Bist Hikmat (@bisthikmat007) 's Twitter Profile
Bist Hikmat

@bisthikmat007

ID: 738194267407929344

calendar_today02-06-2016 02:23:23

122 Tweet

28 Takipçi

101 Takip Edilen

Bist Hikmat (@bisthikmat007) 's Twitter Profile Photo

हरेक मान्छे खुशी हुनको लागी परेसान छ । #सुभ_रात्री 🍁🍁

Bist Hikmat (@bisthikmat007) 's Twitter Profile Photo

मान्छे तब सम्म एक्लै हुन्छ जब सम्म उ सफल हुदैन । #सुभ_रात्री 🍁🍁

Bist Hikmat (@bisthikmat007) 's Twitter Profile Photo

अरुले सोचेजस्तो कहाँ हुन सकिन्छ र भनेजस्तो कहाँ भइन्छ, कुनै वा केही समयका लागि भइएला, त्यसरी हुनु पनि त कहाँ राम्रो हो । त्यसैले यथार्थमा बाच्न सिक्नु पर्दछ । #सुभ_रात्री 🍁🍁

Bist Hikmat (@bisthikmat007) 's Twitter Profile Photo

खै के मिलेन, जति मिलाउन खोज्दा पनि किन मिल्दैन,समयमा समय नमिलेर होला । #सुभ_रात्री 🍁🍁

Bist Hikmat (@bisthikmat007) 's Twitter Profile Photo

नहार्दै कहाँ जितिन्छ र अनुभव न हो खुड्किला चढ्नु ओर्लिनु #सुभ_रात्री

Bist Hikmat (@bisthikmat007) 's Twitter Profile Photo

खोज्नु नै छ भने आफैलाई खोज्नु छ जहाँ धेरै थोक भेटिने छन् । #सुभ_दिन 🍁🍁

Bist Hikmat (@bisthikmat007) 's Twitter Profile Photo

एउटा पैसाको बगैंचा बनाउनु छ,जहाँ पुतलीहरु आफै घुम्न आउने छन् । #सुभ_रात्री 🍁🍁

Bist Hikmat (@bisthikmat007) 's Twitter Profile Photo

म स्पष्ट छु मेरो गन्तव्य प्रति,बाटोमा उल्झन आउनु सामान्य प्रकृया हो । #सुभ_रात्री 🍁🍁

Bist Hikmat (@bisthikmat007) 's Twitter Profile Photo

शिरानी जतिसुकै नरम लगाऊ, बिझाउनु छ भने सपनाले पनि बिझाउछ यहाँ । #सुभ_रात्री 🍁🍁

Bist Hikmat (@bisthikmat007) 's Twitter Profile Photo

तारिफ गर्ने कमै भएपनि केही फरक पर्दैन , तर जल्नेहरुको कमि हुनु भएन । 🍁🍁 #सुभ_रात्री

Bist Hikmat (@bisthikmat007) 's Twitter Profile Photo

बर्ष अघिको यहि एक दिन हो जुन जिवनको सबै भन्दा कठोर बनेर आएको थियो,कहिलै हार नमान्ने म बिवश थिए ।

Bist Hikmat (@bisthikmat007) 's Twitter Profile Photo

जवाफ मात्रै पनि त उत्तर हैन, प्रस्नको आशयले कहिलेकाही मौनतामा पनि उत्तर भेटिन्छ । #सुभ_रात्री

Bist Hikmat (@bisthikmat007) 's Twitter Profile Photo

जिवनमा चाहेर पनि नपाईने एउटा चिज "समय" रहेछ। 🍁🍁

Bist Hikmat (@bisthikmat007) 's Twitter Profile Photo

हात ले आकाश छुनु सफलता होइन आकाश छुदै गर्दा खुट्टाले भुइँ नछोडनु सफलता हो । आत्म सन्तुष्टि हो सफलता ।🍁🍁🍁 #सुभ_रात्री

Bist Hikmat (@bisthikmat007) 's Twitter Profile Photo

आफ्नै आँखा ले देखेको सत्य त हुन्छ नै तर तथ्य हुँदैन, यसका लागि प्रयोग र प्रमाण चाहिन्छ । 🍁🍁