Bonus News (@bonusnews1) 's Twitter Profile
Bonus News

@bonusnews1

Brings you the latest breaking news,analysis,opinion,and stories from across the world and Nepal . This is only Nepali international newsportal.

ID: 1432757468187095042

linkhttps://youtube.com/channel/UCFPCcSsCBisc-56EbJe9FEA calendar_today31-08-2021 17:30:19

1,1K Tweet

594 Takipçi

1,1K Takip Edilen

Bonus News (@bonusnews1) 's Twitter Profile Photo

'आदिपुरुष' मा रहेको विवादित संवाद नहाटाइएको हुदा भोलि देखि काठमाडौं महानगरमा हिन्दी फिल्म प्रदर्सन गर्न निषेध गरिएको छ ।"

संशोधित नागरिकता कानुन कार्यान्वयनका लागि सर्वोच्च अदालतद्वारा बाटो खुला, अन्तरिम आदेश दिन अस्वीकार, यसअघिको अन्तरकालीन आदेश निष्क्रिय ।

Bonus News (@bonusnews1) 's Twitter Profile Photo

बालेन शाह विरुद्ध अदालतको अपहेलना मुद्दा दर्ता भएको छ।

अलिवावाका संस्थापक Jack Ma विशेष विमानबाट भर्खरै काठमाण्डौं अवतरण गरेका छन् !

अलिवावाका संस्थापक <a href="/JackMa/">Jack Ma</a> विशेष विमानबाट भर्खरै काठमाण्डौं अवतरण गरेका छन् !
Bonus News (@bonusnews1) 's Twitter Profile Photo

बिदेशी को चलखेल सेनामा सबैभन्दा बढी छ । रास्ट्रको हित र चासो को रक्षा गर्न सक्दैन भने ९० हजार सेना किन र कस्को लागि राखिएको हो ? म ४२दिन प्ररास्ट्रमन्त्री हुदा सेनाभित्र बिदेशी को चलखेल देखे,यति धेरै बिदेशी को चलखेल भएको सेनाले सिमा सुरक्षा समेत गर्न सक्दैन ! - बिमला राई पौडेल

Bonus News (@bonusnews1) 's Twitter Profile Photo

धरान ४ थाउजेन्ड बुद्व नजिकै धरान १ का पुर्व अध्यक्ष रोशन अधिकारीको निजी जग्गामा मेयर हर्क साङपाङ्गले वृक्ष रोपण गरे पछि झडप भएको छ।

Bonus News (@bonusnews1) 's Twitter Profile Photo

केपी ओली होलीवाईनको कार्यक्रममा भाग लिदै कम्बोडियामा ।

नेकॉ सांसद डा सुनिल शर्मापछि शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा सीआईबीले त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सकद्वय डा अमृत चौधरी र महोत्तरी घर भएका डा रञ्जितकुमार यादवलाई पक्राउ गरेको छ।

बुधबार‌ पोखरामा विश्व आदिबासी जनजाति दिवसका नाममा उछृंखल समूहले भत्काएको पृथ्वीनारायण शाहको प्रतिमालाई राप्रपाका युवाहरुले आज पुनःस्थापना गरेका छन् ।

Nepal’s Ambassador to Israel has Confirmed that 10 Nepalis Workers were Kidnapped and Killed by Hamas Terrorists at the beginning of the Attack with 3 others being Injured but Escaping Capture.

Bonus News (@bonusnews1) 's Twitter Profile Photo

BREAKING: The strike group led by the American aircraft carrier USS Gerald R. Ford is on its way to Israel. This is the largest aircraft issue in the world. The American reinforcement will also include additional warships and fighter jets. Will this war last long?

BREAKING: The strike group led by the American aircraft carrier USS Gerald R. Ford is on its way to Israel. 

This is the largest aircraft issue in the world. The American reinforcement will also include additional warships and fighter jets.

Will this war last long?
Bonus News (@bonusnews1) 's Twitter Profile Photo

ईजरायलको बंकरबाट नेपाली बिधार्थीले लेखेको पत्र- प्रधानमन्त्रीज्यू, हाम्रो उद्दार गरिदिनुहोस ।

बालकुमारीको आन्दोलनमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु ! १७ जना आन्दोलनकारी प्रकाउ मन्त्री प्रकाश ज्वालाको गाडी आन्दोलन कारी ले जलाए।

बालकुमारीको आन्दोलनमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु !
१७ जना आन्दोलनकारी प्रकाउ 
मन्त्री प्रकाश ज्वालाको गाडी आन्दोलन कारी ले जलाए।
Bonus News (@bonusnews1) 's Twitter Profile Photo

हाम्रो नयाँ कृषि सहकारी संस्थाका उपाध्यक्ष एवम् रास्वपा उपसभापति /प्रतिनिधि सभाका सदस्य डिपि अर्यालले सहकारी ठगी गरेको भन्दै यतिखेर सहकारी पीडितहरु सिआइबी मुख्यालयमा छन् ।