chhanda panthi (@chhanda_panthi) 's Twitter Profile
chhanda panthi

@chhanda_panthi

ID: 1035349634242080768

calendar_today31-08-2018 02:12:43

1,1K Tweet

162 Followers

247 Following

chhanda panthi (@chhanda_panthi) 's Twitter Profile Photo

चिलीको राष्ट्रपतिमा३५वर्षीय नेता ग्याब्रियल बोरिक विजयीहुनुले विश्व राजनीति पुस्तान्त्रणको संघारमा रहेको संकेत !बैचारिक रुपान्तरण सहितको पुस्तान्त्रणले मात्रै गहिरिदै गरेको राजनीतिक संकटको समाधान दिनेछ ! नेपालमा पनि पक्कै आगामी निर्वाचनमा युबा उम्मेदबारमा मतदाताको आकर्षण देखिनेछ!

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

अन्तरजातीय विवाह गरेकै कारण पुन: हुम्लाका चन्द्र ( नामको पछाडि अपमानसूचक एकार लगाएर दलित,गरीब र कमजोरलाई हेप्ने कुसंस्कार अन्त्य गरौं!) कामी वेपत्ता पारिएको एक हप्ता भैसक्दा पनि राज्यले सत्यतथ्य पत्ता लगाउन नसक्नु खेदजनक छ।फेरि अर्को दलित युवाको ज्यान नजाओस्! सबैले खबरदारी गरौं!

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

MCC वारे तथ्य यो हो:१.यो Project Implementation Agreementहो;शान्ति/सुरक्षा/सीमा सम्झौता हैन;२.अनुदान रकम हो;ऋण हैन,तिर्न पर्दैन;३.नेपालको कानूनभन्दा माथि यो हुन्न;कुनै विवाद भए अन्तर्राष्ट्रिय कानून अनुसार हुन्छ;४.विदेशी सेना आउन्न;चित्त नबुझे ३०दिनको सूचना दिएर यो खारेज हुन्छ!

chhanda panthi (@chhanda_panthi) 's Twitter Profile Photo

एमालेले संसद अबरुद्द गरेर समग्र तिन करोड नेपालीको बलपुर्बक मुख बन्द गर्दिएकोछ ! कस्को रिसले कस्को काखमा के के गर्दिने भन्ने यही होकी ?

chhanda panthi (@chhanda_panthi) 's Twitter Profile Photo

नेताले हावादारी बिकासे गफ गर्नेकी हाम्रा प्राथमिकताका कुरा गर्ने ? सुनौ !

chhanda panthi (@chhanda_panthi) 's Twitter Profile Photo

आउँदो चुनावसम्म नै संसद अवरोध गरिरहन्छौँ : ओली पार्टीले चुनाव हारे अर्को संसद पनि अबरोध गर्ने कि ? कमरेड !

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

कमरेड प्रचण्ड र माधव नेपाललाई संयुक्त खुल्लापत्र onlinekhabar.com/2021/12/1057178

eKagaj (@ekagaj) 's Twitter Profile Photo

परम्परागत माओवादी ब्राण्‍ड बोकेर जनतामा भ्रम छर्नुको अर्थ छैन । Baburam Bhattarai Binod Devkota ekagaj.com/article/though…

chhanda panthi (@chhanda_panthi) 's Twitter Profile Photo

बा कमरेडले पानीजहाज रेलमा ध्यान दिनुभो ! तर आवश्यकता अस्पातल शल्यक्रिया कक्ष स्वास्थ्यसेवा जस्ता धेरै आधारभुत कामको आवश्यकता थियो बा को 2/3 को साढे तीन बर्ष ठट्टा मै नास भो !

बा कमरेडले पानीजहाज रेलमा ध्यान दिनुभो ! तर आवश्यकता   अस्पातल शल्यक्रिया कक्ष स्वास्थ्यसेवा जस्ता धेरै आधारभुत कामको आवश्यकता थियो बा को 2/3 को साढे तीन बर्ष ठट्टा  मै नास भो !
dambar khatiwoda (@dambarkhatiwoda) 's Twitter Profile Photo

कमरेड भीम रावल ! २०७२ पाैष १० गते र २०७३ आषाढ ३१ गतेकाे मन्त्री परिषद बैठकमा तपाईं हुनुहुन्थ्यो वा हुनुहुन्नथ्याे ? ती दिन एमसीसी नेपाल कम्प्याक्टबारे के निर्णय गरेकाे छ ? फेरि एकपटक हेर्नुस। तपाईं पनि मन्त्री रहेकाे ती दिनकाे निर्णयप्रति तपाईकाे कुनै नैतिक दायित्व छ वा छैन?

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको अबको कार्यनीति ‘समाजवाद उन्मुख समृद्धि’ हुनुपर्ने प्रस्ताव गरेका छन्। जसलाई ‘स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको नीति, सामाजिक न्यायसहित राष्ट्रिय पूँजीको विकास प्रक्रिया’को रूपमा व्याख्या गरिएको छ। nepalviews.com/2021/12/27/260…

chhanda panthi (@chhanda_panthi) 's Twitter Profile Photo

प्रचण्डले आफ्नो गल्तीपछि गल्तीका चाङ देखाए पनि नैतिकता देखाउने साहस भने देखाउन सकेका छैनन् । तुलना नै गर्ने हो भने सेक्टर काण्डले निम्त्याएको क्षतिभन्दा प्रचण्डको गलत निर्णयले यसबीचमा निम्त्याएको क्षति अतुलनीय छ ।

chhanda panthi (@chhanda_panthi) 's Twitter Profile Photo

पालुङटार विस्तारित बैठकमा मैले नै संविधान बनाएर जानुपर्छ भनेर मुख्य लाइन अगाडि सारेको थिएँ । प्रचण्ड र मोहन वैद्यले त्यसको विरोध गर्नुभएको थियो । अहिले ११ वर्षपछि आएर प्रचण्डले गल्ती भएछ भनेर स्वीकार गरिसक्नुभयो ।-BRB