❣️સાને❣️ (@chhavimagar) 's Twitter Profile
❣️સાને❣️

@chhavimagar

गलत मान्छे सङ्गको सम्बन्ध टाढा बनोस
तर झुक्किएर पनि गाढा न बनोस्!

ID: 1304668540675305481

calendar_today12-09-2020 06:30:04

901 Tweet

396 Takipçi

423 Takip Edilen

💖Sa-rishma Gtm💖 (@sarishma_gtm) 's Twitter Profile Photo

आफ्नै दुनियाँमा रमाउने गर्नुस्... कोहि नबोल्दा पनि केही फरक नपर्ने गरि ...! #शुभसन्ध्या 😍🙏❤️

💖Sa-rishma Gtm💖 (@sarishma_gtm) 's Twitter Profile Photo

मन ले चाहेको कुरा भाग्य ले पाउदैन.... भाग्य ले चाहेको कुरा मनलाई थाहा हुदैन.... र समय को खेल स्वयम् आफैंलाई थाहा हुदैन.....!! #शुभरात्री 😍❤️🥀

Deepti G 🌻💞🌻 (@deeptishres) 's Twitter Profile Photo

बोल्ने शब्द र गरिने ब्यवहार त मान्छे को अस्लि !! पहिचान होनी नत्र अनुहार अनि औकात त !! कति बेला बद्लिन्छ कस्लाई के था…!!! 🙏शुभबिहानी🙏 💕शुभदिनको 🌿कामना 💕

💖Sa-rishma Gtm💖 (@sarishma_gtm) 's Twitter Profile Photo

दुनियाँ मतलबी भएको छ हजुर्... कसैलाई बिश्वास गर्नु अगाडि आफू भित्र चोट सहने... क्षमता छ छैन भनेर सोच्नुहोस ..!! 🥀☕️☕️🥀😍

💖Sa-rishma Gtm💖 (@sarishma_gtm) 's Twitter Profile Photo

त्यो चिया लभर के लभर जसले.... सेलाएको चिया फेरि तताएर पिउँदा.... मिठो हुन्न भन्छ....!!!😏😜 #शुभबिहानी ☕️☕️🥀🙏

💖Sa-rishma Gtm💖 (@sarishma_gtm) 's Twitter Profile Photo

कुरा सामान्य भएपनी... तर अर्थ र मतलब भने धेरै थरी निस्किने गर्छ...!! #शुभदिन ❤️🥀🙏

Dangali♥️Raja🦚👑 (@rcapitalrchy) 's Twitter Profile Photo

जति नै सिङ्गल छु भनेर उफ्रेनी भित्र भित्रै हल्का फुल्का त चक्कर चलेकै हुन्छ सबै काे!!🙈😋😁 #शुभरात्रि💜❤️

🌹🌿अध्याय 🌿🌹 (@anusharmacharya) 's Twitter Profile Photo

रक्सी पिउनेहरू रक्सी मात्रा पिईरहेका हुदैनन् । आमाको खुशी, श्रीमतीको आनन्द, बच्चाहरूको सपना र बावूको प्रतिष्ठापनि पिईरहेका हुन्छन् ।। #शुभबिहानी 💘🌱🌹🙏

मन ❤ (@nepalimaan__) 's Twitter Profile Photo

आज दिनभर प्रमोट लिस्ट बनाउँदै छु इच्छुक टुईटेहरु कमेन्ट गर्न सक्नुहुन्छ, RT गर्नेलाई बिशेष प्राथमिकता 🙏

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी कमेन्टमा राख्नु होला। retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है

मन ❤ (@nepalimaan__) 's Twitter Profile Photo

Active ट्वीटेहरू, ह्यन्डल दिनुहोस प्रोमोट गर्छु ।।

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

ऊ हराएको छैन, ऊ बगिरहन्छ , तिम्रो सास रहे सम्म, तिम्रो आस रहे सम्म, तिम्रो अर्थी सेलाईन्जेल , हाम्रो लाश बहे सम्म, निरन्तर , निर्बिरोध , निर्दोश यो धर्ति, आकाश रहे सम्म ।