Bohara (@bohara_kar43099) 's Twitter Profile
Bohara

@bohara_kar43099

ID: 1710949550868041728

calendar_today08-10-2023 09:26:16

956 Tweet

69 Followers

358 Following

Ram Kumar Shrestha (@ramkshrestha) 's Twitter Profile Photo

चोरी कविता हिम्मत किन हारेको? आँसु केलाई झारेको? सास त फेर्दैछौ त फेरी आत्मा किन मारेको? 🙏💞🙏

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

अखाद्य नखाऔँ अवाच्य नबोलौँ अकार्य नगरौँ! शुभ होस्!

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

हुल जता हिँड्छ त्यतै हुलसँगै हिँड्न अनिवार्य छैन एक्लै पनि हिँड्नुपर्छ। सकभर सबैलाई लिएर हिँडौँ हिँडदैनन् भने एक्लै भए पनि हिँडौँ। सँगै होस् एक्लै होस् तर हिँडौँ। शुभ होस्

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

मौसमी फेसन एक मौसम चहकन्छ। वास्तविक सौन्दर्य दीर्घकाल रहन्छ। शुभ होस्

❤At_In_Us❤ (@niradhr) 's Twitter Profile Photo

आफ्नै लागि त दुई शब्द छैन मसँग अब अरुको बारेमा के चासो छ र मलाई... 😎😎 #शुभ_रात्रि 😍🙏

🌞Prakash poudel🕊️ (@badalp25) 's Twitter Profile Photo

तारिफ भन्दा घृणा ठिक लाग्छ मलाई तारिफ मनमा खोट राखेर गर्छन् अनि घृणा मन खोलेर।🙏🏼❤️

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

तिमी र म बीच शब्द भन्दा गहिरा केही पलहरू छन्,जहाँ मौनताले पनि प्रेम बोलेको थियो। हल्का मुस्कान, अनायासै छुने हात, र नबोली बुझिने भावना… ती पलहरू समयले होइन, मनले गनेका थिए। आज पनि तिमी छैनौ त, ती पलहरू छन्, मेरो सासमा, मेरो सम्झनामा। तिमी, म अनि सँगै बिताएका ती पलहरू नै मेरा सबै

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

स्मरण रहोस् मित्र !! "कामले बनाएको नाम, शब्दले बनाएको परिचय भन्दा ठूलो हुन्छ।" #शुभ_बिहानी 🌻☕️ #शुभ_दिन 🙏❤️🌹

SUMAN (@sumanstha39) 's Twitter Profile Photo

रात कालो हुँदैन, रातमा बस् उज्यालो हुँदैन। रात डरलाग्दो हुँदैन, रातमा बस् झुट लुकाउन सजिलो हुँदैन। रात निर्दयी हुँदैन, रातमा बस् बहाना हुँदैन । रात भारी हुँदैन, रातमा बस् आवाज हुँदैन। रात कठोर हुँदैन, रातमा बस् नाटक टिक्दैन। 🌅शुभ प्रभात🙏 ❣️सुमन🌹

Ghimire Rana 🇳🇵🤝🇮🇱🇮🇳🇸🇦 🇸🇬🇲🇴🇧🇭 (@raazbg) 's Twitter Profile Photo

जागिर खानु भनेको अरुको सपना पूरा गर्नु हो, उद्यम गर्नु भनेको आफ्नै सपना बाँच्नु हो। ✍️ Mahabir Pun Rana Ghimire 🇳🇵🤝🇮🇱 #शुभप्रभात ~bg T- 6122 🇳🇵

Ram Kumar Shrestha (@ramkshrestha) 's Twitter Profile Photo

देखाउनकै लागि बाँचेको जीवनले क्षणिक प्रशंसा त दिलाउँछ, तर आत्मसम्मान र चरित्रलाई भने बिस्तारै पतनतर्फ उन्मुख गराउँछ।🙏💞🙏

Ghimire Rana 🇳🇵🤝🇮🇱🇮🇳🇸🇦 🇸🇬🇲🇴🇧🇭 (@raazbg) 's Twitter Profile Photo

कडा परिश्रम यस्तो सुनौलो चाबी हो, यसले बन्द भविष्यको ढोका खोल्छ। Rana Ghimire 🇳🇵🤝🇮🇱 #शुभप्रभात #सामाजिकसञ्जाल ~bg T- 6127 🇳🇵

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

नेपालीहरू सिस्टम होइन, लथालिङ्ग नै मन पराउँछन्। किनकि सिस्टम आयो भने नेता जेल जान सक्छ, कार्यकर्ता बेरोजगार हुन सक्छ, र जनताले सोच्न सिक्न सक्छ। सिस्टमले सोध्छ, “कर तिरेको छौ ?” लथालिङ्गले भन्छ, “चिनजान छ भने पुग्छ।” हामी चुनावमा परिवर्तन खोज्छौँ, तर भोट हाल्दा उही पुरानो

तितेपाती…✍️ (@ddingnk) 's Twitter Profile Photo

कुनै कुनै एमालेको नेताहरु को थुतुनो हेरी साध्य छैन ठ्याक्कै गाई भैंसी को मुजि जस्तै

तितेपाती…✍️ (@ddingnk) 's Twitter Profile Photo

देस को पैसा लुट्ने हरुको पैसा लुटियो घर जल्यो केही भएन लुटिएकै गयो हिजो जनताको घर घर जलेको भए लुटिएको भए के हुन्थ्यो नेता बनाएर प्रधान मन्त्री बनाएर राखे को व्यक्ति जनतालाई बिचल्ली बनाएर हेलिकप्टर मा भाग्ने लाई फेरि प्रधान मन्त्री बनाउनु भनेको सिंगो देस सर्कस देस हुनेछ।

Bishodip (@bishodip) 's Twitter Profile Photo

पात्र बदलिए तर प्रवृत्ति बदलिएन। हिजो जसरी देउवाको हुक्के, किचेन भन्दै कुर्लने युवा नेताहरु आफै तेहि चगुलमा फसे, लामा लामा लेख लेखेर आफ्नो तुस मेटाउन उल्टापुल्टा सुझाव दिएर जो जो ले मच्चाए तिनिहरुले नै थच्चाए। अहिले आएर देउवालाई दोश दिनु मुतको न्यानो हो, चिसो हुनु पुर्व नै

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभिमुखीकरण सम्बोधन हेरेँ, सुनेँ। जिम्मेवारीको गम्भीरताअनुरूप जिम्मेवारीपूर्ण अभिव्यक्ति भएको पाएँ। प्रस्तुति राम्रो लाग्यो। बोली व्यवहार राम्रो रहोस्। काम समयमै सम्पन्न हुने गरोस्। देश सबैको हो। एकता बलियो रहोस्। शुभ होस्।

Binu Subedi (@subedibinu) 's Twitter Profile Photo

अर्को कुनै जुनी छैन, जुनी यही हो । धुरीबाट कराउने पाप हैन, अपराध हो । त्यसैले नयाँ सरकारले पनि धर्मकर्मभन्दा सत्कर्ममा ध्यान दिनु ! धर्मकर्मले हुनेभए केपी ओलीका राम ठोरीमै जन्मिएका थिए ।