चित्र पुलामि मगर (@chitra_pulami01) 's Twitter Profile
चित्र पुलामि मगर

@chitra_pulami01

समाजसेवा

ID: 1032331244690796545

calendar_today22-08-2018 18:18:43

637 Tweet

1,1K Followers

2,2K Following

चित्र पुलामि मगर (@chitra_pulami01) 's Twitter Profile Photo

उधाैलि पर्व एवं य:माेरी पन्हीकाे अवसरमा सम्पूर्णमा हार्दिक सुभकामना । पुर्खा, पितृ र प्रकृतिले सबैकाे कल्याण गरुन् । #Yomari #Udhauli

चित्र पुलामि मगर (@chitra_pulami01) 's Twitter Profile Photo

म दुखि भए भने डा. निकाेलस भुसालकाे भिडियाे हेरेर खुसि हुन्छु ।

चित्र पुलामि मगर (@chitra_pulami01) 's Twitter Profile Photo

अनि १ जना महामहिम पूर्व राष्ट्रपतिले संबैधानिक राजाकाे कुरा पाे गरेछन् । हैन यत्राे युद्ध, आन्दाेलन, सहिद, घाईतेमाथिकाे अपमान भएन र? कि आफु पुगे पछि भर्याङ भाचिदिने साेच हाे। याे सरासर गलत हाे। #GoodEvening

चित्र पुलामि मगर (@chitra_pulami01) 's Twitter Profile Photo

सम्माननिय सुशिला कार्किकाे सरकार, निर्वाचन आयाेग, सुरक्षा संयन्त्र, निर्वाचनका लागिखटिएका कर्मचारिहरु धन्यवादका पात्रहरु हुन । बिजेतालाई बधाई । सकारात्मक परिबर्तनकाे महसुस गर्न पाउनेमा विश्वस्त छाैं । #election_2082

चित्र पुलामि मगर (@chitra_pulami01) 's Twitter Profile Photo

SEE-2082मा सहभागी जनाउनु हुने सम्पूर्णमा सफलताकाे हार्दिक सुभकामना । 🎉🎊👍️

SEE-2082मा सहभागी जनाउनु हुने सम्पूर्णमा सफलताकाे हार्दिक सुभकामना । 🎉🎊👍️
चित्र पुलामि मगर (@chitra_pulami01) 's Twitter Profile Photo

नव वर्ष २०८३काे सुभावसरमा सम्पूर्णमा हार्दिक सुभकामना ।🎊🎉🙏❤️

चित्र पुलामि मगर (@chitra_pulami01) 's Twitter Profile Photo

नेपालले पुनः एकपटक बिदेश नीति पुनर्विचार गर्ने बेला आकाे हाे त? #hellosarkar

चित्र पुलामि मगर (@chitra_pulami01) 's Twitter Profile Photo

एकता आफैमा सकारात्मक छ । तर नेपालका कम्युनिष्टहरुले एकता गराेस या बिभाजन गराेस, औचित्य र सन्दर्भिकता पुष्टि गर्न असफल भएकाे ईतिहस छ। प्रसंग उठेपछि यस प्रश्नहरु पुनजिवत हुन्छन् । नया ईतिहासका लागि नया बिचार, नया एजेण्डा सहितकाे नया पात्र चाहिने हाेला । हैन भने "नाटकै हाे" #cpn

चित्र पुलामि मगर (@chitra_pulami01) 's Twitter Profile Photo

१३औ बलमा पहिलाे विकेट। २६ औ बलमा दाेस्राे विकेट। अनि अव ३९ औ दिनमा नि......? भाे कसैकाे कुभलाे नचिताम् हाेला। सबैकाे दीर्घायुकाे कामना । 😂🙏 #goodnight

चित्र पुलामि मगर (@chitra_pulami01) 's Twitter Profile Photo

यहि धर्तिमा जन्मे पछि यहि धर्तिमा नै बिलाउने त हैछ नि। #goodnight