Baburam Bhattarai (@brb1954) 's Twitter Profile
Baburam Bhattarai

@brb1954

Former Prime Minister of Nepal (2011-2013). Convener, Socialist Party of Nepal (Naya Shakti); PhD/MURP/B.Arch. Committed to fight for TRUTH & JUSTICE .

ID: 1105470817

linkhttp://www.nepalsamajwadiparty.org.np calendar_today20-01-2013 05:40:21

15,15K Tweet

1,5M Takipçi

1,1K Takip Edilen

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

Timely and incisive analysis of Nepal's unfolding politics. Let the progressive new generation draw appropriate lessons in time and act ! नयाँ पुस्ताका युवाहरूले पढ्नैपर्ने लेख!facebook.com/share/p/15Z5YB…

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

Happy Independence Day , 2025 , to the people and government of the United States of America! Let Nepal-USA friendly relations flourish further in the days to come! President Donald J. Trump U.S. Embassy Nepal

Happy Independence Day , 2025 , to the people and government of the United States of America! Let Nepal-USA friendly relations flourish further in the days to come! <a href="/POTUS/">President Donald J. Trump</a>  <a href="/USEmbassyNepal/">U.S. Embassy Nepal</a>
Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

Happy to address the 'International Climate Camp 2025' in Kathmandu. Participants from Bangladesh and Nepal discussed the pressing climate issue in the South Asian region streched from the Himalayas to the seas. facebook.com/share/p/1CFYdp…

Nepal Samajwadi Party, Naya Shakti (@sponepal) 's Twitter Profile Photo

गुरु पूर्णिमा २०८२ को शुभकामना ! ज्ञान, चेतना र न्यायको बाटो देखाउने हाम्रा सबै गुरुजनहरूलाई नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को तर्फबाट श्रद्धा र सम्मान। शिक्षा र मार्गदर्शनमार्फत समावेशी, समान र समुन्नत समाज निर्माणमा योगदान दिनुहुने सम्पूर्ण गुरुहरूलाई हार्दिक नमन।

गुरु पूर्णिमा २०८२ को शुभकामना !
ज्ञान, चेतना र न्यायको बाटो देखाउने हाम्रा सबै गुरुजनहरूलाई नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को तर्फबाट श्रद्धा र सम्मान।

शिक्षा र मार्गदर्शनमार्फत समावेशी, समान र समुन्नत समाज निर्माणमा योगदान दिनुहुने सम्पूर्ण गुरुहरूलाई हार्दिक नमन।
Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

सत्ता र प्रतिपक्षमा पालैपालो बसेर संघीय लोकतान्त्रिक गणतन्त्रको हुर्मत लिंदै आएका पुराना दलहरू अब सुध्रनै नसक्ने गरी पतनको दिशातिर उन्मुख हुँदैछन् भन्ने पछिल्लो प्रमाण उनीहरूले चोचोमोचो मिलाएर संसदबाट पारित गरेको संवैधानिक परिषद् सम्बन्धी संशोधन विधेयक हो। प्रधान न्यायाधीश र

सत्ता र प्रतिपक्षमा पालैपालो बसेर संघीय लोकतान्त्रिक गणतन्त्रको हुर्मत लिंदै आएका पुराना दलहरू अब सुध्रनै नसक्ने गरी पतनको दिशातिर उन्मुख हुँदैछन् भन्ने पछिल्लो प्रमाण उनीहरूले चोचोमोचो मिलाएर संसदबाट पारित गरेको संवैधानिक परिषद् सम्बन्धी संशोधन विधेयक हो। 

प्रधान न्यायाधीश र
RatoPati (@rato_pati) 's Twitter Profile Photo

प्रचण्डलाई दोषी देखाउँदै बाबुरामले औँल्याए माओवादीका तीन गल्ती ratopati.com/story/500251/b…

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

संसदका दुइ ठूला दल मिलेर बनेको सरकारको गत एक बर्षको सबभन्दा ठूलो उपलब्धी भनेको अब पुराना दलहरूले जतिपटक जोसुकैको नेतृत्वमा सरकार चलाए पनि उनीहरूबाट देश र जनताका गम्भीर संरचनात्क समस्याहरू (संस्थागत भ्रष्टाचार, बेरोजगारी, अल्पविकास, परनिर्भरता, पर्यावरण विनाश आदि) हल

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना! बहुभाषिक मुलुक नेपालमा बोलिने/लेखिने सबै राष्ट्रिय भाषाहरूलाई फल्नेफुल्ने अवसर दिऊँ! इन्द्रधनुषी नेपाली राष्ट्रियताको व्यवहारिक प्रत्याभूति गरौं!

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

कान्तिपुरले ल्याएको छ नयाँ बहस शृंखला– ‘वैकल्पिक इतिहास,’ जसमा हामी सोध्छौं, ‘के हुन्थ्यो तब...?’ यो श्रृंखलामा विष्णु सापकोटाको विचार : इतिहास-चेत नै नभएको पंक्ति ekantipur.com/opinion/2025/0…

Janmadev jaisi (@janmadev) 's Twitter Profile Photo

८४ मा पुराना दलहरुबिरुद्ध जनताको विद्रोह हुन्छ, म साथ दिन्छु | Baburam B... youtu.be/WJcdjOdgnvE?si… via YouTube

Setopati (@setopati) 's Twitter Profile Photo

'पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पार्टीमा फर्कँदा माओवादी रूपान्तरणमा योगदान होइन, नोक्सान गर्छ' setopati.com/politics/364513

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

अन्यथा अर्थ नलागोस्, वैचारिक-राजनीतिक-नैतिक स्खलन र बन्ध्याकरण भैसकेका पुराना दल र नेताहरूसंग भावनामा बगेर टाँसिइरहनु भनेको हात्तीले मरिसकेको सन्तानलाई बोकेर हिंड्नु जस्तै हो। #अबआँखोलौं

Interesting analysis! "Strategic altruism" as "highest form of self-interest"? Or is it "long-term investment"? How will Nepal navigate the coming storm of strategic rivalry in the neighborhood? Will our ever squabbling , outdated political leadership wake up?

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

नेपाली कम्युनिष्ट/वामपन्थी आन्दोलनका शीर्ष व्यक्तित्व क. पुष्पलाल श्रेष्ठको स्मृतिदिवस (जुलाई २२, श्रावण ६) को सन्दर्भमा वहाँप्रति हार्दिक श्रद्धासुमन! २०३५ साल साउन ९ गते दिल्लीको यमुना नदी किनारको निगमबोध घाटमा वहाँको दाहसंस्कारमा सहभागी नेपाल र भारतका सीमित व्यक्तिहरूमध्ये

नेपाली कम्युनिष्ट/वामपन्थी आन्दोलनका शीर्ष व्यक्तित्व क. पुष्पलाल श्रेष्ठको स्मृतिदिवस  (जुलाई २२, श्रावण ६) को सन्दर्भमा वहाँप्रति हार्दिक श्रद्धासुमन!

२०३५ साल साउन ९ गते दिल्लीको यमुना नदी किनारको निगमबोध घाटमा वहाँको दाहसंस्कारमा  सहभागी नेपाल र भारतका सीमित व्यक्तिहरूमध्ये
Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व तथा नेपाली साहित्यका विशिष्ठ प्रतिभा बी पी कोइरालाको स्मृति दिवसमा वहाँप्रति हार्दिक श्रद्धासुमन! देशको इतिहासका विशिष्ठ व्यक्तित्वहरूलाई अमुक राजनीतिक दलको घेरामा कैद नगरी उनीहरूका सकारात्मक योगदानहरूलाई सबैले सम्मान गर्ने

नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व तथा नेपाली साहित्यका विशिष्ठ प्रतिभा बी पी कोइरालाको स्मृति दिवसमा वहाँप्रति हार्दिक श्रद्धासुमन! 

देशको इतिहासका विशिष्ठ व्यक्तित्वहरूलाई अमुक राजनीतिक दलको घेरामा कैद नगरी उनीहरूका सकारात्मक योगदानहरूलाई  सबैले सम्मान गर्ने
Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

बी पी र पी एलको स्मृतिदिवस संयोगले संगसंगै मनाउदै गर्दा देशको वर्तमान अर्थ-राजनीतिक संकट र पुराना दलहरूप्रति आम जनता र विशेषतःयुवा पुस्ताको निराशा र आक्रोशको अन्तर्य खोतल्नेतर्फ सबैको खाशै ध्यान नपुग्नु विडम्वनापूर्ण छ। यतिवेला ती युगीन व्यक्तित्वहरूको ओठे गुणगान र मूर्तिपूजा

बी पी र पी एलको स्मृतिदिवस संयोगले संगसंगै मनाउदै गर्दा देशको वर्तमान अर्थ-राजनीतिक संकट र पुराना दलहरूप्रति आम जनता र विशेषतःयुवा पुस्ताको निराशा र आक्रोशको  अन्तर्य खोतल्नेतर्फ सबैको खाशै ध्यान नपुग्नु विडम्वनापूर्ण छ।

यतिवेला ती युगीन व्यक्तित्वहरूको ओठे गुणगान र मूर्तिपूजा
Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

देशको अन्नभण्डार मानिने मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने अवस्थामा पुग्नु अत्यन्त गम्भीर र चिन्ताजनक विषय हो। बेलैमा महाभारत शृंखलाबाट पूर्व-पश्चिम बग्ने नदीहरूबाट सुरूंग खनेर चूरे फेदीबाट पूर्व-पश्चिम र उत्तर-दक्षिण नहरहरूको सन्जाल निर्माण गर्ने, चूरे-संरक्षण

देशको अन्नभण्डार मानिने मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने अवस्थामा पुग्नु अत्यन्त गम्भीर र चिन्ताजनक विषय हो।

बेलैमा महाभारत शृंखलाबाट पूर्व-पश्चिम बग्ने नदीहरूबाट सुरूंग खनेर चूरे फेदीबाट पूर्व-पश्चिम र उत्तर-दक्षिण नहरहरूको सन्जाल निर्माण गर्ने, चूरे-संरक्षण