Corona_Alert (@biswas_malla) 's Twitter Profile
Corona_Alert

@biswas_malla

सादा जीवन उच्च बिचार ✌️बिस्वास मल्ल✌️
मेरो ट्विटको भणडार @malla_biswas 🇳🇵
MBS Aspirant.

ID: 1312613965

linkhttp://www.youtube.com/channel/UCT5GRgkpkzqGDllwFVqSZBw calendar_today29-03-2013 04:46:24

1,1K Tweet

1,1K Followers

2,2K Following

Corona_Alert (@biswas_malla) 's Twitter Profile Photo

तेलको भाउ जति वृद्धि भएपनि मैले हाल्ने भनेको ५०० को मात्र हो 😂

Pradeep Gyawali (@pradeepgyawalik) 's Twitter Profile Photo

भनिन्छ,इतिहास दुईपल्ट दोहोरिन्छ-पहिले दुखान्त,पछि प्रहसनका रूपमा ।२०५९ मा प्रतिनिधिसभाको चुनाव गर्न नसकेर 'अक्षम' घोषित र स्थानीय चुनाव नगराएर/म्याद पनि नथपेर 'जनसरकार' का लागि बाटो खोलिदिने प्रमं देउवा २० वर्षपछि त्यही भीरको बाटो हिड्दै हुनुहुन्छ। नियति दुखान्त होला कि विद्रूप?

Corona_Alert (@biswas_malla) 's Twitter Profile Photo

MCC टेबल गर्ने हो, पास गर्नि कतैबाट दबाब छैन। Assembly मा आफ्नो मतको प्रयोग गरम, आफ्नो कर्याकर्तालाई सडकमा उतार्ने काम बन्द होस।

Corona_Alert (@biswas_malla) 's Twitter Profile Photo

मलाई पनि Paul Shah लाई जस्तै बिस्वास गर्ने Pooja जस्तो साथीको खोजी छ 😋😁

Corona_Alert (@biswas_malla) 's Twitter Profile Photo

मैले Range Rover किन्ने सोच मात्र के गरेको थिए, नेपाल सरकारले आयात नै बन्द गरेछ 😓😂

Corona_Alert (@biswas_malla) 's Twitter Profile Photo

बधाई पाउन विवाह नै गर्नु पर्ल जस्तो छ, अरु केहि उपलब्धि होला जस्तो छैन जिन्दगीमा 🤦‍♂️🤦‍♂️

Corona_Alert (@biswas_malla) 's Twitter Profile Photo

एउटा हराएको Aeroplane खोज्न नसक्ने नेपाल सरकार अनि तिनका Technology 😤😤 अघि सम्म घाइते भएकाहरु भोलि बिहान सम्म मृत्यु भए जिम्म कस्को🤦‍♂️🤦‍♂️

Corona_Alert (@biswas_malla) 's Twitter Profile Photo

हामि Single हरु मात्र हो सुत्ने त, Realtionship मा भएका हरु त nunu गर्छन😁😂😂

Corona_Alert (@biswas_malla) 's Twitter Profile Photo

Watched #777Charlie Grieved with emotion, fact and logic😭😭. Charlie herself is amazing. Most watch movie. Rating :⭐️⭐️⭐️⭐️ Dont forget to watch post credit scene like KGF2😁

Corona_Alert (@biswas_malla) 's Twitter Profile Photo

Petrol price Hike is not in control of Gov. and its system. Unless and untill it reach in BEP(Break Even Point). Price of petrol will be around Rs250/L soon.

Corona_Alert (@biswas_malla) 's Twitter Profile Photo

हरेक दिन आफ्नो मोबाइल स्क्रिन सफा गर्नेहरूलाई पनि श्रम दिवसको शुभकामना।