C N Sharma (@chetnarayansha5) 's Twitter Profile
C N Sharma

@chetnarayansha5

ID: 1178786449652473856

calendar_today30-09-2019 21:39:37

32 Tweet

28 Followers

439 Following

Anamol Mani (@anamolmani) 's Twitter Profile Photo

देशका शिक्षामन्त्री गिरिाजमणि पोखरेल कति निर्लज्ज, बिचरा र तन्नम छन् भने ‘सामुदायिक विद्यालय सुधार्ने जिम्मा निजी विद्यालयलाई दिने सरकारको योजना आफ्नो (शिक्षा मन्त्रालयको) प्रस्ताव नभएको’ विज्ञप्ति निकालेर बताउँछन्। देश कल्ले चलाउँछ अब आफै बिचार गर्नुस्। #लाजकोपसारो

Bimal Pokharel🇳🇵 (@bimalwin) 's Twitter Profile Photo

सरकार भनेको यस्तो हुनुपर्छ ! ७० दिनसम्म मन्त्रीपरिषद विस्तार नगरी ४ जना मन्त्रीको भरमा देश चलाउने, १२ राजदूतहरू फिर्ता बोलाएर संसार चलाउने । यस्तो दूरदर्शी सरकार न पहिले थियो, न अब हुनेछ ! मिनेन्द्र रिजालले "सरकार कसरी चलाइन्छ, हामी देखाइदिन्छौं" भन्दै थिए, तिनी आफै देखिन छोडे ।

Apil Gurung (@apligrg) 's Twitter Profile Photo

"नेपालीले राजा फालेका हुन्, यो व्यवस्था र संविधान नेपालीले नेपालीका लागि ल्याएका हुन्" भन्नेहरु कि त महाफटाहा हुन्, कि त महामूर्ख हुन्। एकात्म ईसाई राजतन्त्र नर्वेले नेपाल धर्मनिरपेक्ष संघीय गणतन्त्र किन होस् भन्ने चाहन्छ बुझ्नलाई टोलटोलमा च्याउ सरि उम्रेका चर्चहरु हेरे पुग्छ।

"नेपालीले राजा फालेका हुन्, यो व्यवस्था र संविधान नेपालीले नेपालीका लागि ल्याएका हुन्" भन्नेहरु कि त महाफटाहा हुन्, कि त महामूर्ख हुन्। एकात्म ईसाई राजतन्त्र नर्वेले नेपाल धर्मनिरपेक्ष संघीय गणतन्त्र किन होस् भन्ने चाहन्छ बुझ्नलाई टोलटोलमा च्याउ सरि उम्रेका चर्चहरु हेरे पुग्छ।
सुदीप खनिया (@sudeepkhaniya) 's Twitter Profile Photo

मेयरले डोजर लगेर बिराए, गल्ति गरे- भन्ने अनलाइनहरू दशकौं सुकुम्बासी आयोगले के गरो किन प्रश्न गर्दैनन्, राजनीतिक भर्ति केन्द्र किन बन्यो सोध्दैनन्? त्यहाँ नियुक्ति बाड्नेको क्षमतामा किन प्रश्न उठाउँदैनन्? त्यसैले हाम्ले नि तपाईँको निश्पक्षता, कार्यक्षमतामा प्रश्न गर्छम् के!😀

Medin Lamichhane (@medinlamichhan) 's Twitter Profile Photo

धेरै विद्यालयका भित्ताहरु दार्शनिकहरुको भनाइले सजाइएका हुन्छन्। भित्तामा सजाइएका यस्ता भनाइहरुले विद्यार्थीको जीवनमा कति प्रभाव पार्छ होला? भित्तामा लेखिएका भनाइ विद्यार्थीले कति मनन र प्रतिबिम्बन गर्छन् होला? सिकाइमा यसको प्रभाव कस्तो हुन्छ होला?