chhepa tamang (@chhepa_tamang) 's Twitter Profile
chhepa tamang

@chhepa_tamang

असावधान वचनले मानिसलाई तरवारले झै घोच्छ
तर बुदधिमानको बोलीले निको पार्छ

ID: 1511109421975293958

calendar_today04-04-2022 22:33:04

17 Tweet

591 Followers

2,2K Following

लेकाली👣 (@lekali_vibes) 's Twitter Profile Photo

मासु नै मासु खानलाई मुख नमानेसी सिस्नोको जोहो गरियो😍🤪🙏 #lekalivibes

मासु नै मासु खानलाई मुख नमानेसी सिस्नोको जोहो गरियो😍🤪🙏
#lekalivibes
chhepa tamang (@chhepa_tamang) 's Twitter Profile Photo

मानिसको सारा परिश्रम पेट भर्नलाइ मात्र हो तापनि त्यस्को भोक कहिल्यै मर्दैन

chhepa tamang (@chhepa_tamang) 's Twitter Profile Photo

परिश्रम गर्नेको निद्रा मिठो हुन्छ चाहे त्यसले थोरै खाओस् अथवा धेरै तर धनीको प्रचुर धानले गर्दा त्यसलाई निद्रै लाग्दैन

chhepa tamang (@chhepa_tamang) 's Twitter Profile Photo

स्त्रीबाट जन्मेको मानिस अल्पअयुको र अशान्तिले भरिएको हुन्छ त्यो फूलझैं फक्रन्छ र ओइलाइहाल्छ त्यो क्षणिक छायजस्तै हराहाल्छ रहँदैंन

स्त्रीबाट जन्मेको मानिस अल्पअयुको र अशान्तिले भरिएको हुन्छ
त्यो फूलझैं फक्रन्छ र ओइलाइहाल्छ त्यो क्षणिक छायजस्तै हराहाल्छ   रहँदैंन
chhepa tamang (@chhepa_tamang) 's Twitter Profile Photo

दुष्ट मानिसले न्याय बिगार्न गुप्दामा घूस स्वीकार गर्छ

chhepa tamang (@chhepa_tamang) 's Twitter Profile Photo

Hi there! Ready to score some cash? Join me at Pawns.app and kick-start your money-making journey with $3 just for signing up: - $1 when you join - $1 on your first payout - $1 on your second payout Use the magic link below: discoverpawns.eu/2980465