BIST BHAN BAHADUR (@bistbhanbahadu7) 's Twitter Profile
BIST BHAN BAHADUR

@bistbhanbahadu7

ID: 1577157582350733313

calendar_today04-10-2022 04:44:31

26 Tweet

538 Followers

689 Following

BIST BHAN BAHADUR (@bistbhanbahadu7) 's Twitter Profile Photo

कानूनत नेपालकै हो ठीक अदालथले प्रधानमन्त्री बनाउने हत्तेरालाइ सासन चचाउन अगाडी लाउने भरश्टचारीलाई छोड्ने जस्को गल्ती छैन उसलाई तानासाइमा हाल्ने धन्ने मेरा देश नेपाल कून सिरीस्टीमा जनमे होलान नेपालका नेताहरू जनताहरूलाई ढाल बनाएर आफ्नो पेट भर्ने किन नाचाइदो गफ गरी

BIST BHAN BAHADUR (@bistbhanbahadu7) 's Twitter Profile Photo

नेता हूनूत यस्तो हूनू कूनै कर्मचारी नी राम्रो भये राम्रो नाम चल्छfb.watch/isB6e23YS9/?mi…

BIST BHAN BAHADUR (@bistbhanbahadu7) 's Twitter Profile Photo

बिगार्यो देश ,देश भक्तहरूले एमाले,काङ्ग्रेस, माहूबादीका स्वार्थी नेताहरूले ,एमालेले देश चलाउने भए, किन पाटी फूटाउदै टूक्रा टूक्रा गर्थ्यो, काङ्ग्रेस त पहिले देख्नै भारतको इसारामा नाचने केको देश चलाउथ्यो, जनताहरूलाई आसामा राखेर नेताहरूले आफ्नो भबिस्या बनाएको बिन बूद्दीका जनताहरूछन

BIST BHAN BAHADUR (@bistbhanbahadu7) 's Twitter Profile Photo

सानो देशमा ठूलो लडांई किन आफ्नो कूर्सी र सत्ताको लागी जनतालाई धोका दिने 2007 साल देखी काङ्ग्रेस र एमाले पार्टीले केनै गरेको छत ,माहूबादी आयो देश बनाउछू भनेर सबैको हितको लागी माहूबादी झन नोक्सान बनायो नेपाललाई आफ्नो पेटको लागी जनतालाई ढाल नबनाउ नेपालका नेताहरू देश सूधार देश आफ्नो

BIST BHAN BAHADUR (@bistbhanbahadu7) 's Twitter Profile Photo

नेपालका बूद्दी जिबी नेताहरू देशको लागी केही गरेर मर नाम चल्छ

चितवन क्षेत्र नम्बर, दूइमा निर्बीरोध दिदा पनी हून्छ स्तोत्र पाटीलाई

BIST BHAN BAHADUR (@bistbhanbahadu7) 's Twitter Profile Photo

चितवन क्षेत्र नम्बर दूईमा निरबिरोद रथीलाई चयन गर्दानी हून्छ, किन भने, त्यांहा अरूपाटी कसैको केही चलदैन, किनकी एमाले र काँग्रेसले जनतालाई आसा दिएर निरास गरेको छ ,माहूबाहरूले कतिका निन्दूर पूछि कति बच्चा ठूहूरा भए कतित सरकारी भवन जलाए तेइहो कूरो अरूले नजित्ने राम राम ध्यानगर है

नेपालमा किन भाइ भाइ लडीरा होला ,देशलाई धक्का लगाउनाको लागी कूनै देश सङ्ग लडेपो नाम चल्छ घरघरमै लडेपछी घरकै नोक्सान हून्छ,,ख्याल राखहै,,

BIST BHAN BAHADUR (@bistbhanbahadu7) 's Twitter Profile Photo

साल पनि फेरियो पाटी पनी फेरिनछ अब जनता हरूले भोट पनि फेरी नया पाटीलाई दिनू पर्छ यति सम्म एमाले,,काङ्ग्रेस, माहूबादी सबैलाई हेरियो एक छोटी स्वतन्त्र पाटीलाई हेर्नू जरूरी छ ख्याल गर जनताहरू

BIST BHAN BAHADUR (@bistbhanbahadu7) 's Twitter Profile Photo

नेपाली जनताले देशको कोल्टी फेरेको हेर्नूछभने आमजनता पूरानो पाटी छोजेर नया पाटीमा पर्बेश हूनू जरूरी छ किन भने 2007सालदेखी काङ्ग्रेस र एमाले र 2062देखी माहूबीदी एमाले काङ्ग्रेस सासन चलायो देशत जांछ तयांही छ यूबाजी बिदेश नेताहरूले देशको ढूकूटी आफ्नो पेटमा त्यो पनी जनतालाई आसा दिएर

BIST BHAN BAHADUR (@bistbhanbahadu7) 's Twitter Profile Photo

देशकोलागी यो पागल गद्दार हो यसको बाउहरूले यतीका दिनसम्म सत्ता चलाउदा के गरेको थियो दूइ पैंसामा बिकेका भतूवालाई रिप लेखी श्रद्धानजली दिनूहै सबै नेपालीको तर्फबाट हार्दिक श्रद्धानजली

कंहीपनी आँखिर सत्तेको जितनै हून्छ हार खानू हूँदैन एक दिनत भग्वानले सत्तेको बाटो देखाउनेछन असत्तेबादीले हार खानू जरूरी छ किन भने पाप गर्नेलाई ग्यानको भनडार कंहीदेखी आउदैन न्याएमा हिन्नेलाइ भग्वानले साथ दिन्छ, ख्याल गर कसैलेनी,,

यो महिनाको चर्को घाममा कती गारो भो होला हार खानू भएका एमाले काङ्ग्रेस माहूबादीला उपनिर्बाचनको भोट हाल्दा पहिलेनै मनोनित दिएपनी भैहाल्यो त किन मानेइनन देश लूटेरा काङ्ग्रेस एमाले माहूबादीले,,जै घन्टीमै

BIST BHAN BAHADUR (@bistbhanbahadu7) 's Twitter Profile Photo

जनताहरूले चूनेर माथी पूर्यायो नेताहरूले जनताको सूबिदा र सेवा त कता जनतालाई ढाटेर तेहि जनतामाथी सासन चलाएर तेहिजनतालाइ पेलन खोजेको छ भोली जनताले छोड्ने छैन होसियार नेताहरू जनताहरूको नाममा मासू भात खानेलाइ भोली एक एक हिसाब तिर्नू पर्नेछ ध्यान पूर्याऊ है,,

नेताहरूले राम्रो भैदिए किन लखेटिउनथियो, मुर्दावादको नारा किन सूनिरहनूथियो, बानीत राम्रो रहेन एमाले काङ्ग्रेस र माहूबादीहरूको ,जनताले जन्नूपर्नेछ ध्यान दिएर ,,घन्टा बर्साउनछ देसमा एक चोटी हेरौं बजाएर घन्टा देशमा

नेपालका नेताहरूलाई जनताले चूनेर माथी पठायो माथी पूगेको नेताहरूले तेइ गरीब जनतामाथी राजनिती खेल्यो आफ्नो सूक मातरै हेर्यो ठूलठूला नेताहरूले जनताहरूलाई बिर्सियो आफूले मोज गर्नपाइहाल्यो जिताउने जनताको के खांचो अब जान्नू पर्छ जनताहरूले,ध्यान दिएर,,

होइन नेताहरूले चूनाबमा भोट माग्दाखेरी जनताहरूलाई किन दिनछन त बाँचा दिएको बाँचानी पूरा गर्न सक्दैन भने किन जाने राजनितीमा आफ्नो पेटको लागी गरिब जनतालाई ढाल किन बनाउन पर्छ पेटत एक अर्काको देशमा गएरनी पालीनछ किन राजनितीमा आउन पर्छत

BIST BHAN BAHADUR (@bistbhanbahadu7) 's Twitter Profile Photo

नेपालका नेताहरूले जनताको खूशीको लागी होइनन राजनिती लडने र आफ्नो मोजमस्तीको लागी एउटा पछी एउटा परेको छ एउटाको एउटा कसरी बड्छत देश अगाडी गरीब जनताले कस्टगरी अर्काको देशमा दूख गरेर कमाएको रेमीटानसले चलेको देश कती दिन टेक्ला र नेताहरूलाई आफ्नो पेटको मात्रै याद छ जनता केको चाँसो ,,

जहिले सम्म देशमा माहूबादीको लिडर प्रचनड रहनछ तेतीसम्म देशमा आनदोलन भैराख्छ, सबभन्दा पहिला प्रचन्डको पत्ता साप गर्नू, तेसपछि काङ्ग्रेसको सेरे तेसपछी एमालेको केपी र माधब नेपालको पसा साप गरेपछी बल्ल देशमा सान्ती मिल्छ,,ख्याल राख जनताहरू कतिको फसाको छ यी नेताहरूले,,