Chand Sagar (@chandsagar13) 's Twitter Profile
Chand Sagar

@chandsagar13

Learning to be a wise man through books, experiences and observation. I have a keen interest in politics, history and spirituality.

ID: 1389854313065840643

calendar_today05-05-2021 08:08:36

1,1K Tweet

412 Takipçi

622 Takip Edilen

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

उल्टो व्यवस्थाबाट सुल्टो बाटो हिँड्न सकिँदैन! "प्रचण्डीकरण" भएको समाजमा "प्रचण्डपथगामी"हरूका कारण यो देशको सामाजिक, धार्मिक, सांस्कृतिक, साम्प्रदायीक सबै सद्भाव खलबलिँदै जान्छ र देशको दूरगामी हितमैँ असर पर्छ भन्दा नपत्याउने। नेपाली समाजको पत्र-पत्र पतित भएको/खलबलिएको TikTok ले

उल्टो व्यवस्थाबाट
सुल्टो बाटो हिँड्न सकिँदैन!

"प्रचण्डीकरण" भएको समाजमा "प्रचण्डपथगामी"हरूका कारण यो देशको सामाजिक, धार्मिक, सांस्कृतिक, साम्प्रदायीक सबै सद्भाव खलबलिँदै जान्छ र देशको दूरगामी हितमैँ असर पर्छ भन्दा नपत्याउने।

नेपाली समाजको पत्र-पत्र पतित भएको/खलबलिएको TikTok ले
Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

टिकटक विरुद्ध उजुरी- ५४८ फेसबुक विरुद्ध उजुरी - ३७७८ सामाजिक सदभाब एवं सामाजिक वातावरण खल्बलिएको तर्क बहाना हो, असली डर टिकटकमा राजाको लोकप्रियता हो।

टिकटक विरुद्ध उजुरी- ५४८
फेसबुक विरुद्ध उजुरी - ३७७८
सामाजिक सदभाब एवं सामाजिक वातावरण खल्बलिएको तर्क बहाना हो, असली डर टिकटकमा राजाको लोकप्रियता हो।
Chand Sagar (@chandsagar13) 's Twitter Profile Photo

"Lung Ta" or "Wind horse" takes the prayers along with the wind breeze and spread peace and prosperity among the human habitats. 🙏

"Lung Ta" or "Wind horse" takes the prayers along with the wind breeze and spread peace and prosperity among the human habitats. 🙏
सुधिर आचार्य (@acharyasudhir4) 's Twitter Profile Photo

सुनौ है। जागो। छातिमा हाथ राखेर मनन गरो।हरेक विद्वानहरू पनि राज संस्था चाहियो भनान थालिसकै।सायद देशको स्थिती गम्भीर मोडमा छ जस्तो लाग्दछ।

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

#दिशानिर्देश_Premium Episode 1 के राजा फर्कन्छन ? के पुर्व राजाले राजतन्त्र फर्काउने आन्दोलनको आव्हान गर्ने जोखिम उठाउलान ? वा राजतन्त्र फर्काउन सकिन्न भनेर चुपचाप बस्लान ? के २०८४ सालसम्म संविधानको यही स्वरुप क़ायम रहला ? के '८४ अघि नै काग्रेसको विभाजन हुनेछ ? माओवादीको

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

फेक आईडी खोल्नेलाई कारवाही गर, फेक कन्टेन्ट बनाउनेलाई कारवाही गर, फेक कमेन्ट र शेयर गर्नेलाई पनि कारवाही गर, फेक कार्य लोकतन्त्रको परिधिभित्र पर्दैन। तर फेक सँग डराएर सञ्जाल बन्द गर्ने काम अलोकतान्त्रिक हो। एउटा भिडमा बारुला पस्यो भनेर भिडमाथि गोली ठोक्न मिल्दैन।

Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

पहिला टिकटक बन्द, त्यसपछि माईतीघर बन्द, अब अहिले टेलिभिजन कार्यक्रम पनि बन्द ! हामीले यस्तै अवस्थाका लागि लोकतन्त्र ल्याएको हो !! bHUSANdAHAL🇳🇵

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

राजा वीरेन्द्रको शालिक राख्न नदिएर पार्टीको नाममा मार्क्स, माओ र लेनिन लेख्नेहरूले यो देश बनाउँछन् भन्ने तपाईँलाई विश्वास छ भने तपाईँ आफू, परिवार र देशमाथि ठूलो घात गरिरहनुभएको छ भन्ने बुझ्नुहोला। (हरेक पटक नेपालगन्ज आउँदा/जाँदा मन नै कटक्क काट्ने दृष्य)

राजा वीरेन्द्रको शालिक राख्न नदिएर
पार्टीको नाममा मार्क्स, माओ र लेनिन लेख्नेहरूले
यो देश बनाउँछन् भन्ने तपाईँलाई विश्वास छ भने
तपाईँ आफू, परिवार र देशमाथि
ठूलो घात गरिरहनुभएको छ भन्ने बुझ्नुहोला।

(हरेक पटक नेपालगन्ज आउँदा/जाँदा
मन नै कटक्क काट्ने दृष्य)
Gopal Hamal (@gopalhamal7) 's Twitter Profile Photo

सम्पूर्णलाई शेयर गरि दिन हुन हार्दिक अनुरोध गर्दछु । #हाम्रो_धनगढी_हामी_बनाउन्छौ नगर विकाश कोष र धनगढी उप-महानगरपालिकाको बित्तिय लगानीमा धनगढी उप-महानगरपालिका वडा न.३ मा निर्माण गरिने प्रस्तावित बस पार्कको DPR तयार भएको सुखद समाचार सम्पूर्ण नगरवासीमा गर्दछु ।

Chand Sagar (@chandsagar13) 's Twitter Profile Photo

Jagannath Multiple Campus affiliated to Far Western university is the only campus for the higher education in whole Dashrathchand municipality and aswell as for other municipalities and gaupalikas of Baitadi district. Jagannath Multiple Campus was set up in 2046 B.S.

सुदुर नेपालका उँचाउँचा डाँडा हेर्दा मनमोहक लाग्छन्, आँखामा छपक्क बस्छन्, फोक्सोमा स्वच्छ हावा भरिन्छ अनि शरिरमा उर्जाको संचार हुन्छ। तर, सामान्य भौतिक पुर्वाधारमा पछी परेका यि डाँडामा बस्ने मानवबस्तीहरुलाई जीवन कष्टकर छ। डाँडाहरुको गाउँ रित्तो हुँदै जानुमा त्यहाँको कठिन जीवन हो।

सनातन चौतारी (@sanatanchautari) 's Twitter Profile Photo

माघ ३ गते माघ १ गतेलाई माघे संक्रान्तीको रुपमा सबैले याद गर्दछन् । माघ २ लाई १९९० को भूकम्पको कारणले वर्षेनी मनाइने भूकम्प सुरक्षा दिवसको रुपमा याद गर्दछन् । तर माघ ३ लाई खासै चिन्दैनन् । शायद अर्को अर्थमा भनौ भने चिन्न पनि खोज्दैनन् । किनकी कुनैबेलाको आततायी समुह आज सत्ताको

माघ ३ गते

माघ १ गतेलाई माघे संक्रान्तीको रुपमा सबैले याद गर्दछन् । माघ २ लाई १९९० को भूकम्पको कारणले वर्षेनी मनाइने भूकम्प सुरक्षा दिवसको रुपमा याद गर्दछन् । तर माघ ३ लाई खासै चिन्दैनन् । शायद अर्को अर्थमा भनौ भने चिन्न पनि खोज्दैनन् । किनकी कुनैबेलाको आततायी समुह आज सत्ताको
Chand Sagar (@chandsagar13) 's Twitter Profile Photo

हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुई चार सपुत मरेर नगए । नेपाल र नेपालीहरुको स्वतन्त्रता, हक र अधिकारको लागी प्राण बलिदान गर्ने सम्पुर्ण अमर सहिदहरु प्रति हार्दिक नमन 🙏🙏

हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए 
बन्दैन मुलुक दुई चार सपुत मरेर नगए ।
नेपाल र नेपालीहरुको स्वतन्त्रता, हक र अधिकारको लागी प्राण बलिदान गर्ने सम्पुर्ण अमर सहिदहरु प्रति हार्दिक नमन 🙏🙏
bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

गुण दोशको समिश्रण न हो जीवन। तर जीवन सकिएको ५२ बर्ष पछिपनि कसैलाई देशको परिपेक्षमा संझन मन लाग्दो रहेछ। राजा महेन्द्रले भनेका थिए "नेपाली बन, नेपाली भन, सम्हाल नेपाल"। जन्म जस्तो जहाँ भएपनि शाश्वत सत्य, अन्त्यमा ब्रम्हनाल, ब्रम्हलिन। म मरे पनि मेरो देश बाँचि रहोस्। २०२८ माघ १७

गुण दोशको समिश्रण न हो जीवन। तर जीवन सकिएको ५२ बर्ष पछिपनि कसैलाई देशको परिपेक्षमा संझन मन लाग्दो रहेछ। राजा महेन्द्रले भनेका थिए "नेपाली बन, नेपाली भन, सम्हाल नेपाल"। जन्म जस्तो जहाँ भएपनि शाश्वत सत्य, अन्त्यमा ब्रम्हनाल, ब्रम्हलिन। 

म मरे पनि मेरो देश बाँचि रहोस्।
२०२८ माघ १७
Chand Sagar (@chandsagar13) 's Twitter Profile Photo

Lifestyle in villages are quite different than in the cities. And so is the food and eating time table. In the hills of Far & Mid-West Nepal people usually eat rice and lentils in afternoon while they eat flour items - roti, paratha, puri etc. in morning and evening.

Lifestyle in villages are quite different than in the cities. And so is the food and eating time table. In the hills of Far & Mid-West Nepal people usually eat rice and lentils in afternoon while they eat flour items - roti, paratha, puri etc. in morning and evening.
Gopal Hamal (@gopalhamal7) 's Twitter Profile Photo

सम्पूर्णलाई शेयर गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।धनगढी उप­महानगरपालिका र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा बाकेको सहकार्यमा मिति २०८० फागुन ५ गते शनिबारका दिन धनगढी -१९ मा रहेको फुलवारी स्वास्थ्य चौकीमा सञ्चालन हुने नि:शुल्क क्यान्सर हेल्थ क्याम्प सम्बन्धी

Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

अमेरिकाले नेपालमा धार्मिक अनास्था फैलाउन पाँच लाख अमेरिकी डलर अर्थात ६ करोड ६५ लाख बढी रकम खर्च गरिएको तथ्य उजागर भएको छ । NepalPress Matrika Poudel nepalpress.com/2024/03/23/445…

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

ॐ लाई शब्दकोषबाट नै हटाउनु पर्छ भन्ने उत्ताउलो कुचेष्टा कसैले गर्नै हुन्नथ्यो तर नेपालमा भयो। अदालतको फैसलाले अन्ततोगत्वा जोगियो पनि। यस जगेर्नाले, ॐ को सर्वमान्य अस्तित्वलाई अझ सशक्त बनाएको छ। यो हाम्रो हो, उस्को हो र सबैको हो। दिल खोलेर उच्चारण गरिरहौं, ॐ समय पर्यन्त।

ॐ लाई शब्दकोषबाट नै हटाउनु पर्छ भन्ने उत्ताउलो कुचेष्टा कसैले गर्नै हुन्नथ्यो तर नेपालमा भयो।

अदालतको फैसलाले अन्ततोगत्वा जोगियो पनि। 

यस जगेर्नाले, ॐ को सर्वमान्य अस्तित्वलाई अझ सशक्त बनाएको छ। 

यो हाम्रो हो, उस्को हो र सबैको हो। 

दिल खोलेर उच्चारण गरिरहौं, ॐ

समय पर्यन्त।
Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

७८औं शुभ जन्मोत्सवको शुभअवसरमा राजा ज्ञानेन्द्रमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

७८औं शुभ जन्मोत्सवको शुभअवसरमा राजा ज्ञानेन्द्रमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।