बि-बे-क (@bvek_07) 's Twitter Profile
बि-बे-क

@bvek_07

#cR7
#umemployed
tweets safe at @bvek_08
☆godam rt garera dm garey mah firta 100%☆

●follow back SURE●☆☆☆○retweet=retweet○

ID: 4881277196

calendar_today09-02-2016 04:17:51

13,13K Tweet

3,3K Takipçi

3,3K Takip Edilen

BRK🇳🇵🇳🇵 (@khadkabhoj) 's Twitter Profile Photo

३८ अर्ब फाइदामा गएको नेपाल एयरलाइन्स बाट २६ करोड प्रधानमन्त्री ज्युले आफ्ना झोले,अरिंङ्गाललाई बाड्नु के ठूलो कुरा भयो । जाहा पैसा धेरै छ ।

ठुली (@kadel_geet9) 's Twitter Profile Photo

प्रेम गर्नलाई मात्र कोहि चाहिन्छ र??💔 घृणा गर्ने कोहि भएन भने पनि त जीवन खल्लो हुदो रहेछ..🙂🙂

Govinda (@govinda9_16_3) 's Twitter Profile Photo

अरुको परिचय लिनु भनेकै आफ्नो परिचय दिनु हो।।😊

काजी सरकार (@kaajisarkarr) 's Twitter Profile Photo

हरेक कथा को अन्त्य भयेपछि सुरुवात पनि हुन्छ, जिन्दगी पनि त्यस्तै हो सुख पछि दु:ख अनि दु:ख पछि सुख आउँछ बस सहि समयलाई चिन्नु पर्छ।

DON❣️ (@itsme_pravina) 's Twitter Profile Photo

भन तिम्ले कस्लाई मन पराऊछौ 🤔 एकदिन बोल्छौ महिना दिन हराऊँछौ ...!!

Tilu Sharma (@tilupdl) 's Twitter Profile Photo

शुभ-जन्मदिनको अवसरमा शु-स्वास्थ्य,दिर्घायु एबंम उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना !

रागी ᖇᵃᵃᵍⁱ🇳🇵🕉️💊💉🎛️ (@iamraagi) 's Twitter Profile Photo

मान्छेहरुको दुईतर्फी प्रेम हुन्छ मेरो एक तर्फी ब्रेकअप हुन्छ ।

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

कसैलाइ टेन्सन छ भने मलाइ भन्नु तपाइँलाइ भैरहेको भन्दा पनि ठुलो टेन्सन दिएर पहिलो वाला टेन्सन अलि कम गर्दिन्छु!

Bishwa Subedi (@bishwasbdi) 's Twitter Profile Photo

नम्रता श्रेष्ठको अर्को फिल्म Xira हेर्न चान्छु😜 पुरानो त हेर्या हो खासै clear थिएन आशा छ यो पाली चै HD मा नै होला 😜😜

Krishna (@gireekrish) 's Twitter Profile Photo

चाहेको कुरा नपाएर निरास हुनु भन्दा पाएको कुरामा गर्व गर्नुहोस् शुभ दिन शुभ पल 🙏🙏☕

विहानी (@bi_pandit19) 's Twitter Profile Photo

कितनी अकेली थी वो राहें हम जीन पे अब तक अकेले चलते रहे तुझसे बीछडके भी ऒ!! बेखबर तेरे ही गममे जलते रहे..😔

Aakash (@aakastweets) 's Twitter Profile Photo

हरेकको सम्वध चुरोट🚬 जस्तो नहोस, सुरुमा ओठ 💋ले चुम्ने अन्त्यमा खुट्टाले⛸ किचेर हिड्ने । 😂😂

Top Eleven (@topeleven) 's Twitter Profile Photo

Ready to know more about what else is coming soon to the #TopEleven 2023 touchline? Help us hit 2023 retweets and we'll share a special sneak peek! Let's do it! 🔁😁

Ready to know more about what else is coming soon to the #TopEleven 2023 touchline? 

Help us hit 2023 retweets and we'll share a special sneak peek! Let's do it! 🔁😁
रागी ᖇᵃᵃᵍⁱ🇳🇵🕉️💊💉🎛️ (@iamraagi) 's Twitter Profile Photo

तिमि तिम्रो ठाउँमा ठिक र म मेरो ठाउँमा ठिक छु । तिमिलाइ दोष छैन मलाई घृणा गर या प्रेम तेस्ले तिमिलाइ परिवर्तन गर्छ मलाई होइन ।