CaptainGagan GenZ
@captain_gagan_8
Welcome to the gagan k thapa's fan account
Generation Gagan(Gen-Z)
ID: 1777601251708174336
09-04-2024 07:35:54
60 Tweet
9 Takipçi
13 Takip Edilen
उतेजनाको राजनीति बडो साजिलो हुन्छ चेतनाको राजनीति एकदमै गाह्रो हुन्छ| - महामन्त्री थापा Gagan Thapa
सहकारी अपचलनको विषयमा उपसभापति गुरुङ माथि छानवीन हुन्छ। महामन्त्री थापा! Gagan Thapa
राष्ट्रपति जुन एउटा पद हो त्यो व्यक्ति वा पद भन्दा पनि एउटा संस्था हो , राष्ट्रपति संस्थाको गरिमा उच्च र अभिवृद्धि हुँदै गर्दा गणतन्त्र प्रतिको नागरिकको आस्था बलियो बनाउन सकिन्छ । - महामन्त्री शर्मा। Bishwa Prakash शर्मा
दुई किसीमका सहकारी ठग —- १. सहकारी भित्र बसेर सहकारी ठगने र २. सहकारी बाहिर बसेर सहकारी ठगने। रबी २ नम्बरको ठग रेछ। Gagan Thapa को टिप्पणी अनुसार फिस्टे ठग नै भाको देखियो।