शीतल मगर (@ceetwl) 's Twitter Profile
शीतल मगर

@ceetwl

ID: 1312718215668064256

calendar_today04-10-2020 11:37:17

94 Tweet

157 Followers

472 Following

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

Breaking एक हप्ता निषेधाज्ञा थपियो, यी क्षेत्र भयो खुकुलो onlinekhabar.com/2021/06/968891

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

CDOs of Kathmandu Valley have decided to extend the Nishedhagya in valley for further 10 days (till Ashar 31). Odd-even system is removed, it means all type of vehicles can run from Ashar 22 adopting health precautions and safety. Pic. Ra Mita

CDOs of Kathmandu Valley have decided to extend the Nishedhagya in valley for further 10 days (till Ashar 31). Odd-even system is removed, it means all type of vehicles can run from Ashar 22 adopting health precautions and safety.

Pic. Ra Mita
शीतल मगर (@ceetwl) 's Twitter Profile Photo

And the prestigious and precious trophy goes to Italy 🇮🇹 The winner of UEFA EURO 2020 👏👏 Congratulations team ❤️ 🇮🇹 1-1🇬🇧 Penalty 3 - 2 #UEFAEURO2020

And the prestigious and precious trophy goes to Italy 🇮🇹
The winner of UEFA EURO 2020 👏👏
Congratulations team ❤️
🇮🇹 1-1🇬🇧
Penalty 3 - 2
#UEFAEURO2020
शीतल मगर (@ceetwl) 's Twitter Profile Photo

Lovely cutie #MooseJattana love their friendship bond👨‍👧‍👧👨‍👧‍👧i felt very bad when she cried.😥😥😥

शीतल मगर (@ceetwl) 's Twitter Profile Photo

सम्पुर्ण देश तथा विदेशमा छरिएर रहनुभएका नेपाली दिदिबहिनी तथा दाजुभाइलाई नयाँ वर्षको शुभकामना🙏🙏🤲🤲🤝🤝🙏🙏❤️❤️

शीतल मगर (@ceetwl) 's Twitter Profile Photo

पैतृक सम्पत्ति भन्दै अहिले सम्म जग्गा भोगचलन गरियो अहिले आएर थाहा भयो उक्त जग्गाअरुको नापी भित्र रहेछ,अनिआफ्नो नापी भित्र अरुले भोगचलन गर्दै गरेको जग्गा रहेछ आफुले भोगचलन गरेको जग्गा जस्को नापी भित्र छ उस्ले दिदैन भन्छ,मेरो नापी भित्रको जग्गा दिदा उचित होला कि न होला सुझाब पाम🙏

शीतल मगर (@ceetwl) 's Twitter Profile Photo

कसरी बिर्सू म बाबाले कांधमा बोकेर देखाएको संसार र आमाले कोखमा राखी स्रव पीडा अंगालेर खुवाएको दस धारा।लाखौं कोशिस गरे पनि यो जन्ममा म ऋणी नै हुन्छु,त्यो मुहारमा क्षणभरको खुशी पनि दिन नसक्नुको पीडा त मनमा नै छ,समय र भाग्यले साथ दिए बाबालाई दिन नसकेको खुशी आमालाई दिने कोशिश गर्नेछु।

परीष्कार 🇳🇵 (@dorievic_) 's Twitter Profile Photo

भोलिको दिनमा आजको कार्यको परिणामसंग जुध्ने क्षमता नै छैन भने त्यसको संगत आजैबाट छोड्नु बेस हुन्छ🙏

शीतल मगर (@ceetwl) 's Twitter Profile Photo

हर एक क्षण सांघुरिदै छ, हर एक पल घट्दै छ, खुशी भन्ने कुरा शब्दमा मात्र भेटिने भो, हर एक दिन रोएरै बित्दै छ✍️✍️✍️

शीतल मगर (@ceetwl) 's Twitter Profile Photo

चन्द्र होइन म त लुकेको मंगल भाको छु, मन मस्तिष्कको लडाइँको दंगल भाको छु, शितलता कहाँ भेटिएला खोइ😥 म त चैत्र पछि जलिरहेको जंगल भाको छु✍️✍️