२०नु ढुङ्गाना® (@bp_dhungana) 's Twitter Profile
२०नु ढुङ्गाना®

@bp_dhungana

Mathematics Teacher at Pragati Secondary School, Rupandehi
ICT Learner
Runner of Struggle for Achievement of Good Knowledge & Skill
अविरल संघर्षशिल यात्री

ID: 364846320

linkhttp://www.bishnudhungana.com.np calendar_today30-08-2011 12:59:42

5,5K Tweet

593 Followers

778 Following

२०नु ढुङ्गाना® (@bp_dhungana) 's Twitter Profile Photo

यो ठाम कता पर्च था छ श्याम दाई ? पुरस्कारको व्यवस्था छ का तपाईका लागि😁

हाम्रो इतिहास सुनौलो अक्षरले लेखिनेछ भन्थेउ बिरे दाई l कसरि रैच भन्नि त बल्ल बुझ्दैछु नि 🤣🤣🤣#पशुपति #स्वाप्प

२०नु ढुङ्गाना® (@bp_dhungana) 's Twitter Profile Photo

बच्चाको भावना मिल्केको पल l पसिनाको मुल्य फोहोरी ढल l l ***************************** आऊ अब सुत उत्तानो सपना l डढेसी निभाउला खन्याउछु जल l l #देशको #मर्म

२०नु ढुङ्गाना® (@bp_dhungana) 's Twitter Profile Photo

गणतन्त्र दिवस जनता विजयी भएको महान उत्सव हो, अविस्मरणीय दिन हो । यसलाई फोहोरी र भ्रष्टचार गर्ने एउटा सिॅंडी नबनाऊ । #गणतन्त्रदिवसकोशुभकामना

२०नु ढुङ्गाना® (@bp_dhungana) 's Twitter Profile Photo

दोस्त ऐसा जिन्दगी मे हर किसिको मिले जैसे सास तनको मिले ❤️❤️❤️

२०नु ढुङ्गाना® (@bp_dhungana) 's Twitter Profile Photo

रवे दाई कुरो बुझ्नो छ ? मेरो त केही कुरा डिमागमा घुसे भा मरिजाम हजुर 😁

२०नु ढुङ्गाना® (@bp_dhungana) 's Twitter Profile Photo

कति गाली मात्र गर्छौ यार त्रिपाठी सर ! कहिले काही त मायाले मिठो बोले नी हुन्न र ?

२०नु ढुङ्गाना® (@bp_dhungana) 's Twitter Profile Photo

मोनालिसा जस्ती तिमी अनि लिओनार्दो जस्तो म ❤️❤️❤️ कस्सम तिमिलाई नदेखेपनि तिम्रो याद नै काफी छन मलाई जिउन त🎁🎈

२०नु ढुङ्गाना® (@bp_dhungana) 's Twitter Profile Photo

प्रेम हर कोहि सँग हुन सक्छ तर सच्चा प्रेम त्यहि हो, जसले खराब समय अनि कठिन परिस्थीतिमा पनि साथ दिइरहन्छ। ❤️

२०नु ढुङ्गाना® (@bp_dhungana) 's Twitter Profile Photo

चराको उड्ने सबै पखेटा खस्दा पनि अझै उड्न सक्छु भन्ने घमण्ड गएन ।

२०नु ढुङ्गाना® (@bp_dhungana) 's Twitter Profile Photo

चराको उड्ने सबै पखेटा खस्दा पनि अझै उड्न सक्छु भन्ने घमण्ड गएन । यो कथा सुनेको छौ अकु ?

NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

नेपाली सुरक्षाकर्मीहरु सहित भारतबाट आएको विपद् उद्धार टोली (National Disaster Response Force) को संयुक्त टोलीले आज विहान ८:४५ बजेदेखि चितवनको सिमलताल पहिरोमा परी बेपत्ता भएका यात्रु र बसको खोजी तथा उद्धार कार्य सुरु गरेको छ।