buddhanbum (@buddhanbum1) 's Twitter Profile
buddhanbum

@buddhanbum1

ID: 1209469773932900354

calendar_today24-12-2019 13:44:33

29 Tweet

70 Takipçi

160 Takip Edilen

buddhanbum (@buddhanbum1) 's Twitter Profile Photo

गधा लाई जति धोयपनी गाई हुदैन भनेको ठिकै रहेछ।।हाम्रा नेताहरु जो गधा परे।।

buddhanbum (@buddhanbum1) 's Twitter Profile Photo

४ दिन देखिको लगातार ज्वरो ले थला पार्छ कि भन्ने डर पो लाग्यो ।।god uffff...

buddhanbum (@buddhanbum1) 's Twitter Profile Photo

के के भयन भन्नू यहाँ केही हुँदै भयन सकेको जति जम्मै खाय केही बाकी रहेन लेखे हासो र खुशी घाउ त लेखियन नेताको नानी भित्र सत्य यो देशै देखियन।। कविवर को नाम याद भयन है!!!

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

गत आर्थिक बर्षमा विदेशबाट नेपालमा आयात भएका केहि सामान्य सामानहरुको रकम सहितको विवरण हेर्नु होस् । यस्तो हरिप चालले नेपाल कहिल्यै पनि उँभो लाग्दैन । यो त सानो उदाहरण मात्र हो ।😭अर्थतन्त्र सुधार्नको लागि यस्ता चिजहरु बनाउन उद्यमीहरू लाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनु पर्छ ।

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

बिडम्बना नै भनौं, नेपालको आर्थिक विकासको जहाज हाँक्ने कप्तानको रूपमा आम नेपालीले भरोसा गरेका डा. Baburam Bhattarai आजकल एमसिसीको पंचर भएको बिक्रम ट्याम्पो धकेल्नमा ब्यस्त! टाईम-टाईम की बात!😀

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यताका लागि यो लिन्कमा जानू होला। आम निर्वाचन अघि नै पार्टीले प्रारम्भिक निर्वाचन (प्राइमेरी ) गर्ने भएकाले तपाईको सदस्यताले फरक पार्छ। बिदेशमा रहनु हुनेहरुलाई पनि पार्टीको निर्वाचनमा मताधिकार छ। अब जान्नेलाई छान्ने । rastriyaswatantraparty.org

राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यताका लागि यो लिन्कमा जानू होला। आम निर्वाचन अघि नै पार्टीले प्रारम्भिक  निर्वाचन (प्राइमेरी ) गर्ने  भएकाले तपाईको सदस्यताले फरक पार्छ। बिदेशमा रहनु हुनेहरुलाई पनि पार्टीको निर्वाचनमा मताधिकार छ। अब जान्नेलाई छान्ने ।
rastriyaswatantraparty.org