Santosh Chalise
@chalisesantosh3
अर्थ सभापती,सांसद काठमाडौ क्षेत्र नं ३, सभापती काठमाडौ क्षेत्र नं ३, पुर्व मेयर गोकर्णेस्वर नगरपालिका ।।
ID: 1596053613071458304
25-11-2022 08:10:50
287 Tweet
93 Followers
60 Following
गोकर्णेश्वर नगरपालिका वडा नं-४ सहिद स्मारक पार्कमा रहेको प्रहरीको नवनिर्मित भवन वन तथा वातावरण मन्त्री माननीय "ऐन बहादुर शाही" ज्यु को प्रमुख अतिथि मा उदघाटन गरिएको छ।हवल्दारको कमाण्ड रहेको यस चौकीमा अब भने ईन्सपेक्टरको कमाण्ड रहनेछ। Ain Bahadur Shahi ( ऐन बहादुर शाही ) Nepal Police
काठमाडौ क्षेत्र ३ र क्षेत्र -४,गोनपा र बुनपा जोडिने त्रीवेणि चोक ,आरुबारी देखि साल्मेडोल चोक सम्मको २,२००m सडक निर्माण भई रहेको छ|साल्मेडोलको पुल देखी त्रीवेणि चोकसम्म करिब १,१०० m मध्ये २८५ m सडक डिमार्गेसन वाल सहित आस्कल पिच भएर पुर्ण काम सम्पन्न हुने क्रममा छ। Gagan Thapa