Chuda Bahadur (@ccroka) 's Twitter Profile
Chuda Bahadur

@ccroka

काम गरी खान देउ।

ID: 187144831

linkhttp://www.chuda.com.np calendar_today05-09-2010 11:41:34

3,3K Tweet

1,1K Followers

3,3K Following

Chuda Bahadur (@ccroka) 's Twitter Profile Photo

जेन्जी आन्दोलन पश्चात देशमा अत्याधिक तिब्र गतिमा भयको रोजगारी सृजनाले सबैजना आआफ्ना काममा व्यस्त हुँदा महाधिवेशनमा सहभागी कम भयको एकल ठहर गरियो😂

Chuda Bahadur (@ccroka) 's Twitter Profile Photo

जुन पाटीले कहिल्यै महाधिवेशन नगरी खराऊ पुजा गरेर काम चलाएको छ, उनीहरूलाई लाग्दोरैछ अरू पाटीका महाधिवेशनमा चाँसो!

Chuda Bahadur (@ccroka) 's Twitter Profile Photo

पुस १५, बिदा, आजको जाडो अनि एकादशीः एकैदिन त शत्रुलाई पनि नपरोस्😂

Chuda Bahadur (@ccroka) 's Twitter Profile Photo

अबको छलफल: राजामात्रै ल्याउने कि सँगसँगै युवराज पनि?😂😂🤗

Chuda Bahadur (@ccroka) 's Twitter Profile Photo

अरू त सबै ठिकै छ, यता बजेटको तयारी गर्दागर्दै उता पार्टी फेर्लान है😂 अलि समालेर राख्नु🤗

Chuda Bahadur (@ccroka) 's Twitter Profile Photo

गाउँघरमै यति राम्राराम्रा नेता हुनुहुदो रैछ, गाउँ किन पछि पर्यो?🤣

Chuda Bahadur (@ccroka) 's Twitter Profile Photo

भदौ २४ मा आगजानि गर्दा त्यो दिन तालि बजायौं, पछुताउन रात कुर्न पनि परेन। फागुन २१ को मतदानपछि पनि त्यसरि नै पछुताउनु नपरोस्। मतदानको दिन सबेरै एक गिलाँस चिसो पानी पिउँ र सोंचविचार गरि "होस हवास"मा नै रहेर मतदानमा सहभागी बनौं।👍️ #election2082

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

गाउँले बाजेः धेरै पढेको मान्छे कस्तो हुन्छ ? ले मीः 👇 २४ घण्टा भनेको धेरै long हो, 24 hour भित्र लाइसेन्स चाहियो !

Chuda Bahadur (@ccroka) 's Twitter Profile Photo

हाम्रो सरकार आएपछि सबैकुरा सिस्टमले चल्छ, अब ग्यास पनि लाईनमा बसेर सिस्टमेटिक तरिकाले बाँडिन थालेको छ🤣 पहिला पहिला पो सिस्टम थियन र लाईनै नबसि ग्याँस किन्ने चलन थियो🤣 #फिलिङ्स_नयाँ_झोले 🤣

Chuda Bahadur (@ccroka) 's Twitter Profile Photo

उउउउउ बेला - सात दल उ बेला - तीन दल यो बेला - एउटा दल अलि पछि - कुन दल 😂🤣

Chuda Bahadur (@ccroka) 's Twitter Profile Photo

आज अप्रिल १, अप्रिल फूल। झुक्क्याउलान नि साथिभाईले, साथिभाइका कुरामा शंका लागे तपाईंले उल्टै यसरी झुक्काईदिनुस see more ...

Sudheer Sharma (@sudheerktm) 's Twitter Profile Photo

क्याप्टेन सोनाम योङ्दा सिक्किमका अन्तिम राजा पाल्देन थोण्डुप नामग्यालका ‘एडिसी’ थिए । निजी सचिवको जस्तो भूमिका पनि निर्वाह गर्थे । आफ्‌नो मुलुक कसरी एकाएक गुम्यो भन्ने कुराको एक–एक फेहरिस्त याद थियो उनलाई । यिनै क्याप्टेन योङ्दाको गत शनिवार निधन भएको छ, ९० बर्षको उमेरमा ।

क्याप्टेन सोनाम योङ्दा सिक्किमका अन्तिम राजा पाल्देन थोण्डुप नामग्यालका ‘एडिसी’ थिए । निजी सचिवको जस्तो भूमिका पनि निर्वाह गर्थे । आफ्‌नो मुलुक कसरी एकाएक गुम्यो भन्ने कुराको एक–एक फेहरिस्त याद थियो उनलाई । 

यिनै क्याप्टेन योङ्दाको गत शनिवार निधन भएको छ, ९० बर्षको उमेरमा ।
Chuda Bahadur (@ccroka) 's Twitter Profile Photo

आफूले भोग्नु परे थाहा होला राज्य लाग्नुको पीडा! पशुपतिनाथले हामी सबैको रक्षा गरून।

Chuda Bahadur (@ccroka) 's Twitter Profile Photo

ट्रम्पले ट्विटका भरमा संसार हल्लाईराखेका बेलामा, नेपालाँ त धन्न अध्यादेश ल्याएका छन्, यो त संविधानबमोजिमको कानूनै हो नि। मतादेशका आधारमा हेर्ने हो भने त फेसबुक स्टाटसका भरमा काम हुनुपर्ने हो🤣🤣 #seriously #funpost

Chuda Bahadur (@ccroka) 's Twitter Profile Photo

प्रविधि प्रयोगमा छलाङ>> नेपालमा पनि महत्वपूर्ण निर्णयहरूमा AI(ChatGPT) को प्रयोग।

Chuda Bahadur (@ccroka) 's Twitter Profile Photo

स्कूल फी महँगो भयो रे ? एकदिन बढी घरमा केटाटी समाल्न कत्तिको सजिलो भइराछ ? 📷 📷📷महिनाभरी त्यति फी खासै केही होइन है📷📷

Chuda Bahadur (@ccroka) 's Twitter Profile Photo

संसद पुनर्स्थापनाको मुद्दा त सर्वोच्चमा विचरणीय नै छ क्यारे😁🤣 यस्तै यस्तै ६ को बहुमत ३ भन्दै उचालिने हो भने बढो रमाइलो हुने होला निकट भविष्यमा😁🤣