न सकेको छैन।तर संसारले यी १७ सुत्रबाटै महानतम उपलब्धी हासिल गरी सकेछ। नेपालको पढाई र शिक्षा पद्धति वाक्क लाग्दो 😐

जिन्दगीमा भौतिकशास्त्र, रसायन शास्त्र देखी गणितशास्त्र सम्मका दशौं हजार Numericals, Formula, Derivation, Experiment गरियो होला ! आफ्नो जिन्दगीले ठोस उपलब्धि हासिल गर्न सकेको छैन।तर संसारले यी १७ सुत्रबाटै महानतम उपलब्धी हासिल गरी सकेछ।
नेपालको पढाई र शिक्षा पद्धति वाक्क लाग्दो 😐
डा.जंगे (@cmpvn2n) 's Twitter Profile Photo

मस्की राखेँ माया, भुलिराखे दुनियाँ केटा सङ्ग।।

डा.जंगे (@cmpvn2n) 's Twitter Profile Photo

अब अघाए म, अझै दर्हो भैयो।। बसिराखे माया,यो गाउँ छोडिन्छ अब।। यो गाउँ बाट त्यो गाउँं ,त्यो बाट यो, जिन्दगी बर्बाद भैगो।।