💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile
💕🇳🇵अविरल🇳🇵💕

@bistakaji41

Life is a journey with ups and down.We should live with dignity and self respect.फलो गरौ ब्याक पाऔं🙏😊 गोदाम @bistakaji422

ID: 1243829781377867781

linkhttps://mobile.twitter.com/search?q=from%3A%40bistakaji41%20-filter%3Areplies&src=typed_query&f=live calendar_today28-03-2020 09:18:50

311,311K Tweet

11,11K Followers

2,2K Following

(यात्री) (@db5921) 's Twitter Profile Photo

उनैले हल्ला फैलाउछिन् रे खुशी छ रे भन्दै जसले छाडे देखि म मुस्कुराएको छैन!

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakar45440973) 's Twitter Profile Photo

‘कसैको असहज स्थितिमा साथ देऊ, हात देऊ, हिम्मत देऊ, आशा देऊ। खराब स्थिति त केही समयमा गुज्रिएर जान्छ । तर तिमीले दिएको साथ र हिम्मत उसको जिन्दगीभर रहन्छ।’ #शुभ_प्रभात ☕️❤️ #शुभ_दिन 🙏💐

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

खुसीमा सरिक हुन तिनीहरु आउछन, जसलाइ तपाइ माया गर्नु हुन्छ ! दुखमा ति ब्यक्तीहरु आउछन्, जसले तपाइलाइ माया गर्छन !

बिशेष (@landcruiser2021) 's Twitter Profile Photo

कठिन समयमा सबैभन्दा ठूलो समर्थन आशा हो, जसले आश्वासन दिन्छ कि सबै कुरा राम्रो हुनेछ। *आज देखि* हामी सधैं आशालाई पक्रिराख्छौँ... #शुभ दिन को कामना🙏🙏

Tim❤️Bharat (@bharat_teem1) 's Twitter Profile Photo

तपाईको दु:ख तपाईं संगै रहनेछन्, चाहे उसलाई सुनाउनुहोस् या त त्यसलाई !!🕉️🙏

🇳🇵सुशील💜 (@sushil_pandey17) 's Twitter Profile Photo

हजुर को गाउँ तिर यस्तो फूल फुलेको छ कि नै nature vidiograohy by me 🍀🌻❤️

पर्देशी गणेश 🅾️➕💉 (@saugat2075) 's Twitter Profile Photo

#मुक्तक नारी वर्ग हेर्दा तीज आए जस्तो ! गीत सुन्दा मौलिक हराए जस्तो ! खोई रैथाने र सिर्जनशीलता ? त्यै तयारी खानामै रमाए जस्तो! #शुभसँन्ध्या_हजुर #मज्जाले_दर_खानुहाेस् 😍🙏👌🇳🇵💞

🌷 लोकेन्द्रबहादुर चन्द 🌷 जाजरकोटी (@lokendra98696) 's Twitter Profile Photo

हिजो अर्कै सङ्ग देखें आज अर्कै सङ्ग देखें मेरो साथ छोडे देखि तिमीलाई धेरै धेरै सङ्ग देखें

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

बलेछ बत्ती भनेर हुन्न दियो मुनि के अँधेर हुन्न ? कुरा भए भन्नुपर्ने भन्नुस् समीप मात्रै बसेर हुन्न । समुद्रमा पस्नु टिप्न मोती किनारलाई चुमेर हुन्न । प्रभात हुन्छ टुटेर निद्रा समय कुनै पल अबेर हुन्न । अझै छ इच्छा वसन्तको क्या ! यता त हेर्दै नहेर हुन्न ।✍️

SPARKLES🕊 (@imurgirl78) 's Twitter Profile Photo

90ml मा 180ml पानी मिसाएर खाने यो कस्तो खालको दर हो फेरि 🤔🥴🫣

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

ॐ महालक्ष्म्यै नमो नम:ॐ विष्णुप्रियायै नमो नम: ॐ धनप्रदायै नमो नम:ॐ विश्वजनन्यै नमो नम: शुभ प्रभात🌅 नमस्कार 🙏🌹🌹🌻🌻💐💐🌾

ॐ महालक्ष्म्यै नमो नम:ॐ विष्णुप्रियायै नमो नम:
ॐ धनप्रदायै नमो नम:ॐ विश्वजनन्यै नमो नम: शुभ प्रभात🌅 नमस्कार  🙏🌹🌹🌻🌻💐💐🌾
Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

तिम्रो सम्झनाले जताततै बादलहरू उछालिरहेको छ मेरो आत्माको बेलुनमा तैरिरहेको शैतानले मेरो हृदयमा गस्ती गरिरहेको छ। मेरो सपना मृत्युको संसारमा प्रवेश गर्छ र मेरो दिमाख प्रणय मग्न हुन थाल्छ तिमिसङ्गै मेरा आँखामा मृत देखिन्छ हामी दुबै भित्र आगो छ! #शुभबिहानी🌄☕️🙏 #तिजको_शुभकामना💐🌿

भु.पू. प्रेमी😎 (@surya_mogar) 's Twitter Profile Photo

दर खाने निउमा पार्टि प्यालेस र होटल गएर बियर र कुखुराको तिघ्रा चपाउने अनि माईतीको आगनमा गयर आमाकै अघि "आईन आमा ओई"भन्ने गितमा नाच्ने नारीहरुलाई पनि हरितालीका तिजको शुभकामना🎉🙏🙏😅😅😅😅😅 #शुभबिहानी #happyteej #शुभ_दिन_वंदन

💚💝RAVI SHARMA❤️💙 (@prakashbhusal22) 's Twitter Profile Photo

☘️🥀☕🌅#शुभ_प्रभात🌅☕🌺🙏 🚩#ॐ_श्री_महालक्ष्मै_नमो_नमः‼️🚩🙏 🚩#ॐ_श्री_विष्णुप्रियायी_नमो_नमः🙏🚩 🚩#ॐ_श्री_धनप्रदायि_नमो_नमः‼️🚩🙏 #ॐ_श्री_लक्ष्मी_नारायणाय_नमो_नमः🙏 🚩‼️🍀#जय_मां_वैभव_लक्ष्मी‼️🚩🙏 💐🌹🥀#शुभ_शुक्रवार🥀💐🌹🍀🥀 ❤️☕#GOOD_MORNING☕❤️❤️

☘️🥀☕🌅#शुभ_प्रभात🌅☕🌺🙏
🚩#ॐ_श्री_महालक्ष्मै_नमो_नमः‼️🚩🙏
🚩#ॐ_श्री_विष्णुप्रियायी_नमो_नमः🙏🚩
🚩#ॐ_श्री_धनप्रदायि_नमो_नमः‼️🚩🙏
#ॐ_श्री_लक्ष्मी_नारायणाय_नमो_नमः🙏
🚩‼️🍀#जय_मां_वैभव_लक्ष्मी‼️🚩🙏
💐🌹🥀#शुभ_शुक्रवार🥀💐🌹🍀🥀
❤️☕#GOOD_MORNING☕❤️❤️
⭐️एक्लो बृहस्पती⭐️ (@akash_casey) 's Twitter Profile Photo

तपाई,इशाराले कुनातिर किन डाक्दै हुनुहुन्छ हजुर कानून बचाउने नै~कानुन नाघ्दै हुनुहुन्छ पैसा हराएर, न्याय खोज्न आएको मान्छे संग तपाई निवेदन दर्ता गर्ननी दस्तूर माग्दै हुनुहुन्छ ⭐️एक्लो बृहस्पती⭐️ ❤️❤️

BRIHASPATI(Rocky vai)🌟 (@acha6_acharya) 's Twitter Profile Photo

ठाउँ अनुसार महत्त्व फरक हुन्छ साथी, बाटोमा भेट्दा मारिने सर्प मन्दिर मा देख्दा पुजा गरिन्छ😌 #शुभ_बिहानी☕️

🇳🇵ठकुरी🌿धनु,🇳🇵👈 (@chand_dhanu) 's Twitter Profile Photo

खोज्नु नै छ भने आफ्नो वास्ता गर्नेहरु लाई खोज्नुस् प्रयोग गर्नेहरु त आँफै तपाईंलाई खोज्दै आउछन् ।। #शुभ_प्रभात☕☕ #शुभ_दिन🙏🌷🌿🕉️📿 #Happy_teej🙏❣️

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 बाहिरी आँखाले हैन, भित्री आँखाले देखिन्छ केवल विश्वास धैर्यता चाहियो, देउता भेटिन्छ लोभ मोह जाग्न सक्छ, मनलाई दह्रो बनाउ है अन्धकार चिर्दै जाउ, सारा प्यास तिम्रा मेटिन्छ 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏