bpindevkota_official (@bpin_devkota) 's Twitter Profile
bpindevkota_official

@bpin_devkota

-Management Student(Dr.=Cr.) -Football Lover⚽️⚽️ -Real_Madrid_Fans💟💟 -Follow=Follow Back🙏🙏

ID: 3093739536

linkhttps://twitter.com/bpin_devkota calendar_today17-03-2015 13:29:18

1,1K Tweet

1,1K Followers

1,1K Following

bpindevkota_official (@bpin_devkota) 's Twitter Profile Photo

जागर दिने जमरा,आँट दिने अछेता र उर्जा दिने आर्शीवादसंगै हरेक व्यक्तिको अन्धकारको समय, खुशी र सफलताको उज्यालोमा रूपान्तरण होस। हजुरहरु सबैलाई महान पर्ब बिजया दशमी २०७८ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना । #HappyDashain ❣️🙏

जागर दिने जमरा,आँट दिने अछेता र उर्जा दिने आर्शीवादसंगै  हरेक व्यक्तिको अन्धकारको समय, खुशी र सफलताको उज्यालोमा रूपान्तरण होस।
हजुरहरु सबैलाई महान पर्ब बिजया दशमी २०७८ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना । 
#HappyDashain ❣️🙏
bpindevkota_official (@bpin_devkota) 's Twitter Profile Photo

जोर बिजोर भन्नु नै के रहेछ र... एक दिन गल्लीको बाटो एक दिन मेन रोड त रैछ नि..😋😋

bpindevkota_official (@bpin_devkota) 's Twitter Profile Photo

आज April 1st (April Fool Day) विश्व मूर्ख दिवस। साथीले झुक्याएको हो होइन कसरी थाहा पाउने..?? झुक्याएको हो हैन थाहा पाउने तरिका हरु... See more

bpindevkota_official (@bpin_devkota) 's Twitter Profile Photo

#BREAKING_UPDATE !! Kathmandu metropolitan voting details. Mayor Balen shah(लौरो) - 452 (1st) Keshav Sthapit (नेकपा एमाले)- 388 (2nd) Srijana singh(नेपाली कांग्रेस )-240 (3rd) उपमेयर एमाले -602(1st) कलम - 126 (2nd)

bpindevkota_official (@bpin_devkota) 's Twitter Profile Photo

भित्ताको क्यालेन्डर परिवर्तन गर्न नपाउदै सरकार र मन्त्री परिवर्तन हुन्छन् बरै ! हामी नेपालीको भाग्य !!

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो । दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा । भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ? र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरु हुन् ?