I am Binod sarkar (@bossbishnu) 's Twitter Profile
I am Binod sarkar

@bossbishnu

Boss sapkota

ID: 795123421650636800

calendar_today06-11-2016 04:39:31

327 Tweet

39 Followers

180 Following

I am Binod sarkar (@bossbishnu) 's Twitter Profile Photo

हजुर हरु नाच्दै गर्नु ,मलाई जिन्दगी ले नचाई रहेको छ!!!

I am Binod sarkar (@bossbishnu) 's Twitter Profile Photo

मस्केले लाइक बटम थिच्दा फायर आउने बनाएछ। नपत्याए तल like बटममा क्लिक गरेर हेर्नुस् है त🙏🏼

I am Binod sarkar (@bossbishnu) 's Twitter Profile Photo

Mission 84 सबै दायित्व (liabilities) बाट पन्छिने ,अनि हजुर को नि?

I am Binod sarkar (@bossbishnu) 's Twitter Profile Photo

नेता ले राजा लाई गाली गर्ने जनताले नेता लाई कता जादै छ देश

I am Binod sarkar (@bossbishnu) 's Twitter Profile Photo

महगो फोन मात्र लिएर भएन नि फोन आउदा रिसिभ गर्न पर्यो घाइतेहरु

I am Binod sarkar (@bossbishnu) 's Twitter Profile Photo

निराश नबनाउनुहोला सफल कार्यकालको शुभकामना Sumana जी🙏🏼

I am Binod sarkar (@bossbishnu) 's Twitter Profile Photo

भ्रस्टाचारिलाई त्यसै छाड्दैनौ भन्थे! हो रैछ अस्पताल ल्याएर, उपचार गरेर मात्र छाडे🐠🐸

I am Binod sarkar (@bossbishnu) 's Twitter Profile Photo

नर्सरी देखि ४ कक्षा सम्म को students लाई स्कुल को पोशाक आवश्यक छ र ?Sumana

I am Binod sarkar (@bossbishnu) 's Twitter Profile Photo

नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना! नयाँ आशा, नयाँ उमंग, नयाँ सपना, सफलता र समृद्धिको लागि नयाँ कदम। सद्भाव, माया र शान्तिले भरिएको रहोस् तपाईंको जीवन। नयाँ वर्ष तपाईँको लागि साँचिकै विशेष बनोस्! 🇳🇵🇳🇵