बिजोग जिन्नगी (@bruh_visal77) 's Twitter Profile
बिजोग जिन्नगी

@bruh_visal77

एक स्वतन्त्र, निष्पक्ष, तटस्थ !
#हरे_कृष्ण 🖤

ID: 747068582367010816

calendar_today26-06-2016 14:06:44

344 Tweet

3,3K Takipçi

2,2K Takip Edilen

बिजोग जिन्नगी (@bruh_visal77) 's Twitter Profile Photo

मलाई तिम्रो यादको लत लागेको छ! समय समयमा आई रहनुपर्छ ! 🖤

बिजोग जिन्नगी (@bruh_visal77) 's Twitter Profile Photo

जति हाम्रो बेलामा फर्स्ट डिभिजन आउँथेन, त्यतिको त अझेल 4 जिपिए आईराछ यार ! #एसएलसी #एसइई

बिजोग जिन्नगी (@bruh_visal77) 's Twitter Profile Photo

तपाईँको विद्यार्थीले परिक्षामा A+ ल्याउँछ र स्कूलको अन्तिम दिन CCTV फुटालेर जान्छ । के सिकाउनु भयो त हजुरले ? #शिक्षा

बिजोग जिन्नगी (@bruh_visal77) 's Twitter Profile Photo

तिमीहरूलाई जन्ती र मलामी जानुपर्दा म बोलाउला ! अहिले मलाई आफ्नो काम गर्न देऊ । #आफन्त

बिजोग जिन्नगी (@bruh_visal77) 's Twitter Profile Photo

मैले यति धेरै माया गर्छु भन्ने थाहा हुँदा हुँदै अर्कैको बन्दिने तिमी स्वार्थी हौ ! तिमी अर्काकी हौं भन्ने थाहा हुँदा हुँदै पनि तिम्लाई आफ्नो बनाउन खोज्ने म पनि स्वार्थी नै हु ।

बिजोग जिन्नगी (@bruh_visal77) 's Twitter Profile Photo

महिला सुन्दर या कुरुप हुन्छिन्, पुरुष धनी या गरीब हुन्छन् ! #समाज

बिजोग जिन्नगी (@bruh_visal77) 's Twitter Profile Photo

नेपाल प्रहरीको काम नै यही हो, जो उच्चपदस्थ छ उसको रक्षा गर्ने ! चाहे माथि भेडो नै किन नहोस् । अब त्यो त सोच्ने विषय हो कि भेडोलाई त्यो ठाउँमा कसले पुर्यायो। #आत्मबोध

बिजोग जिन्नगी (@bruh_visal77) 's Twitter Profile Photo

मलाई अलि सङ्कोच लाग्छ 'खुसी' सँग, खासै राम्रो चिनजान छैन उसको र मेरो, खै ? ऊ कहाँ, कहिले, कसरी आउँछ, अनि झट्टै कता जाने हतार रहन्छ उसलाई, ऊ पराई नै त हैन तर विरलै देखभेट हुने पाहुना जस्तै हो, मेराे लागि ! 1/2

बिजोग जिन्नगी (@bruh_visal77) 's Twitter Profile Photo

'दुःख' ?! अरे ऊ त मेरो पुरानो हितैषी मित्र हो नी, सधैं साथमा रहन्छ, कतै जानु परे पनि झट्टै फर्किन्छ, सम्झिरहन्छ, कतै न कतैबाट नीहालिरहन्छ, एकदम निस्वार्थ प्रेम राख्छ 'म' सँग । #जिन्दगी 🖤 2/2

बिजोग जिन्नगी (@bruh_visal77) 's Twitter Profile Photo

तिमीले हेरेर मलाई पुग्ने भए, म किन भन्थे अझै हेरिदेऊ ! ❤️

बिजोग जिन्नगी (@bruh_visal77) 's Twitter Profile Photo

Whenever I met someone,I ask them two of the things ! -Have they ever been in love ? -Have they ever been heartbroken? And I love to conversate more about the second part ! #Life #Love