Cizzling Preet 🦋 (@cizzlingpreet) 's Twitter Profile
Cizzling Preet 🦋

@cizzlingpreet

अनावश्यक कुरा होइन सफा मन लिएर आउनुहोस मित्रता को ढोका सधै खुल्ला छ 🤝❤️ धन्यवाद 🙏

ID: 812278489109803008

linkhttp://instagram.com/cizzling_preet calendar_today23-12-2016 12:47:38

3,3K Tweet

4,4K Followers

713 Following

Cizzling Preet 🦋 (@cizzlingpreet) 's Twitter Profile Photo

आमा ले सधैं आफ्नो सपना र चाहना लाई बिर्सेर मेरा सपना पुरा गर्न खोज्नुभयो, त्यसैले मैले आमा का सपना लाई नै आफ्ना सपना बनाए ।

ण्याणी (@_jan_twenty) 's Twitter Profile Photo

ज जसले यो tweet पढ़नुभैराछ उहाहरुलाई नि मिठो माया 😘😘 शुभरात्री 🙂🙂🙂

Cizzling Preet 🦋 (@cizzlingpreet) 's Twitter Profile Photo

पैसा कमाउने बाहानामा हामिले जिन्दगी जिउन नै भुलिसकेको हुन्छौं , रिस डाहा ईष्र्या यसैको उपज हुन। बास्तबमा खुसी पैसा मा होइन सन्तुष्टि मा भेटिन्छ !!

Cizzling Preet 🦋 (@cizzlingpreet) 's Twitter Profile Photo

अक्सर आगो किन ठुलो बल्यो भनेर कराउने तिनै हुन जस्ले आगोमा घिउ हाल्ने काम गर्छन् ।

Cizzling Preet 🦋 (@cizzlingpreet) 's Twitter Profile Photo

खुल्ला मनले बोल्ने बानी छ, त्यसैले दोष धेरै पाउने गर्छु। सत्यता लुकाएर बोलेको भए धेरैको प्यारो हुन्थे होला !!

Cizzling Preet 🦋 (@cizzlingpreet) 's Twitter Profile Photo

जो केटा देख्यो कि आफ्नै दाजु भाइ जस्तो लाग्छ भन्या 😂 के Single नै मर्ने लक्षण हो 😂

Cizzling Preet 🦋 (@cizzlingpreet) 's Twitter Profile Photo

रोएर बसेर आजसम्म कसैले पनि जितेको छैन त्यसैले , उठ र समस्या को समाधान गर 👍️

Cizzling Preet 🦋 (@cizzlingpreet) 's Twitter Profile Photo

पिडा छ हजुर हामी बिज्ञान विषयका विद्यार्थीलाई, गोजिमा लाखौं नोट गन्न त कुरै छोडौ, किताब को हिसाब समेत गर्न पाइदैन 😔😔 #Science_Student

Cizzling Preet 🦋 (@cizzlingpreet) 's Twitter Profile Photo

घमन्डी भनेनी भनुन मान्छेले बोल्ने सङ हृदय देखि नै बोलेकि छु नबोल्ने देखि हृदय मोडेकी छु 🙂🙂

Cizzling Preet 🦋 (@cizzlingpreet) 's Twitter Profile Photo

मेरो कुरा काट्दै हिड्ने हरु कहाँ पुगेउ त हिडेर ?? 🤔

Cizzling Preet 🦋 (@cizzlingpreet) 's Twitter Profile Photo

ट्रक लाई टडक भन्ने हरु आस्ट्रेलिया पुगि सके आफू भने जा को त्यही छु 😆😆

Cizzling Preet 🦋 (@cizzlingpreet) 's Twitter Profile Photo

धुलो जमेको सिसामा औंला दौडाउदा पनि अक्सर तिम्रै नाम कोरिने गर्छन् 😊😘

Cizzling Preet 🦋 (@cizzlingpreet) 's Twitter Profile Photo

दुई-चार दिन नबोल्दैमा मेरो मनमा हजुरको लागि माया छैन भन्ने कहिल्यै पनि नसोच्नु प्यारा 😊 भोलि एकअर्काको नै भइन्छ भन्ने पनि छैन,😌 तर म जहाँ भएपनी,जहाँ गएपनी जिन्दगीको अन्तिम पलसम्म हजुरको लागि माया र इज्जत मेरो मनमा कहिल्यै पनि कमि हुने छैन 😘 #BG ❤️

Cizzling Preet 🦋 (@cizzlingpreet) 's Twitter Profile Photo

धेरै कुरा गर्नु छ , तिमी आउनु पुरै जिन्दगी लिएर ❤️

Cizzling Preet 🦋 (@cizzlingpreet) 's Twitter Profile Photo

तिम्लाई सुगर लाग्छ भनेर मात्रै हो प्यारा , नत्र मिठा मिठा गफ हान्न त मलाई पनि काहा न आउने हो र ❤️😌