Pok.CB (@chhailal) 's Twitter Profile
Pok.CB

@chhailal

ID: 4585164672

calendar_today17-12-2015 14:43:53

2,2K Tweet

633 Followers

886 Following

Pok.CB (@chhailal) 's Twitter Profile Photo

पढाइले क्षमता दिन्छरे तर उसको व्यावहारले मात्र सम्मान पाँउछ रे।

Pok.CB (@chhailal) 's Twitter Profile Photo

हेर्दा मात्रै त हो फरक जस्तो,तर ब्लाङ्केट भैदिन्छ खोल लगाउदा सिरक जस्तो ।

Pok.CB (@chhailal) 's Twitter Profile Photo

पहिले सिर भयो अनि पाउ भयो दाग थियो कोट्याउदा खाउ भयो मुड नै हजुर १० घण्टामा दस थरि मुन्छे अरुसार फरक भाउ भयो 😀

Pok.CB (@chhailal) 's Twitter Profile Photo

#मन परिवर्तन हुने साना कुरामा खुसि हुदा आकास छुने फेरि दुखि हुदा कोहि सँग नबोल्ने चुप हुने मनका कुरा नखोल्ने 😀😀

Pok.CB (@chhailal) 's Twitter Profile Photo

पिंध नभएको लोटा जस्तै बनेर फ्रेम विहिन फोटा जस्तै बनेर

Pok.CB (@chhailal) 's Twitter Profile Photo

#चिया विहान चिया दिउसो चिया गफमा चिया सफमा चिया न्वारानमा चिया पास्नीमा चिया व्रतबन्धमा चिया विहामा चिया दु:खमा चिया सुखमा चिया बेलुका सुत्नेबेला चिया जाडोमा चिया गर्मीमा चिया साथि भेट्दा चिया डेटिङमा चिया मिटिङमा चिया तातो चिया vs चिसो चिया😀

Pok.CB (@chhailal) 's Twitter Profile Photo

वस विश्वास समयको छ सधैं एकनास हुने अरु फगत झुट हुन।

Pok.CB (@chhailal) 's Twitter Profile Photo

उसलाई प्लास्टिक सर्जरी गरेर हुदैन सुन सर्जरी गर्नु पर्छ रे।

Pok.CB (@chhailal) 's Twitter Profile Photo

Someone says life is beautiful, someone says shadow and shine between two days, i says it is nothing but, everything to do competitive , greedy ways!

Pok.CB (@chhailal) 's Twitter Profile Photo

जिन्नकी खाने भात काट्ने रात पाउने साथ जाने आर्यघाट रे