Chooda Khanal (@ckhanal) 's Twitter Profile
Chooda Khanal

@ckhanal

स्वास फेर्न कसैलाई गाह्रो नहोस। PHDisease #PHANepal

ID: 49372011

linkhttp://phanepal.org calendar_today21-06-2009 17:34:39

606 Tweet

789 Takipçi

489 Takip Edilen

Chooda Khanal (@ckhanal) 's Twitter Profile Photo

पांचवटा मात्रै गाएको थिएं तर नन्-स्टप, थाहा थियो त धेरै बहादुरी देखाउदा यस्तै हुन्छ भन्ने। तर अहिले खतरामुक्त अवस्था 🕉

अस्पतालमा बिगत ४ दिनदेखि अमृकाने खाना खांदा-खादा वाक्क भएको बेला आफ्नै करेसाबारीमा फलेको अर्ग्यानिक साज सब्जी, गुन्द्रुकको अचारसंग दालभात खान पाउनु चैं पुर्पुरो मै लेखेर ल्याउनु पर्छ। हार्दिक आभार लुइटेल जी परिवार 🙏

महारानी यो दासको सेवामा 😢 आजको दिन त यो दासीले दर खुवाउनु पर्ने, आफ्नो हाल बेहाल छ, के गर्ने होला?

Chooda Khanal (@ckhanal) 's Twitter Profile Photo

Dad: No school dress? Why are you wearing my suit today for school? Son: Today is Halloween, no school dress mandatory, don’t I look scary? बाउ चै फ्ल्यांट 😝. Happy Halloween 🎃

Dad: No school dress? Why are you wearing my suit today for school?
Son: Today is Halloween, no school dress mandatory, don’t I look scary?
बाउ चै फ्ल्यांट 😝. 
Happy Halloween 🎃