CHIRAN (@ckharel) 's Twitter Profile
CHIRAN

@ckharel

अरुको जुन आचरण अथवा ब्यबहार तीमीलाई मन पर्दैननी त्यही आचरण अथवा ब्यबहार अरु सँग पनी नदेखाउ !!!

ID: 122007657

linkhttp://www.stadbolagetmarsta.se calendar_today11-03-2010 08:49:31

909 Tweet

1,1K Followers

2,2K Following

CHIRAN (@ckharel) 's Twitter Profile Photo

“””कहीं कतै भेटेको”“”२०५२ सालमा माओवादी गाउँ पस्यो युवाहरूले गाउँ छोडे..२०६४ सालमा माओवादी शहर छिर्यो युवाहरूले देश नै छोडे....

CHIRAN (@ckharel) 's Twitter Profile Photo

राजाको शालिक ढालेर मालिक बनेकाहरू अहिले गणतन्त्रमा गोब्र्याउंदै छन !!!

CHIRAN (@ckharel) 's Twitter Profile Photo

बिहेको लाईसेन्स अपरिहार्य चाईने भएसी, ट्रायल को लागी Red Light Area Legal गरे भैगो नि, नेतीनि ज्यु😬😆

CHIRAN (@ckharel) 's Twitter Profile Photo

दरबार हत्याकाण्ड मात्रै हैन पंडित नारायण पोखरेल,मुक्ति अधिकारी,डेकेन्द्र लगायत १७००० का हत्यारा प्रचण्डले नै खोज्नुपर्छ जस्तो लाग्छ ॥ 🙏🏻🙏🏻🙏🏻🙏🏻॥॥

CHIRAN (@ckharel) 's Twitter Profile Photo

कमल थापा लेख्छन “ललिता निवास सरकारी जग्गा काण्ड: जसको आदेशमा भ्रष्टाचार भयो, जसले नीतिगत निर्णय गरेर लुटको बाटो खोलिदिए,जसले सबैभन्दा ठूलो भाग खाए,उनीहरू निर्दोष भए।””

CHIRAN (@ckharel) 's Twitter Profile Photo

नेपाली महिला फुटबल टीम, गोल मेसीन सबीता भण्डारी बधाई छ ।

CHIRAN (@ckharel) 's Twitter Profile Photo

"नयाँ बर्ष २०८१ ले नयाँ बिहानी ल्याओस् बर्ष भरी हर्ष एबं उमंगले छाओस्!!!" स्वदेश तथा विदेशमा रहनु भएका सम्पुर्ण आफन्तजन,इष्ट-मीत्र तथा सम्पूर्ण नेपालीजनहरू प्रति हार्दिक मंगलमय शुभ-कामना 🙏🏻🙏🏻🙏🏻🙏🏻

बर्षै भरी माछा मासु खान्छौ । साउन लाग्ने बीत्तीकै साकाहारी बन्छौ ॥ भगवान लाई तीम्रा करतुत सबै थाहा छ हजुर । मुर्ख कसलाई बनाउंछौ ?

डा. गोथे🇳🇵🙏 (@dr_gothe) 's Twitter Profile Photo

नैतिक शिक्षाका पुस्तक च्यात्ने, बाल्न लगाउने, नैतिक शिक्षा पढाउने गुरुहरुलाई रेट्न लगाउने मनुवा यहि हो है फेरि !! अहिले ज्ञान पेल्दै छ !🤬

CHIRAN (@ckharel) 's Twitter Profile Photo

प्रचण्डले हिजो एकजना पत्रकारको जलेर मृत्यु भएको भएको घटना प्रति भत्सर्ना गर्नु अगाडी आफ्नो पार्टीले गरेको क्रुर, आततायी र बिभत्स हत्या काण्डहरु स्मरण गरुन।

Rajiv Dixit Ji ᴾᵃʳᵒᵈʸ (@ayurvedictips_) 's Twitter Profile Photo

दुनिया का सबसे ताकतवर अनाज गेहूं और चावल से 10 गुना ज्यादा पौष्टिक...

CHIRAN (@ckharel) 's Twitter Profile Photo

मलाई त शेखर कोईरालाको पो मायालाग्यो कठैबरा ॥॥॥

CHIRAN (@ckharel) 's Twitter Profile Photo

बृद्धतन्त्रमा लाग्यो ब्रेक, नाति पुस्ताको काँधमा देश , बालेन युगको उदय , बधाई तथा शुभकामना बालेन सरकार लाई ॥