Prakash Lamichhane (@broken_2055) 's Twitter Profile
Prakash Lamichhane

@broken_2055

ID: 1250445961261764608

calendar_today15-04-2020 15:29:18

2,2K Tweet

1,1K Followers

916 Following

🦋Sa Nu🦋 (@_sanuu__) 's Twitter Profile Photo

म शुन्य हुँ , मलाई पछाडि नै राख्नु ! मेरो कर्तव्य केवल हजुरको मूल्य बढाउनु हो 😘❤️

Sanchita (@sanchita_kunwar) 's Twitter Profile Photo

धर्म र कर्म दुवै राम्रोसंग गर , पछि हिसाब कर्म र धर्म दुवैको हुन्छ !! #शुभरात्री 😊

Prakash Lamichhane (@broken_2055) 's Twitter Profile Photo

बैंकवालाको फोन आयो... गम्भीर आवाजमा भन्न थाल्यो "जति पैसा तिम्रो खाता मा छ, त्यो त तिमी खल्तीमै राख्न सक्छौ !" म त सोच्दै बसें - "अब बैंक पनि ट्रोल गर्न थालिसकेछ !"😂

fan (@noodlehaircr7) 's Twitter Profile Photo

Guys I have bad news for y'all ... Portugal will face England or Croatia in RO16 If they win, they will face Argentina or France in QFs

Guys I have bad news for y'all ...

Portugal will face England or Croatia in RO16

If they win, they will face Argentina or France in QFs
लोफर✨ (@loaferites) 's Twitter Profile Photo

तिम्रो बाध्यता तिमीलाई उपहार मेरो नजरमा तिमी धोकेबाज नै हौं । 💔

Prakash Lamichhane (@broken_2055) 's Twitter Profile Photo

मन्दिरमा गएर झूठो कसम खुवायौं यो अर्थमा त पाप दुवैले भोग्नुपर्ने हो !!

Prakash Lamichhane (@broken_2055) 's Twitter Profile Photo

सम्पाङलाई दिनको ४०/५० चोटी नाम लिनुपर्छ । बस्नेतलाई दिनको २०/२५ चोटी नाम लिनुपर्छ । ओलीलाई दिनको १०/१५ चोटी नाम लिनुपर्छ । अनि कसरी पत्याइदिनु ऊ कमजोर छ भनेर ? बालेन शाह को निजि सचिवालय

सम्पाङलाई दिनको ४०/५० चोटी नाम लिनुपर्छ ।
बस्नेतलाई दिनको २०/२५ चोटी नाम लिनुपर्छ । 
ओलीलाई दिनको १०/१५ चोटी नाम लिनुपर्छ ।
अनि कसरी पत्याइदिनु ऊ कमजोर छ भनेर ?
<a href="/BalenShaha/">बालेन शाह को निजि सचिवालय</a>
Prakash Lamichhane (@broken_2055) 's Twitter Profile Photo

मैले राजनीतिमा अनेकौ आश्चर्य देख्या छू ! कॅाग्रेस माओबादीको प्रेमील गठबन्धन देख्या छू ! देउवा र ओलीले मुटु साटेको पनि देख्या छू , माओबादी र एमालेको त बिवाह नै देख्या छू ,रबि केपिको प्रीति पनि त देख्या छू त्यसैले हामी झगडा नगरौ !!

Reuters (@reuters) 's Twitter Profile Photo

Rapper-turned-politician Balendra Shah, better known as Balen is dominating Nepal's electoral race ahead of a March 5 election, which could be pivotal reut.rs/4rJAdNb

Prakash Lamichhane (@broken_2055) 's Twitter Profile Photo

''के पी ओलीलाइ रिहा गर'' भनिराछन त ! हस्पिटल भएको मान्छेलाइ त ''डिस्चार्ज गर ''भन्ने हैन र ? 😁😀😁

Prakash Lamichhane (@broken_2055) 's Twitter Profile Photo

बैंक खातामा २ बर्षदेखि पैसा नआएको देखिए सरकारले राखिदिने व्यवस्था पनि गरिदिए कस्तो हुन्थ्यो होला! 😅🙏