Lureya Benduliya (@chy5_lureya) 's Twitter Profile
Lureya Benduliya

@chy5_lureya

ID: 1454056365987491847

calendar_today29-10-2021 12:28:03

61 Tweet

321 Takipçi

1,1K Takip Edilen

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

आफ्नै जिन्दगीलाई समेटेर एउटा जीवनी लेखम् भनेको, पढ्ने मान्छे ले पढ्दा पढ्दै ,, आत्महत्या गर्छ की जस्तो लाग्यो,, 🤔🤔🤔🤔🤔🤔🤔🤔

khusi❤🥀 (@khusi1143) 's Twitter Profile Photo

एकतर्फी माया पनि क्यान्सर जस्तै रहेछ हजुर जति पुरानो हुँदै गयो त्यति घातक हुँदै जाने😔

(यात्री) (@db5921) 's Twitter Profile Photo

जिवनको एक अध्याय तिमी संगै बितोस सास सकिएपछिको दुनियाँको मलाई मतलब छैन ।। #शुभसपनि💕🌷✍️🙏

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

हरेक पल सुन्दर कहाँ हुन्छ!? कहिँकतै मनहरु दुख्नैपर्छ कहिँकतै हन्डर खानैपर्छ!! #शुभ_बिहानी!!

Bibek Timilsena (@bibekkhatri16) 's Twitter Profile Photo

बिहानी को निन्द्रा र तिमिसङ्ग को प्रेम उस्तै हुने भो माया ! मन नलाग्दा नलाग्दै पनि छोडेर हिन्न पर्ने

khusi❤🥀 (@khusi1143) 's Twitter Profile Photo

धोका पाएर कति आँसु खस्छ त थाहा भएन ।😴 तर प्याज काट्दा त मरिन्छ है।😌😥

khusi❤🥀 (@khusi1143) 's Twitter Profile Photo

गुनासो पनि इज्जत हुन्छ नि 🙏 त्यसैले त हर कोहि सँग पोखिदैन..🥺💗

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

तिमीलाई अर्कैको साथ पाएर होला मेरो याद न आउने,, मलाई त अर्कैको साथ सम्झदा पनि तिम्रो याद आउने गर्छ,, 😓😓 #शुभबिहानी

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

हारेको हारै छु जिन्दगी सँग,,, बस् जित्ने बेला तिमी साथमा हुनु प्रिय,,। 😐😐😓

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

फोन बाट त ब्लक गरिसक्यौं तिमीले मलाई,,भन् अब म के गरु जब की यो मनमा save गरेर राखिसकेको छु मैले तिमीलाई। 😓😓💔 #शुभम्

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

पहिले तिमीलाई देख्ने गर्थे मैले ऐनामा हेरे,, सायद आँसु सँगै पखालियौ आजभोलि तिमी,,। #शुभ साँझ

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

सधैं तिमीलाई सम्झन्छु त भन्दिन तर तिमीलाई सम्झेको पल अरु सबै भुलिदिन्छु।। 😓💔 #शुभदिनको_कामना

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

बोल्न मन् त लाग्छ नी साथी तर तिमी आत्मीयता भन्दा बढी औकात खोज्छौं।। 😓😓💔 #शुभबिहानी

khusi❤🥀 (@khusi1143) 's Twitter Profile Photo

आज मैले कसैलाई Promise गरिन किनकी सम्बन्ध बाचाले होईन साथले चल्छ ।

khusi❤🥀 (@khusi1143) 's Twitter Profile Photo

कसैलाई आफ्नो परिचय, आफैले दिन नपर्ने गरि परिचित बन्ने प्रयास गर्नु♥

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

तिमीबिना पक्कै मर्छु लाग्थ्यो पहिले त, तिमी गयौँ जिन्दगी झन सुधार भएको छ।।

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

एकपटक साच्चिकै खुसी हुने मौका दे न ए जिन्दगी,, धेरै भाे मैले खुसी भए झै नाटक गरेको पनि।

🌹🌿अध्याय 🌿🌹 (@anusharmacharya) 's Twitter Profile Photo

बहस गर्नुभन्दा मौन बस्नु ठिक बदला लिनुभन्दा बद्लिनु ठिक #शुभ_प्रभात 🎋🌿🌷☕️🙏