Chhatra budha (@budha_chhatra) 's Twitter Profile
Chhatra budha

@budha_chhatra

Kailali multiple

ID: 1252040761735966722

calendar_today20-04-2020 01:06:10

218 Tweet

330 Takipçi

1,1K Takip Edilen

Chhatra budha (@budha_chhatra) 's Twitter Profile Photo

धनीले गरिबहरुको फिल्म बनाउछन र हलमा गरिब लाइ नै बेचेर उनीहरु अझै धेरै धनि बन्छन, गरिब हरु पैसा तिरेर धुरुधुरु रुन्छन ! #पुर्ण दाइको सारङ्गी

Chhatra budha (@budha_chhatra) 's Twitter Profile Photo

महिला स्वास्थ्य स्वयंसेविका (FCHV) दिवसको शुभकामना! "महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यको आधार स्तम्भ!" #FCHVDay #स्वास्थ्यसेवामा_समर्पण

महिला स्वास्थ्य स्वयंसेविका (FCHV) दिवसको शुभकामना! 

"महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यको आधार स्तम्भ!"  

#FCHVDay #स्वास्थ्यसेवामा_समर्पण
Chhatra budha (@budha_chhatra) 's Twitter Profile Photo

सुदुरपश्चिमको देउडा नखेली दिवस कसरी सफल हुन्छ ! #FCHV DAY !

Chhatra budha (@budha_chhatra) 's Twitter Profile Photo

आज हाम्रो सुदुरपश्चिममा मनाईने पुष १५ तिहारको शुभकामना ।यस दिन रातभर जागराम बसेर निसास्या/ढुकढुक्याका नाममा चिनिने ठुलो रोटी र बिभिन्न सेलरोटीका परिकार बनाएर मनाईन्छ #हाम्रो परम्परा हाम्रो चाडपर्व सबैको जयहोस ।

राष्ट्रिय टोपी दिवस एवं अंग्रेजी नयाँ वर्ष २०२५ को उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना!!! शुभ रहोस् शुभ प्रभात !!!

राष्ट्रिय टोपी दिवस एवं अंग्रेजी नयाँ वर्ष २०२५ को उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना!!!
शुभ रहोस् 
शुभ प्रभात !!!
Chhatra budha (@budha_chhatra) 's Twitter Profile Photo

आज माघ २२ गते देखि फाल्गुन ६ गते सम्म देशै भर एकै साथ एच.पि.भि.खोपको राष्ट्रिय अभियान को शुभारम्भ !

Chhatra budha (@budha_chhatra) 's Twitter Profile Photo

आजदेखि विधिवत् रूपमा फागु पूर्णिमाको पर्व सुरु! रङ, उमङ, र खुसीयालीको यस उत्सवले सबैमा प्रेम, सद्भाव, र नयाँ सुरुवातको प्रेरणा ल्याओस्। एकता, माया, र आपसी सम्बन्धको रङले सबैलाई अझ मजबुत रूपमा जोडोस्। शुभ होली! 🇳🇵

आजदेखि विधिवत् रूपमा फागु पूर्णिमाको पर्व सुरु!
रङ, उमङ, र खुसीयालीको यस उत्सवले सबैमा प्रेम, सद्भाव, र नयाँ सुरुवातको प्रेरणा ल्याओस्।
एकता, माया, र आपसी सम्बन्धको रङले सबैलाई अझ मजबुत रूपमा जोडोस्।
शुभ होली! 🇳🇵
Zee News (@zeenews) 's Twitter Profile Photo

#BigBreaking | Operation Sindoor Live Updates: पाकिस्तान के आतंकी ठिकानों पर हमला, आर्मी-एयरफोर्स का ऑपरेशन, लश्कर-जैश का हेडक्वार्टर तबाह, PM मोदी ने देखा ऑपरेशन #OperationSindoor #BreakingNews #IndianArmy #ZeeLive Rahul sinha Pratyush khare x.com/i/broadcasts/1…