बिश्व बजार सदस्य (@bisvabajara) 's Twitter Profile
बिश्व बजार सदस्य

@bisvabajara

everything is possible

ID: 1612436581041991681

calendar_today09-01-2023 13:10:59

259 Tweet

268 Takipçi

683 Takip Edilen

बिश्व बजार सदस्य (@bisvabajara) 's Twitter Profile Photo

जिवनको कुनै पनि समस्या तपाईंको हिम्मत भन्दा ठुलो हुदैन तर हिम्मत हार्नु भो भने समस्याहरु ले तपाईं लाई उल्टै हराउछ …!

बिश्व बजार सदस्य (@bisvabajara) 's Twitter Profile Photo

पैसाकाे लागि र पैसाका कारण जाेडिएका सम्वन्धहरु पैसाले नै टुटाउछ ।

बिश्व बजार सदस्य (@bisvabajara) 's Twitter Profile Photo

मान्छेको अवगुण मात्र खोज्ने ब्यक्ति त्यो झिंगा जस्तै हो जो सुन्दर शरिरको कुनै भागमा नबसेर सिर्फ घाउमा मात्र बस्छ ll

बिश्व बजार सदस्य (@bisvabajara) 's Twitter Profile Photo

साथीहरू करोडको कुरा गर्छन् ,लास्टमा चियाको पैसा चाहिँ मलाई तिराउछ्न😏😣

बिश्व बजार सदस्य (@bisvabajara) 's Twitter Profile Photo

आबश्यकता भन्दा उदेश्य कहिल्यै महत्वपुर्ण हुन सक्दैन।बिहान बेलुका छाक टार्न कै लागि संघर्ष गर्नेलाई सोध आबस्यकता कि उदेश्य महत्वपुर्ण भन्ने।। उ तेसैका लागि सोच्ने गर्छ न कि उदेश्यका लागि।

बिश्व बजार सदस्य (@bisvabajara) 's Twitter Profile Photo

जमना धेरै बदलिसक्यो। कानुनको नजरमा छोरीहरू देवी भइसके भने छोराहरू खेलौना ।। । ।

बिश्व बजार सदस्य (@bisvabajara) 's Twitter Profile Photo

अलिकति कमजोरी त भइहाल्छ। सुधार्ने र नसुध्रिनेमा भर पर्छ। महादेवको पनि कमजोरी निकालेका थिए मानवले।

बिश्व बजार सदस्य (@bisvabajara) 's Twitter Profile Photo

अधिबेशन, महाधिवेशनहरुमा हल्काफुल्का झडप भएन भने के काे अधिबेशन ?? के काे राजनीति??

बिश्व बजार सदस्य (@bisvabajara) 's Twitter Profile Photo

मेरो असफलता कुरेर बस्ने,मेराआफन्तहरूलाई; पासो उपहार कदापी दिने छैन !! 🥰❤🤗

बिश्व बजार सदस्य (@bisvabajara) 's Twitter Profile Photo

शहरमा तिम्रो चर्चा अझ बढी हुनेछ मैरै नाम लिएर आफैलाई बेचिरहनु :)

बिश्व बजार सदस्य (@bisvabajara) 's Twitter Profile Photo

कलि युग को यउटा कडा नियम छ ।जती धेरै विश्वास गरिन्छ नी त्यती नै धेरै धोका खाईन्छ।।😢😢😢

बिश्व बजार सदस्य (@bisvabajara) 's Twitter Profile Photo

दिल तोड्नेले फेरी जोड्ने कुरा नगरेकै राम्रो, किनकि अपमान पछिको भिक त जोगीले पनि लिँदैन।।