जुरेलि डन (@chetbdrkhatri1) 's Twitter Profile
जुरेलि डन

@chetbdrkhatri1

Exuea me लिनुस तपाईं को मन तल गिरेको अवस्थामा थियो।

ID: 960503090217672704

calendar_today05-02-2018 13:19:16

30 Tweet

985 Followers

2,2K Following

जुरेलि डन (@chetbdrkhatri1) 's Twitter Profile Photo

तिम्रो त्यो killer smile लाई हतियार बनायर एक पटक ढुकुर मार्न मन छ।

जुरेलि डन (@chetbdrkhatri1) 's Twitter Profile Photo

नेपाल यस्तो देश हो जहाँ हासिरहेको बच्चा लाई रोयो - रोयो भन्दै रुवाहिन्छ।

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

तिमी पनि मायाको भोको छौ भने तन, मन, बचनको चोखो छौ भने मैले पनि नो भन्न कहाँ सकुला र, भित्री दिल साच्चिकै छोको छौ भने। 😂😂😂😎😎😎

Aalsa (@redjeewel) 's Twitter Profile Photo

म आफै पागल छु मलाइ बुझ्न त महा पागल नै चाहिन्छ होला! 😏😂😂

Aalsa (@redjeewel) 's Twitter Profile Photo

“ चिया होस् या चाहाना “ , स्ट्रोंग नै मिठो लाग्छ !

जुरेलि डन (@chetbdrkhatri1) 's Twitter Profile Photo

300 सय मा बिहे सकियर के गर्नु बिहे दर्ता गर्नै 500 लाग्छ।

राज्जा कि 💘💘रानी म👌 (@raani_ma) 's Twitter Profile Photo

आज यौटा नौलो खालको rt गर्ने निर्णय गरेको छु😉 साथ दिने कोहि छ??? मैले जुनसाथीको 10 टुइट Rt हान्छु तेस्को बदलामा त्यो साथिले पनि मेरो 10 टुइट Rt हान्नु पर्छ 😅😅😅 को को छ साथ दिने लु त यो पोस्ट rt त मेन्सन गरुम😊😊😊✋✋

जुरेलि डन (@chetbdrkhatri1) 's Twitter Profile Photo

जिन्दगीमा छक्का त कति हानियो कति लुडो खेल्दा खेरी ।

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

यो जीवन एउटा महान विश्वविद्यालय हो । यहाँ फेल भएकाहरु मालिक भएका पनी छन पास भएकाहरु कामदार पनि। #सुप्रभात 💕🙏☕️

जुरेलि डन (@chetbdrkhatri1) 's Twitter Profile Photo

शुभकामना दिनेको पनि सिमाहुन्छनी यार ह्याप्पि सोह्र शराद रे ।

जुरेलि डन (@chetbdrkhatri1) 's Twitter Profile Photo

पत्नी माइत गय पछि पतिले फोन गर्यो पति : Condum काहा राखेउ एउटा पनि छैनत पत्नी : यहाँ गाउँमा पाउदैन तेहि भयर सबै लियर आए बिचरा पति अहिले ICU मा छरे