chitranjan singh (@chitran44103671) 's Twitter Profile
chitranjan singh

@chitran44103671

अहम् ब्रह्मास्मि तत् त्वम् असि

ID: 1380815911309996032

calendar_today10-04-2021 09:32:42

2,2K Tweet

1,1K Followers

1,1K Following

chitranjan singh (@chitran44103671) 's Twitter Profile Photo

दुईतिहाईको सरकार भनेर हुँदोरैनछ नि!गभर्नर एउटो, अनि चाहिने दुईटैलाई!हैन् उपगभर्नर बनाउन मिल्दैन 😏😝

chitranjan singh (@chitran44103671) 's Twitter Profile Photo

सम्मान बेच्ने पसल खोल्म संसदभवन अगाडी?? उचित रायसल्लाह दिनुहोला😊

chitranjan singh (@chitran44103671) 's Twitter Profile Photo

हाम्रो छिमेकी देश भारतमा त्यति ठुलो आतंकवादी हमला हुंदा एउटा शान्त्वना सम्म दिने ल्याकत राखदैन्न र? हाम्रा नेतागणहरु #PahalgamTerroristAttack 💔

chitranjan singh (@chitran44103671) 's Twitter Profile Photo

हितेन्द्र शाक्य नेपाल विधुत प्राधिकरणमा आउनुभन्दा पहिला सालो शब्द् गाली लाग्दैनथियो नेपालीलाई😉

chitranjan singh (@chitran44103671) 's Twitter Profile Photo

My thoughts and prayers are with all those affected by the Air India Boeing 787 crash near Ahmedabad, India. This is horrible💔💔

chitranjan singh (@chitran44103671) 's Twitter Profile Photo

ग्वार्कोमा ओभरपास हो कि फ्लाईओभर बनिसक्यो अब नेपालीहरु बिदेश जानुपर्दैन है त गाइच n गोरुज😂

chitranjan singh (@chitran44103671) 's Twitter Profile Photo

पशुपतिमा अन्तिम संस्कार गर्ने मेसिन खरिदमा समेत भ्रष्टाचार जय हो गाडतन्त्र😡

chitranjan singh (@chitran44103671) 's Twitter Profile Photo

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव सरकार को जय ! जय ! जय ! 🇳🇵 आफनो केरातन्त्र आफै राख

chitranjan singh (@chitran44103671) 's Twitter Profile Photo

तिमी पापीहरुलाई यो देशको जनताले कदापी माफ गर्नेछैन

जवान मारेर अघाएनौ पापी हो अब बच्चा पनी मार्नथाल्यौ😡😡

chitranjan singh (@chitran44103671) 's Twitter Profile Photo

अर्बौअर्बको घोटाला गर्ने सरकारसंग रबर बुलेट किन्ने पैसा हुन्न र तिम्रा साखासंतान एसरी मारिएको के गर्थिस तिमीहरु नेता होईन आतंककारी हौ आतंककारी नेपाल सरकार मुर्दावाद😡#GenZProtest #ResignKpOli #arrestRameshlekar

यो समयमा पनी कुनै दल र नेताको पक्ष लिएर बचाउ गर्नुहुन्छ भने माफ गर्नुहोला तर तपाईको अन्तरआत्मा कुहिसकेको छ मर्नेहरु हाम्रा दाजुभाई नै थिए #ArrestKPOli #arrestrameshlekhak #sherbahadurdeuba