profile-img
Bal Ram Rimal

@brrlmg

हाम्रै पालामा समुन्नत नेपाल../ श्रमको सम्मान गरौं । आर्थिकक्रान्ति विना विकास असम्भव । सकारात्मक रही, बनौं र बनाऔं । कुराजनीतिदेखि सख्त घृणा।➡️ @lamjunge_rml

calendar_today08-10-2015 11:42:51

8,0K Tweets

6,5K Followers

5,2K Following

Bal Ram Rimal(@brrlmg) 's Twitter Profile Photo

विदेस जाने कामदारलाई आर्थिक भार थपिएकै छ,अझ सास्तीको बयान गरिसाध्य छैन। गामका नेपाल खारेज भएपनि १० डलर ? मलेसिया त्यस्तै..,उता पुलिस रिपोर्टको लाइन ? अंग्रेजीमै छ तर परराष्ट्रको प्रमाणिकरण किन ? अझ दुवइ देशकोलागि के गरेको ? कुटनीतिक प्रयासले समाधान गर्न सकिदैन ? @Hello_Sarkar

account_circle