Lamichhane   ✌🇳🇵 (@bishw0raj) 's Twitter Profile
Lamichhane ✌🇳🇵

@bishw0raj

Don't waste your precious time for reading my tweets because they are full of hawas!!!

I owned myself !!!

ID: 1356117006

calendar_today16-04-2013 05:44:44

90,90K Tweet

9,9K Followers

607 Following

Lamichhane   ✌🇳🇵 (@bishw0raj) 's Twitter Profile Photo

रबि भनेका पनि उहीँ ड्याङका मुला भएर निस्किए होइनत? भोट गर्नुस्😎

Lamichhane   ✌🇳🇵 (@bishw0raj) 's Twitter Profile Photo

कावासोति तिरको मौसम साह्रै खत्तम भयो त के भएको यस्तो 😏

Lamichhane   ✌🇳🇵 (@bishw0raj) 's Twitter Profile Photo

२ महिनासम्म नि यौटा गभर्नर नियुक्त गर्न नसक्ने २ तिहाई को घमण्डि सरकार उफ् 🙈 लाजमर्दो

Lamichhane   ✌🇳🇵 (@bishw0raj) 's Twitter Profile Photo

गभर्नर नियुक्ति समयमा नहुनाले मलाई लगभग १ करोड जति घाटा भए जस्तो लाईराछ

Lamichhane   ✌🇳🇵 (@bishw0raj) 's Twitter Profile Photo

करोडौंको लगानी गरेको बस ६ बर्षमा बनि नसकिने खाल्डाेमा चलाउदा मर्मत खर्च बैंकको किस्ता परिवार पाल्दा ब्यवसायिलाई पक्कै टिक्न सजिलो छैन यति भन्दैमा सिण्डिकेट तोड्ने र राईड सेयरिङ ब्यवसायलाई प्रोत्साहन गर्ने काम नराम्रो होइन यसले जनलाई छनौटको सुविधा र राजस्वको स्रोत थप हुनछ।

Lamichhane   ✌🇳🇵 (@bishw0raj) 's Twitter Profile Photo

संसद भवनको घडी बिग्रेको अवस्थामा विधेयक किर्ते गरि पास गरेको सबैले थाहा पाए अब के के भनेर ढाकछोप गर्ने हो फेरि पहिला झैँ जेलमा पो हाल्ने हुन कि ? हुनत दाइ भाउजु भइञ्जेल डराउनु त पर्दैन होला😎 मनोवाद🤣

Lamichhane   ✌🇳🇵 (@bishw0raj) 's Twitter Profile Photo

चोरलाई सांचो दिएपछि अनि के हुन्छ थाहा भयो नि होइन 😎

Lamichhane   ✌🇳🇵 (@bishw0raj) 's Twitter Profile Photo

देशम यौटा लोद्दर छ त्यसले शुभकामना दियो भने PSG पनि मनाङ मर्याङ्दि संग हार्छ , कारण तेहि पनौति हो खेलाडी को केही दोष छैन #afcwomensasiancup

Lamichhane   ✌🇳🇵 (@bishw0raj) 's Twitter Profile Photo

लोद्दरले गर्दा देशमा खडेरी पर्यो कस्तो लोद्दर हो यो मुला

Lamichhane   ✌🇳🇵 (@bishw0raj) 's Twitter Profile Photo

विपिको नाम र मदन भण्डारी को नाम जपेर गरिने राजनीति सायद आजबाट समाप्त भएको छ

Lamichhane   ✌🇳🇵 (@bishw0raj) 's Twitter Profile Photo

झलनाथ खनाल तिम्ले पनि ५ लाख क्षतिपूर्ति पाउछौ आत्तिनु पर्दैन 😎

Lamichhane   ✌🇳🇵 (@bishw0raj) 's Twitter Profile Photo

६२/६३ मा परिवर्तनको ललिपप देखाएर जनतालाई २० बर्षसम्म मुतको ताताेमा सुताउन सफल भ्रष्टहरुको आज पत्तासाफ भएको छ #genz बधाई छ परिवर्तन सम्भव रैछ धेरैलाई लागेको थिएन २ दिनमा छर्लङ्ग भयो । सहिदहरुलाई सम्मान छ, यो बलिदान खेर जानेछैन।

Lamichhane   ✌🇳🇵 (@bishw0raj) 's Twitter Profile Photo

यस्तै अलमल हो भने कुशको प्रधानमन्त्री बनाउनुपर्छ #GenZNepal

Lamichhane   ✌🇳🇵 (@bishw0raj) 's Twitter Profile Photo

नेपाल को सेयर बजारबाट केही नाफा कमाउन सकिएन अब मुद्दतिमै राख्नु पर्यो भएन 😎