🇳🇵झापालि Mila🇬🇧 (@chudal_milan) 's Twitter Profile
🇳🇵झापालि Mila🇬🇧

@chudal_milan

फलो गर्नुहोस मज्जाले फलोब्याक पाउनुहोस। अरु खास केही छैन😁

ID: 1483669984454881284

calendar_today19-01-2022 05:18:13

1,1K Tweet

443 Followers

542 Following

🇳🇵झापालि Mila🇬🇧 (@chudal_milan) 's Twitter Profile Photo

अरुको गल्तिमा वकिल बन्न त सजिलो हुन्छ। तर आफ्नो गल्तिलाइ चिनेर त्यसलाइ आत्मालोचना गर्न सक्नु चाहि असल ब्यक्तिको पहिचान हो।उस्लाइ थाहा हुन्छ मैले गल्ति गरे भनेर तर आफ्नो दम्भ र घमण्डका कारण मान्न तयार हुन्न।त्यसैले आफुले गरेका गल्तिलाइ चिनौ।

🇳🇵झापालि Mila🇬🇧 (@chudal_milan) 's Twitter Profile Photo

साला इन्डियन धोति आफुले गरेको कर्तुत बिर्सिस एउटि नखर्माउलि मोडेल भनाउदि लाइ बिहे गरे भन्दैमा आफुलाइ नेपालि भन्ठान्छस। त हत्यारा होस तेरो बाउ लुटेरो हो जे गर्न सक्छस गरेर देखा।

🇳🇵झापालि Mila🇬🇧 (@chudal_milan) 's Twitter Profile Photo

बुबा आमा गुरु भगवान हुन उनिहरुको इज्जत गर्नु आफ्नै ईज्जत गर्नु हो। त्यसैले यस्ता महान ब्यक्तिहरुको सम्मान गरेर अत्यन्तै राम्रो काम गरेका छन सम्मान छ वहाँलाइ।

🇳🇵झापालि Mila🇬🇧 (@chudal_milan) 's Twitter Profile Photo

विश्वकर्मा पुजा:- गाडी देखाउने , तीज:- सुन र साडी देखाउने, तिहार:- घर देखाउने जनै पुर्णिमा: जनै देखाउने भ्यालेन्टाइन डे :-लभर देखाउने अनि हामि जस्तो चै अब माघे सङ्क्रान्तिमा तरुल देखाउने त होला नि ।☺️🤣

🇳🇵झापालि Mila🇬🇧 (@chudal_milan) 's Twitter Profile Photo

दु:खद खबर : सरकारी छात्रवृत्तिमा विधावारिधि गर्न विदेश गएका त्रिविका ५३ जना शिक्षक उतै पलायन भएका छन् । विदेशमा अध्ययन पूरा गरी स्वदेश फर्किएर सेवा गर्ने शर्त सहित कवुलियतनामा गरेपनि शिक्षकहरु उतै पलायन हुनुले नैतिकतामाथि नै गम्भीर प्रश्न उब्जिएको प्राध्यापकहरु बताउँछन् ! 🤔🇳🇵✍️

🇳🇵झापालि Mila🇬🇧 (@chudal_milan) 's Twitter Profile Photo

" वेश्यावृत्ति भन्दा खराब तीन वटा पेशा छन्- राजनीति, वकालत र पत्रकारिता. सुन्दा अचम्म लाग्ला तर सत्य यही हो।

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 (@habipaudel) 's Twitter Profile Photo

महाकाली संधी मैले गरेको हुँ भन्ने पापी रास्ट्रद्रोही यहि छ जिवित छ । काङ्ग्रेस एमाले र माओवादी लाई भोट हाल्ने हात ढुङ्गामा राखेर हात लाई ढुङ्गाले थिचेर , कुकुर लाई होईन कुकुर ईमानदार हुन्छ , काटेर सुंगुर लाई खुवाउनुस ।

🇳🇵झापालि Mila🇬🇧 (@chudal_milan) 's Twitter Profile Photo

राष्ट्रपति ज्यु यो हर्क साम्पाङ्लाइ प्रधानमन्त्री देउ नत्र स्मार्ट फोन खोसेर बटनवाला फोन देउ। प्रत्येक सेकेन्ड स्टाटस हानेर दिमाग कि दहि कर्दिया।

🇳🇵झापालि Mila🇬🇧 (@chudal_milan) 's Twitter Profile Photo

छोड्नलाई हजारौ कारण होलान तर सम्बन्ध अगि बढाउन एउटा मात्र कारण भएपनी, सम्बन्ध अगि बढाउनु नै प्रेम हो। -भगवान श्रीकृष्ण।